Chulbule Media

Chulbule Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chulbule Media, Media/News Company, Subhashpally, Kuliagarh, Naihati.

मिडियाकर्मीको आँखाबाट देखिएको मिश्रित कथा ! तपाईंको मनमा पुर्‍याउने हाम्रो सानो प्रयास ...
✅ सदैभ हाम्रो समिपमा रहन follow गर्नुभयो त ?
✅सकारात्मक र रचनात्मक सुझावको अपेक्षा ..❣️

03/08/2026

Bijay Shahi Birthday Special- यस्तो छ उनको जीवन यात्रा, संघर्ष र सफलता Chulbule media special report

01/08/2026

अस्ताए हिमालका साहसी नायक: निम्स दाइ (निर्मल पुर्जा) रहेनन्!

देवानगञ्ज घ'टनामा मृ'तकका परिवार र सरकारबीच ७ बुँदे सहमति -सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झ'डपमा ज्यान गुमाएका दुई...
31/07/2026

देवानगञ्ज घ'टनामा मृ'तकका परिवार र सरकारबीच ७ बुँदे सहमति -
सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झ'डपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।
सहमतिअनुसार सरकारले मृ'तकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी का'रबाही अघि बढाउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ।
यस्तै, घ'टनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने र मृ'तकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

30/07/2026

अन्ततः बालेनको भावुक सम्बोधन! देशवासीलाई भावुक अपिल | B***n Shah Speech Today | Latest Nepal News
***nShah #बालेन ***nSpeech ***nLatest ***nNews ***n

23/07/2026

भाइरल भिडियो पछाडिको ओझेलमा परेको रोल्पा
हिलो बाटोमा रङ्गीचङ्गी बर्सादी (रिनकोट) ओढेर लाइनै लागेर स्कुल धाइरहेका यी साना बालबालिकाहरूको दृश्यले धेरै दर्शकहरूलाई आफ्नो बाल्यकालको झझल्को पनि दिलाएको छ। सानोमा वर्षाको समयमा यसरी नै प्लास्टिक वा बर्सादी ओढेर, साथीहरूसँग जिस्कँदै, हिलो छ्याप्दै स्कुल गएका पलहरू स्मरण गर्दै धेरैले सामाजिक सञ्जालमा भावुक टिप्पणीहरू गरिरहेका छन्।" "अर्कोतर्फ, हिलो बाटोमा रङ्गीचङ्गी बर्सादी (रिनकोट) ओढेर लाइनै लागेर स्कुल धाइरहेका यी साना बालबालिकाहरूको दृश्यले धेरै दर्शकहरूलाई आफ्नो बाल्यकालको झझल्को पनि दिलाएको छ। सानोमा वर्षाको समयमा यसरी नै प्लास्टिक वा बर्सादी ओढेर, साथीहरूसँग जिस्कँदै, हिलो छ्याप्दै स्कुल गएका पलहरू स्मरण गर्दै धेरैले सामाजिक सञ्जालमा भावुक टिप्पणीहरू गरिरहेका छन्।"

23/07/2026

भाइरल भिडियो पछाडिको ओझेलमा परेको रोल्पा ,

अर्घाखाँचीमा बाँदर आ'तंकपछि २० जना बाँदर हेरालुका लागि आवेदन खुल्यो, ४५ वर्षसम्मकाले आवेदन दिन सक्ने, मासिक तलब रु. १२,५...
23/07/2026

अर्घाखाँचीमा बाँदर आ'तंकपछि २० जना बाँदर हेरालुका लागि आवेदन खुल्यो, ४५ वर्षसम्मकाले आवेदन दिन सक्ने, मासिक तलब रु. १२,५०० /- 🐒

23/07/2026

Kishan sijapati old interview

15/07/2026

भिडियो - मा. निश्कल राई

14/07/2026

विशेष समय / मा. खगेन्द्र सुनार

Address

Subhashpally, Kuliagarh
Naihati
743166

Alerts

Be the first to know and let us send you an email when Chulbule Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chulbule Media:

Shortcuts

Share