EkJazba - एकजज्बा

EkJazba - एकजज्बा nepalhindi news

रिहा भए दुर्गा प्रसाईं
04/08/2025

रिहा भए दुर्गा प्रसाईं

१२ कक्षाको नतिजा सार्वजनिक
04/08/2025

१२ कक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
04/08/2025

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

अमेरिका पुग्ने सपना बोकेका एक नेपाली युवकले लगभग ७० लाख तिरी १३ देश हुँदै १३ महिनासम्मको जोखिमपूर्ण यात्रा तय गरे। तर, अ...
23/07/2025

अमेरिका पुग्ने सपना बोकेका एक नेपाली युवकले लगभग ७० लाख तिरी १३ देश हुँदै १३ महिनासम्मको जोखिमपूर्ण यात्रा तय गरे। तर, अमेरिका पुगेपछि उनी पक्राउ परे र ५६ दिनसम्म हिरासतमा बसेपछि नेपाल फर्काइए।

१४ वर्ष पछि छोरीलाई आमाको काख: काभ्रेको धुलिखेलमा २०६८ सालमा ६ वर्षको उमेरमा अल पत्र अवस्थामा फेला परेकि नानिले १४ बर्स ...
22/07/2025

१४ वर्ष पछि छोरीलाई आमाको काख: काभ्रेको धुलिखेलमा २०६८ सालमा ६ वर्षको उमेरमा अल पत्र अवस्थामा फेला परेकि नानिले १४ बर्स पछि आफ्नी आमा भेटेकी छिन्। ❤️

लोकसेवा आयोगको परीक्षामा हात पाखुरा भरि लेखेर चिट चोर्ने एकजना बुटवलकी परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
22/07/2025

लोकसेवा आयोगको परीक्षामा हात पाखुरा भरि लेखेर चिट चोर्ने एकजना बुटवलकी परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

नेपाली टिकटक स्टार आयुष सिंह ठकुरी र अलिजेह जमालीले विवाह गरेको घोषणा गरेका छन् ।
14/07/2025

नेपाली टिकटक स्टार आयुष सिंह ठकुरी र अलिजेह जमालीले विवाह गरेको घोषणा गरेका छन् ।

महोत्तरीको जलेश्वर लफडा- पत्रकार उपासना तिवारीको मानमर्दन नगर्न मिडिया काउन्सिलको आग्रह !
11/07/2025

महोत्तरीको जलेश्वर लफडा- पत्रकार उपासना तिवारीको मानमर्दन नगर्न मिडिया काउन्सिलको आग्रह !

  : भारतको गुजरातमा ठूलो दुर्घटना पुरानो पुल भासिएर धेरै सवारी साधनहरू नदीमा खसेका छन्। जनधनको ठुलो क्षति भएको आशंका, उद...
09/07/2025

: भारतको गुजरातमा ठूलो दुर्घटना पुरानो पुल भासिएर धेरै सवारी साधनहरू नदीमा खसेका छन्। जनधनको ठुलो क्षति भएको आशंका, उद्धार कार्य जारी छ।

भ्रष्टाचारीहरूको सातो लाने निडर निष्पक्ष पत्रकार🙏दिवाकर शाह तराईका विभिन्न स्थानमा आफैं गएर समसामयिक बिषय, विभिन्न समस्य...
09/07/2025

भ्रष्टाचारीहरूको सातो लाने निडर निष्पक्ष पत्रकार🙏

दिवाकर शाह तराईका विभिन्न स्थानमा आफैं गएर समसामयिक बिषय, विभिन्न समस्या र विकृतिबारे रिपोर्टिङ गर्नुहुन्छ र उहाँले हालै HTP खबरबाट महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयबारे गर्नुभएको रिपोर्टिङ निकै चर्चामा छ ।

जोखिम मोलेर पनि निरन्तर उहाँले गर्नुभएको काम प्रशंसायोग्य छ । सम्बन्धित निकायले पनि उहाँले देखाउनु भएको विषयहरुबारे ध्यान दिनुहुन अनुरोध गर्दछौं ।🙏

पत्रकार महासंघ उहाँको साथ मा उभिएको छु।

सुत्ने बेलामा पशुपति नाथको दर्शन गरि सुतम जय पशुपति नाथ 🙏🕉️
07/07/2025

सुत्ने बेलामा पशुपति नाथको दर्शन गरि सुतम
जय पशुपति नाथ 🙏🕉️

सर्लाहीका एसपीलाई धम्की दिएको आरोपमा जसपा नेता मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको डीएसपीको गाडीमा तोड*फोड...
05/07/2025

सर्लाहीका एसपीलाई धम्की दिएको आरोपमा जसपा नेता मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको डीएसपीको गाडीमा तोड*फोड !

Address

Kanpur

Alerts

Be the first to know and let us send you an email when EkJazba - एकजज्बा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EkJazba - एकजज्बा:

Share