Shiva Shakti Acharya

Shiva Shakti Acharya Welcome to the official Fb page of Shiva Shakti Acharya Podcast Share your feedback Welcome to the official Fb page of www.otvnepal.com Share your feedback

12/09/2026

तपाईं जे कुरा रिपिटेशन गर्नु हुन्छ त्यही कुरा साँचो हो भनेर मस्तिष्कले ग्रहण गर्दछ

12/09/2026

जबर्जस्ती बनाइएको सकारात्मकता सारै हा"निकारक हुने रहेछ , सुन्नुहोस् सारै गजबको कुरा गर्नुभयो केशव अधिकारीले

12/09/2026

जुनकुरा हाम्रो अवचेतन मनमा नै सेट भएको छ त्यो कुरा अवश्य वास्तविकतामा परिणत हुनेछ

12/09/2026

कुराकानीबाट पनि अवचेतन मनमा जान सकिने रहेछ , लाइभ प्राक्टिकल गरेर देखाउनु भयो केशव अधिकारीले

12/09/2026

सानो बेलामा अवचेतन मन बढी सक्रिय हुँदो रहेछ , तपाईंले पनि महशुस गर्नु भएको होला यी कुरा

12/09/2026

बिहानको कलिलो घाम हेर्दा दशैँ आएको जस्तो आभाष तपाईंलाई पनि हुन्छ ?

12/09/2026

कोही मान्छे स्टेजमा गएर माइकमा बोल्न थाल्ने बित्तिकै किन काम्न थाल्छन् ? यस्तो रहेछ मनको खेल

11/09/2026

अवचेतन मनको अ"द्भूत च"म'त्कार यस्तो , यी तीन कुरा सिधै जान्छन् अवचेतन मनमा बुझिराख्नुस्

11/09/2026

नोस्टाल्जीक भएर सानो बेलाको कुरा गर्दा मानिसहरु किन औधी मज्जा मान्छन् ? यस्तो रहेछ खास कारण

11/09/2026

संसारका सबैभन्दा सफल मानिसहरुले अवचेतन मनको प्रयोग सबैभन्दा धेरै गरे

Address

Darjeeling
Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Shiva Shakti Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva Shakti Acharya:

Shortcuts

Share

Category