31/12/2025
"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”
कार्यक्रम :- स्पन्दन्
मिति :- बुधबार, १६ पौष, २०८२
प्रस्तोता :- निर्मला बराल
समय :- राति ०९ बजे (नेपाली समय)
स्थान :- काठमाण्डौं
जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।
आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝