Welcome To Chhinnamasta Sakhara

Welcome To Chhinnamasta Sakhara Chinnamasta Bhagawati (Nepali language:छिन्नमस्ता भगवती) is a famous temple and Shakti Peethas in Eastern Nepal. It is situated in Chinnamasta VDC,Saptari.

15/10/2023
29/09/2023
24/09/2023

दिउसो  1.30 बजे 2080/6/7 गते आइतबार  आउनको लागि हार्दिक अनुरोध गर्दै छु मन्दिर परिसरमा सबैजना मिले साथ दिने निकै आशा छ  ...
24/09/2023

दिउसो 1.30 बजे 2080/6/7 गते आइतबार आउनको लागि हार्दिक अनुरोध गर्दै छु मन्दिर परिसरमा सबैजना मिले साथ दिने निकै आशा छ mata ki jay ho

जाग छिन्नमस्ता युवा जाग!             जसले वारम्वार माताको स्वरूप सॅग खेलवाड गरी रहेको छ। कुनै वेला माताको मुकुट नै चोराउ...
24/09/2023

जाग छिन्नमस्ता युवा जाग!
जसले वारम्वार माताको स्वरूप सॅग खेलवाड गरी रहेको छ। कुनै वेला माताको मुकुट नै चोराउन र अहिले पलायन भई सकेका परिवारको नाम नै अकित गरेका मुकुट लगाउने ? यस्ता पापीलाई मिनेटको लागि पनि हामी युवाले सखडा गाउँमा टिक्न दिनु हुदैन।मन्दिरको आयव्याय को हिसाव कहिले पनि सार्वजनिक नगर्नै, मन्दिरलाई आफ्नै वाउको विर्ता सम्झेर करोडौको लुट मचाउने र लठैत गुण्डाहरूलाई आफू खुशी मन्दिर समितिमा राखी रजाई गरिरहने पापीलाई छोडनु हुदैन नत्र हामीलाई नै पाप लाग्ने छ।
माता कि जय हो🙏🙏🙏🙏🙏

Address

Madhubani

Alerts

Be the first to know and let us send you an email when Welcome To Chhinnamasta Sakhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share