ANu MaNu

ANu MaNu Real Life • Real Smiles • Real Moments 💫
Kids Fun | Daily Lifestyle | Feel Good Vibes ❤️

05/04/2026

Kalasa yaatraa om nam shiwaya🔔🤗🙏

बालेन शाहले भने - जब मेरी छोरी मेरो जीवनमा आइन्, त्यसपछि मैले हरेक क्षेत्रमा सफलता पाउन थालेँ 💚💝
04/04/2026

बालेन शाहले भने - जब मेरी छोरी मेरो जीवनमा आइन्, त्यसपछि
मैले हरेक क्षेत्रमा सफलता पाउन थालेँ 💚💝

Wow ✨ कति छिटो ठुलो दान 🥭💛🌱
03/04/2026

Wow ✨ कति छिटो ठुलो दान 🥭💛🌱

💧 तामाको भाँडामा राखेको पानी किन पिउने?💯✨आजभोलि सबैले purifier प्रयोग गर्छौं, तर पुरानो तरिका अझै powerful छ 👉 तामाको भा...
02/04/2026

💧 तामाको भाँडामा राखेको पानी किन पिउने?💯✨

आजभोलि सबैले purifier प्रयोग गर्छौं, तर पुरानो तरिका अझै powerful छ 👉 तामाको भाँडाको पानी!

🔶 फाइदाहरू:
✔️ हानिकारक ब्याक्टेरिया नष्ट गर्छ
✔️ पखाला, जन्डिस जस्ता रोगबाट बचाउँछ
✔️ पाचन सुधार्छ — ग्यास, एसिडिटी, कब्जियत कम
✔️ मोटोपन नियन्त्रणमा मद्दत
✔️ मुटु स्वस्थ राख्छ र रक्तचाप सन्तुलनमा राख्छ
✔️ छाला, कपाल र आँखालाई फाइदा
✔️ एन्टिअक्सिडेन्टले बुढ्यौली ढिलो बनाउँछ
✔️ शरीर दुखाइ र आर्थराइटिसमा राहत

👉 बिहान खाली पेट तामाको भाँडामा राखेको पानी पिउनु अझै फाइदाजनक मानिन्छ।

🌿 सानो बानी, ठूलो फाइदा!
तपाईंले सुरु गर्नुभयो त? 😊

02/04/2026

Manu learning to walk for the first time🤗😘👍️🌷🌷

31/03/2026

New house puja😘🤗

🎉 20K Family Strong! 🎉हाम्रो पेजले 20,000 followers पूरा गरेको खुशीमा सबैलाई मनैदेखि धन्यवाद! ❤️🙏तपाईंहरूको माया, साथ र ...
31/03/2026

🎉 20K Family Strong! 🎉

हाम्रो पेजले 20,000 followers पूरा गरेको खुशीमा सबैलाई मनैदेखि धन्यवाद! ❤️🙏

तपाईंहरूको माया, साथ र समर्थन बिना यो सम्भव हुने थिएन।
प्रत्येक like, comment र share ले हामीलाई अझ राम्रो गर्न प्रेरणा दिएको छ। 💫

अबको दिनहरूमा अझ राम्रो content लिएर आउने वाचा गर्छौं।
यस्तै साथ र माया सधैं रहोस् ❤️

20K पुगेकोमा सबैलाई हार्दिक बधाई! 🎊

30/03/2026

New house anumanu

30/03/2026

Anumanu house 🤗🤗

27/03/2026

प्रधानमन्त्री बालेन शाहको सुन्दर परिवार ❤️🙏

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when ANu MaNu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share