21/09/2025
स्वच्छता पखवाडाको पालना
करेक जोगीडाँडा नव प्रभात समाजले स्वच्छता पखवाडाको पालना गर्दै सर-सफाई एंव जनचेतनामूलक कार्यक्रम गर्दैछ।हुन त प्रत्येक बर्ष नै दशैंको केहिदिन अघि सर-सफाई कार्यक्रम गर्दैआएको हो समाजले।समाजका बत्तीस घरका प्रत्येक सदस्यले सहभागी जनाएर कार्यक्रम सफल बनाए।