
02/05/2024
आज अखिल असम गोर्खा छात्र संघ लखिमपुर जिल्ला समितिको एउटा टोलिले जिल्लाका आयुक्त महोदया श्रीजुता गायत्री हायालिग्ऐ संग सौहार्दपूर्ण भेट वार्ता गरिन्छ। वहाँलाई जिल्लको विभिन्न समस्या जस्तै ट्राइबेल बेल्ट ब्लक मा गोर्खा को समस्या, किमीन रामपुर को माटाको समस्या, गोर्खा सर्टिफिकेट, PGR VGR लगायत जोहिग कोइलामारी की हाम्री एकजना दिदीको माटो को समस्या वहाँलाई अवगत गरिन्छ। वहाँले हाम्रो विषयहरू अति गम्भीरतापूर्वक पहल गर्ने बाचा प्रदान गर्नु हुन्छ।साथै जिल्लाका प्रसासनीक मुरब्बी महोदया र उत्तर लखिमपुर विश्वविद्यालय का अध्यक्ष लाई पनि भेट गरी विद्यार्थी हरूको विभिन्न विषय माथि चर्चा गरिन्छ। हामि संग उक्त भेट वार्ता मा उपस्थित रहनु हुन्छ जिल्लाका सभापति युवराज कटुवाल ज्यु मूल सचिव राज पराजुली ज्यु, उप सभापति अमन भराली ज्यु, दिपाकंर भराली ज्यु, सागर छेत्री ज्यु, सह सचिव प्रवीन छेत्री ज्यु, उक्त लखिमपुर विश्वविद्यालय आग्सु इकाई का सभापति पारश साही, मूल सचिव मनोज छेत्री लगायत नेतृत्व वर्ग