Rajan Entartaimen salyan

Rajan Entartaimen salyan kisan

04/03/2025

सम्पूर्णमा नमस्कार हाम्रो राजन इन्टरटेन्मेन्ट सल्यान लाई फलो अनि लाइक गर्न नभुल्नुहोला धन्यवाद। thank you so much guys

14/06/2024

के बलात्कारीलाई हाम्रो नेपालमा सजाय नभएसम्म यस्तै बलात्कारीहरू बढ्दै जाने हुन्

फेरि पनि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मा यो घटना घटेको छ।

बाख्रा गाई बस्तु चराउन गएकि सिदा सारी अपांग बहिनी लाई लुल्याई फकाई आफ्नै छिमेकी सल्यान जिल्ला शारदा नगर पालिका 10 भङ्गारचौर घर भएका बुवा भुब बाहादु कुवार का 16 बर्से कान्छो छोरा युवक बम बाहादुर कुवार ले बुवा चेत बाहादुर कुवारकि छोरी 24 बर्से याम कुमारी कुवार माथी जबर्जस्ती बलात्कार करणी गरेका छन नेपाल सरकार एउटा अपांग सिदा सारी याम कुमारीले न्याय पाउनु पर्यो त्यो बलात्कारिले सजाय पाउनु पर्यो सबैले सक्दो शेयर गरिदिनु होला🙏

06/06/2024
25/05/2024

सल्यान जिल्लाको कुपिन्डेदमा पूर्णिमाको दिन एकजना माता काम्दै गरेको अवस्थामा दह नजिक गएर दहमा गहिरो ठाउँमा नुहाउँदै गरेको अवस्थामा डुबेर मृत्यु भएको छ। देखेका मानिसहरू र आफन्तहरूले दहबाट पाखा निकाल्दै गरेको दुखद भिडियो हेर्नुहोस्। माता शारदा नगरपालिका वडा नम्बर ९ मिल्टाकुराको रहेको जानकारी मिलेको छ।

Address

Shimla

Telephone

+9779764360767

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Entartaimen salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share