02/06/2026
हार्दिक श्रद्धाञ्जलि 🙏
योङ्ग टोंग बडी लाईन निवासी , रिस्ना छेत्री को हिजो, 1,जुन , सोमबार , रात्री, 9,बजे अचानक निधन भएको छ !
उनी केही दिन देखी अस्वस्थ हुनु हुन्थियो , उनको उपचार चली रहेको थियो, भने उहाको शब् यात्रा आज , दिनको, 12,बजे नीज निवास बाट निकालिने छ भनी,, Samsing Darpan , मार्फत जानकारी प्राप्त भएको छ !
आफन्त, गाउँ घर, ईस्ट मित्र लगायत सम्पूर्ण सुभचिन्तक हरु यस शब् यात्रामा उपस्थित भई, मृत आत्माको चिर शान्ती संगै श्रद्धाञ्जलि अर्पण गर्न शब् यात्रामा सामेल भई दिनु होला भनी परिवार पक्ष नम्र निबेदन गर्दछन !
बिनित : रोजन छेत्री , रोजेश छेत्री ( छोराहरु )
रोमिका छेत्री, रोस्तिका छेत्री ( छोरीहरु ) एबं सम्पूर्ण शोकाकुल छेत्री परिवार पक्ष !