Nepal Press Khabar

Nepal Press Khabar सत्य तथ्य एवंम निष्पक्ष समाचारको सच्चा पहरेदार ,नेपाल प्रेस खबर हामी सबैको सरोकार । नेपाल भरको खबर…

दुःखद खबर गुल्मी जिल्ला धुर्कोट–४ गोपेको देउराली सामुदायिक वनमा चितुवाको आक्रमण!बाख्रा चराउन गएका बेला ४ ओटा बाख्रा चितु...
27/07/2025

दुःखद खबर
गुल्मी जिल्ला धुर्कोट–४ गोपेको देउराली सामुदायिक वनमा चितुवाको आक्रमण!
बाख्रा चराउन गएका बेला ४ ओटा बाख्रा चितुवाले मारिदियो

बालकको अभिभावक भेटिएको जानकारी आज दिउँसो सन्धि खर्क  नगरपालिका दुई त्रिवेणी धाममा भेटिएको बालक लाई हामीले जिल्ला प्रहरी ...
27/07/2025

बालकको अभिभावक भेटिएको जानकारी आज दिउँसो सन्धि खर्क नगरपालिका दुई त्रिवेणी धाममा भेटिएको बालक लाई हामीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको जिम्मा लगाएका थियौँ उक्त बालकको आमा कमला बिक सन्धि खर्क नगरपालिका १ पाणनीचोक बस्नुहुँदो रहेछ। उहाँ अहिले भर्खरै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आएर आफ्नो बालकलाई रिसिभ गरेर घर लानु भएको जानकारी गराउँदा छौं ।

आज बिहान ७ बजेतिर ताप्लेजुङको फुङलिङ बजारबाट सिकैचा जाने क्रममा फावाखाेलाकाे वनपाले भन्ने ठाउँमा वाेलेराे ट्याक्सी दु+र्...
27/07/2025

आज बिहान ७ बजेतिर ताप्लेजुङको फुङलिङ बजारबाट सिकैचा जाने क्रममा फावाखाेलाकाे वनपाले भन्ने ठाउँमा वाेलेराे ट्याक्सी दु+र्घटना भई सरस्वती मावि सिकैचाकी शिक्षिका भावना रसाईलीकाे नि-धन भएकाे छ । निजको स्थायी ठेगाना तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका ३ बताइएको छ ।

बाँदर नियन्त्रणको विषय लिएर अर्घाखाँची जिल्लाको कांग्रेस पुग्यो गृह मन्त्रालय लक्ष्मण घिमिरे ।  नेपाली कांग्रेस अर्घाखाँ...
27/07/2025

बाँदर नियन्त्रणको विषय लिएर अर्घाखाँची जिल्लाको कांग्रेस पुग्यो गृह मन्त्रालय

लक्ष्मण घिमिरे । नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणको माग सहित गृह मन्त्रालय पुगेको छ ।

किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागी पहल गर्नुपर्ने माग राखेका छन् । अर्घाखाँची लगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनिहरुले तत्काल पहलकदमी लिन उनिहरुले आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउन सभापती श्रेष्ठसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, तारा श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गिता भाट, महिला नेतृ सिता भुसाल, रेमकला खत्री, खिम अधिकारी लगायतको टोली गएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले यो पहाडी भेगको जटिल समस्या भएकाले यसमा कसरी 'एक्सन' लिने भन्नेबारे गृहकार्य भईरहेको बताउनु भयो । अपनाईएका विधीको प्रभावकारिता र कानुनी जटिलता हेरेर छिटै निर्णयमा पुग्ने उहाँले बताएको सभापती श्रेष्ठले बताउनु भयो ।

वीरगन्जमा खाने पानीको हाहाकार भएपछि नेपाली सेनाले दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको छ।
27/07/2025

वीरगन्जमा खाने पानीको हाहाकार भएपछि नेपाली सेनाले दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको छ।

प्युठान नगरपालिका–७ डल्लेमा तिब्र गतिमा आएको मोटरसाइकलले म्याजिकलाई ओभरटेक गर्ने क्रममा प्युठान नगरपालिकाको सडक छेउमा रो...
27/07/2025

प्युठान नगरपालिका–७ डल्लेमा तिब्र गतिमा आएको मोटरसाइकलले म्याजिकलाई ओभरटेक गर्ने क्रममा प्युठान नगरपालिकाको सडक छेउमा रोकिएको गाडीमा ठोक्कियो।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको प्रारम्भिक जानकारी छ।

तस्बिर : सामाजिक सञ्जालबाट।

बच्चा भेटिएको सूचना यो सानो बच्चा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ त्रिवेणी धाम नजिकै भेटिएको हुँदा यो सानो बच्...
27/07/2025

बच्चा भेटिएको सूचना
यो सानो बच्चा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ त्रिवेणी धाम नजिकै भेटिएको हुँदा यो सानो बच्चालाई चिन्नुहुने या उसको अभिभावकहरूले भक्तिटोला ड्युटीमा रहेको प्रहरी टिमलाई सम्पर्क गरी लैजानु हुनका लागि अनुरोध गर्दछौं

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ युवराज पौडेल (सफल)ले आज उनी...
27/07/2025

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ
युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।
Yubaraj Poudel Saphal

फिलिपिन्स यतिबेला आँधीको चपेटमा परेको छ,गत बिहिवार देखि आएको आँधीबाट अहिलेसम्म २५ जनाभन्दा धेरैको मृत्यु भएको छ भने कैंय...
27/07/2025

फिलिपिन्स यतिबेला आँधीको चपेटमा परेको छ,गत बिहिवार देखि आएको आँधीबाट अहिलेसम्म २५ जनाभन्दा धेरैको मृत्यु भएको छ भने कैंयौै घरबारविहिन भएकाछन्।
फिलिपिन्सको पहाडी उत्तरमा एउटा शक्तिशाली आँधी सहित भिषण वर्षाको कारण बाढी र पहिरोबाट झन धेरै विनास भएको छ।
बिहीबार राती फिलिपिन्सको पंगासिनानस्थित अग्नोमा १२० किलोमिटर प्रतिघण्टा (७४ माइल प्रतिघण्टा) को गतिमा आँधी आएको थियो।

एक बर्षका बालकले विषालु कोब्रा सर्पलाई टोकेर मारेका छन् । घरको आँगनमा खेलिरहेका बेला दुई फिट लामो कोब्रा हातमा बेरिएपछि ...
27/07/2025

एक बर्षका बालकले विषालु कोब्रा सर्पलाई टोकेर मारेका छन् । घरको आँगनमा खेलिरहेका बेला दुई फिट लामो कोब्रा हातमा बेरिएपछि ती बालकले त्यसलाई इँटाले हानेर टोकिदिए। टाउकोमा गहिरो चोट लागेर सर्पको घटनास्थलमै मृ'त्यु भयो । ती बालक भने सकुशल छन् । यो घटना बिहारको हो । ❤️

अत्यन्त दुःखद खबर गुल्मी जिल्ला धुर्कोट वस्तुमा आगलागीमा परी एकजनाको मृत्युगुल्मीमा घरमा लागेको आगोमा परेर एकजनाको मृत्य...
27/07/2025

अत्यन्त दुःखद खबर
गुल्मी जिल्ला धुर्कोट वस्तुमा आगलागीमा परी एकजनाको मृत्यु

गुल्मीमा घरमा लागेको आगोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तु अमराईस्थित मनी विककी २५ बर्षिया छोरी जुना विकको मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए । जुना आफैमा मानसिक रुपमा कमजोर थिइन् ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विभिन्न  वडा हरुमा   चोरको बिग बिगि बढेको छ ।
27/07/2025

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विभिन्न वडा हरुमा चोरको बिग बिगि बढेको छ ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Nepal Press Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Press Khabar:

Share

Category