Mahottari Post

  • Home
  • Mahottari Post

Mahottari Post Online News Portal Of Madesh Gaushala,mahottari

07/07/2025

महोत्तरीको बर्दिवास नगरपालिका - ८ स्थित रास्ट्रय आधारभुत विधालयमा प्र.अ.लाई विदाइ तथा कार्यालय सहयोगीलाई सम्मान कार्यक्रममा वडा अध्यक्ष समसेर सिंह लामा । हेर्नुस् भिडियो ।

रोशन कुमार महतो बर्दिबास असर १७ गते। महोत्तरीको बर्दिबास नगरपालिका अन्तर्गत वडा नं. १२ र १३ मा पर्ने ऐतिहासिक गाउँ विजलप...
01/07/2025

रोशन कुमार महतो बर्दिबास असर १७ गते। महोत्तरीको बर्दिबास नगरपालिका अन्तर्गत वडा नं. १२ र १३ मा पर्ने ऐतिहासिक गाउँ विजलपुरामा प्रत्येक असारमा अखारी पुजा हुन्छ । धार्मिक र सामाजिक चेतनाले एकजुट भएर स्थानिय पुजाको तयारिमा जुट्छन १५ दिन अगाडिबाट । एकताको केन्द्र हुन्छ महरानी थान । जहाँ अखारी पूजाको परम्प।रा पुस्तौंदेखि चली आएको छ । श्रद्धा, विश्वास, समर्पण र सामाजिक एकताको प्रतीक बनेको छ महरानी थान । यसपालिको अखारि पुजा सोमबार धुमधामका साथ सम्पन्न भयो ।...

रोशन कुमार महतो बर्दिबास असर १७ गते। महोत्तरीको बर्दिबास नगरपालिका अन्तर्गत वडा नं. १२ र १३ मा पर्ने ऐतिहासिक गाउ....

काभ्रेपलाञ्चोक । दुधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दुध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्...
01/07/2025

काभ्रेपलाञ्चोक । दुधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दुध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दुध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लामा वार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । दुग्धमा आत्मनिर्भर यस जिल्लामा एक लाख ४७ हजार ८७४ गाई र एक लाख ३८ हजार ४९९ भैँसीबाट उक्त परिमाणमा दुध उत्पादन भएको जनाइएको छ ।...

काभ्रेपलाञ्चोक । दुधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दुध संघीय राजधानी काठमाडौँलगायत केही जि.....

विराटनगर, असार १७ गते । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायीलाई कारागार च...
01/07/2025

विराटनगर, असार १७ गते । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायीलाई कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग / बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभ कुमार बियानीलाई कारागारमा पठाएको हो । आन्तरिक राजस्व कार्यालयले मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो ।...

विराटनगर, असार १७ गते । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायीलाई क.....

मकवानपुर, असार १७ गते । कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्...
01/07/2025

मकवानपुर, असार १७ गते । कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

मकवानपुर, असार १७ गते । कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्र...

काठमाडौँ, असार १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालको रिटमा पेसी सरेको छ। ...
01/07/2025

काठमाडौँ, असार १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालको रिटमा पेसी सरेको छ। पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर गरेको ढकालको रिटमा मङ्गलबार (आज) सुनुवाइ नभई असार २५ गतेका लागि सरेको हो। आज न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा मुद्दा परेको थियो। तर, हेर्न नभ्याइनेमा पर्‍यो। ढकालले अदालतमा पेस गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो। निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए। आयोगले उनी आफैँ महामन्त्री रहेको अद्यावधिक सूची उपलब्ध गराएको थियो।

काठमाडौँ, असार १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालको रिटमा पेसी सर....

बाँके,असार १७ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर न...
01/07/2025

बाँके,असार १७ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माणसम्पन्न भएको छ । बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।...

बाँके,असार १७ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ .....

काठमाडौँ, असार १७ गते । सरकारले विद्यालय शिक्षा व्यवस्थापनका लागि ५४ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा प्रम...
01/07/2025

काठमाडौँ, असार १७ गते । सरकारले विद्यालय शिक्षा व्यवस्थापनका लागि ५४ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस बाधक बनेको छ। विधेयकबारे गत असार १६ गते प्रतिनिधि सभामा छलफल भएर सबै विषय टुङ्गो लागिसकेको बताइएको छ। तर, अन्तिम अवस्थामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे नै 'बाधक' बनेको आरोप पूर्वशिक्षामन्त्रीसमेत रहेका सांसद देवेन्द्र पौडेलको छ। उनले कांग्रेसले नयाँ पुस्ताको विद्यालय शिक्षामा प्रवेशको ढोका नै बन्द गर्नेगरी लागिपरेको भन्दै आरोपित गरे।...

काठमाडौँ, असार १७ गते । सरकारले विद्यालय शिक्षा व्यवस्थापनका लागि ५४ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा विधे....

26/06/2025

महोत्तरीको बर्दिबास नगरपालिका - ९, पशुपतिनगरमा प्रजनन स्वास्थ्य शिविर महिलाहरू लाभान्वित । हेर्नुस् भिडियो ।

25/06/2025

गौशाला नगरपालिका

Address


Alerts

Be the first to know and let us send you an email when Mahottari Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahottari Post:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share