Govindakc

07/07/2025

यात्रा जति EV गाडीमा...
सवारी जति TV मा 😦

07/07/2025

यही हो गणतन्त्रमा बोल्न पाइन्छ ??? यो त केपी ओली तंत्र होइन र साथी हरु ????
यी शासकहरूलाई प्रश्न सोध्न नदिने एमालेका झोलेहरू।

07/07/2025

आमाको पिर आँसु पो सबैले देख्छ्न बाबाको दुख आँसु पिर देख्ने कोहि छैन 😦

07/07/2025

मानखोला र बर्दिया को लखनचोक बिचमा भएको डरलाग्दो दुर्घटना .मानवीय क्षेती भएन 🙏😦

07/07/2025

डिभिजन वन कार्यालय जाजरकोटका वन अधिकृत अमर प्रसाद शाह माथि आज दिउसो ४: ३० बजे कार्यकक्षमै कुटपिट भएको छ । यद्यपी सिसी टिभी फुटेजका आधारमा पहिचान गर्ने काम भइरहेको छ ।

07/07/2025

हिजोदेखि चर्चामा रहेका बडी बिल्लर♥️🔔✊को हुन त उनी

06/07/2025

नारायणी पुलबाट हामफाल्ने मान्छे सकुशल उदार.

06/07/2025

सन्देश मुलुक भिडियो विशेषगरी व्यापारीहरुलाइ 😮 #

05/07/2025

happy marride life

05/07/2025

कुल बिग्रेपछि कि त मर्छन कि यसरी बहुलाउछन 😌🤭

05/07/2025

बर्षात को समय छ अलि ध्यान दिनु होला है।। लाइनको तारहरु सट हुन्दा को दृश्य ..

05/07/2025

जनता र जनप्रतिनिधि भनेको त येस्तो पो हुनुपर्छ 👋💗

Address

Dang District
140055

Alerts

Be the first to know and let us send you an email when Govindakc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Govindakc:

Share