Galaxy 4k TV

Galaxy 4k TV Please guy's follow this page to get updated with latest news happening around Nepal. follow page.

17/09/2024

We are back

07/01/2024

Hello everyone 👋

शर्मिला वाइबाले गरीन विष पिएर आत्महत्या गर्ने प्रयास, उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
02/03/2023

शर्मिला वाइबाले गरीन विष पिएर आत्महत्या गर्ने प्रयास, उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

पल शाह जेल बाट रिहा।
27/02/2023

पल शाह जेल बाट रिहा।

राष्ट्रीय शाहिद दिवस को शुभकामना।देशका अमर शहीदहरु प्रति हार्दिक नमन l
30/01/2023

राष्ट्रीय शाहिद दिवस को शुभकामना।
देशका अमर शहीदहरु प्रति हार्दिक नमन l

एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह ग...
28/01/2023

एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

काठमाडौंको बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझाव |१.राष्ट्रिय उत्पादनमा ...
25/01/2023

काठमाडौंको बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझाव |

१.राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउ
माग प्रस्ताव कार्यन्वयन होस् ।
वहाँ प्रति हार्दिक श्रद्धान्जली ।
उहाँका विचार अनी माग पूरा गरियोस् सरकार 🙏

22 दिन पछी कम्बोडियामा निधन भयका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज नेपाल  ल्याईयो, उनको भोलि बिर्तामोडस्थित निवासम...
21/01/2023

22 दिन पछी कम्बोडियामा निधन भयका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज नेपाल ल्याईयो, उनको भोलि बिर्तामोडस्थित निवासमा अन्त्येष्टि गरिने

19/01/2023

PAG vs Al nassr- Al Hilal live # messi # Ronaldo # live

19/01/2023

From 10:45 PSG(Messi) VS Al Riyadh( Ronaldo) Last football match starting. Would you like to watch here online then comment below 👇

19/01/2023

गृह मंत्री रवि लामिछाने माथी प्रश्न उठेपछी संसद मा दिएको जवाब ।

19/01/2023

सी के रावत को स्मार्ट र आक्रोशित प्रस्तुति ले संसद मा सबैको ध्यान खिच्यो।

Address


Telephone

+918920999874

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy 4k TV:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share