न्युज कुरा

न्युज कुरा सत्य तथ्य र निस्पक्ष पत्रकारिताले नै समाजलाई सहि दिशानिर्देश गर्न सक्छ ।

30/12/2025
30/12/2025

“जानकारीको लागी अनुरोध”
>>
धेरै दिनदेखिको शितलहरको कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सवारी यात्रा कष्टकर र जोखिमपूर्ण भएकोले बैकल्पिक मार्ग प्रयोग गर्नुहुन इलाका प्रहरी कार्यालय बर्दघाटको अनुरोध ।।।
सम्पर्कको लागी ९८५७०८१४५९(इ.प्र.का.बर्दघाट), ९८५७०४६३५९(अ.ट्रा.प्र.पो.बर्दघाट)

30/12/2025

सितलहरका कारण बर्दघाट देखी दुम्कीबास सम्म दाउन्ने खण्डमा यातायात संचालन हुन नसक्दा सवारीसाधन राजमार्गमा रोकिएका छन् । सवारीसाधन चिप्लीदा कठिनाई भएको हो । तत्काल राजमार्गको यात्रा सहज नभएका कारण बैकल्पीक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
समयमा सुचना नपाउँदा आफुहरु अफ्ठेरोमा परेको यात्रुहरुको गुनासो ।
दिउँसो ३ बजे तिरको अवस्था

29/12/2025

सितलहरका कारण पुर्व पश्चिम राजमार्गमा यातायात सन्चालनमा कठिनाई भएको छ । नवलपरासीको दाउन्ने खन्ड र आसपासमा यतिखेर सवारी जाम लागिरहेको छ । यात्रा गर्दै हुनुहुन्छ भने सडकको अबस्था बुझेर निस्कनुहोस ।

बालेन र रवी बिच सहमती पत्रमा हस्ताक्षत ...
28/12/2025

बालेन र रवी बिच सहमती पत्रमा हस्ताक्षत ...

धार्मिक तीर्थस्थल देवघाटधामलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ ।
27/12/2025

धार्मिक तीर्थस्थल देवघाटधामलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ ।

खेल पारखीहरुका लागि जानकारी
27/12/2025

खेल पारखीहरुका लागि जानकारी

खोजी कार्यमा सहयोग गरौं ।
25/12/2025

खोजी कार्यमा सहयोग गरौं ।

25/12/2025

आज घाम लागिरहेको छ । केही दिनको चिसो बाट राहात मिलेकोछ नवलपरासीमा ।

Address

Morena
476001

Alerts

Be the first to know and let us send you an email when न्युज कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to न्युज कुरा:

Share

DAUTARI FM 105.8 MHZ

सुन्दै रमाऔं रमाउदै सुनौं