Muna Bharat Thapa

Muna Bharat Thapa (दर्ता नं. ३७१०९४/८२/८३ , PAN no. ६२२४०४११०)

रोचक जानकारी, ज्ञानगुन र व्यक्तित्व विकास सम्बन्धी कुरा..
प्रत्यक्ष रूपमा MunaBharatThapa टिकटक आइडीमा लाइभ भेट्न सक्नुहुनेछ। Thanks4❣️❣️
कृष्णपुर, कञ्चनपुरबाट - मुना थापा,भरत थापा
कञ्चन न्युज नेटवर्क प्रा.ली.

आफ्नो श्रीमानलाई लुकीछिपी धोका दिने महिलालाई लाग्न सक्छ कि ऊ निकै चलाख छे, तर वास्तवमा ऊ आफ्नै खुट्टामा बन्चरो हा!निरहेक...
01/12/2025

आफ्नो श्रीमानलाई लुकीछिपी धोका दिने महिलालाई लाग्न सक्छ कि ऊ निकै चलाख छे, तर वास्तवमा ऊ आफ्नै खुट्टामा बन्चरो हा!निरहेकी हुन्छे, अझ भनौं श्रीमानको भरोसा तोडेर ऊ आफ्नो भविष्यको डोरी आफै का!टिरहेकी हुन्छे भनी सिकाउनु हुन्थ्यो मेरी आमाले ❣️❣️🙏🙏

यदि असल र वफादार श्रीमती पाउनुभएको छ भने सम्झिनुहोस् कि तपाईं संसारकै धनीहरु मध्यमा एक पर्नुहुन्छ 😍🤩❣️
01/12/2025

यदि असल र वफादार श्रीमती पाउनुभएको छ भने सम्झिनुहोस् कि तपाईं संसारकै धनीहरु मध्यमा एक पर्नुहुन्छ 😍🤩❣️

रिसाउँदा फकाउने होस्, कराउँदा सम्झाउने होस्, म भन्दा राम्री हजारौं भेटे पनि मलाई मात्र मन पराउने होस् 😍🤩 हरेक संस्कारी ग...
30/11/2025

रिसाउँदा फकाउने होस्, कराउँदा सम्झाउने होस्, म भन्दा राम्री हजारौं भेटे पनि मलाई मात्र मन पराउने होस् 😍🤩 हरेक संस्कारी गृहणीको हुन्छ यही सोच।।❣️❣️

समयलाई चाहेअनुसार चलाउन सकिँदैन, समय अनुसार चल्नुपर्छ। एउटै कोखबाट जन्मेको सन्तान कोही सम्राट त कोही सामान्य, कोही धनी ब...
30/11/2025

समयलाई चाहेअनुसार चलाउन सकिँदैन, समय अनुसार चल्नुपर्छ।
एउटै कोखबाट जन्मेको सन्तान कोही सम्राट त कोही सामान्य, कोही धनी बन्छन् त कोही सुकुम्बासी ।।
एउटै डालीका फूलहरू कोही मन्दिरमा चढ्छन्, कोही ला!शमा चढ्छन्, कोही बिदाईमा माला बन्छन् त कोही स्वागतमा गुच्छाहरु बन्छन्,
एउटै भट्टीका इटाहरूबाट पनि कहीँ ला!श घरर बन्छ, कहिँ जेल घर बन्छ कहिँ विद्यालय बन्छ त कहिँ मन्दिर बन्छ।।
जिन्दगीको तराजु सधैँ एकनास नरहने रहेछ।

मासु नखानेलाई शाकाहारी भनिन्छ भने, रक्सी नखानेलाई के भन्छन् होला 🤩 हाजिर जवाफमा यस्तो आए के भन्ने होला..😍
30/11/2025

मासु नखानेलाई शाकाहारी भनिन्छ भने, रक्सी नखानेलाई के भन्छन् होला 🤩 हाजिर जवाफमा यस्तो आए के भन्ने होला..😍

विगत सम्झिँदा रुन मनलाग्ने, वर्तमान सम्झिदा म!र्न मनलाग्ने र भविष्य सम्झिँदा पिर बढ्ने सोच मनमा कदापि ल्याउनु हुँदैन । ज...
30/11/2025

विगत सम्झिँदा रुन मनलाग्ने, वर्तमान सम्झिदा म!र्न मनलाग्ने र भविष्य सम्झिँदा पिर बढ्ने सोच मनमा कदापि ल्याउनु हुँदैन । जस्तोसुकै हाल!तमा पनि आफैले आफैलाई माया गर्न सिक्नुपर्दछ। अनि जीवन सुन्दर लाग्छ, र निराशा जन्मिँदैन।।❣️🙏

बुबाले भन्ने गर्नुहुन्थ्यो, जिन्दगीमा अनुभव सबै कुराको लिनु तर बानी नबसाल्नु ।।
30/11/2025

बुबाले भन्ने गर्नुहुन्थ्यो, जिन्दगीमा अनुभव सबै कुराको लिनु तर बानी नबसाल्नु ।।

भ्रममा नपर्नुहोस् सुन्दर कोही हुँदैन। यी आँखाले जसलाई मन पराउँछ, जो प्यारो लाग्छ, उही सुन्दर देखिन्छ । मनको नजरिया..❣️
30/11/2025

भ्रममा नपर्नुहोस् सुन्दर कोही हुँदैन। यी आँखाले जसलाई मन पराउँछ, जो प्यारो लाग्छ, उही सुन्दर देखिन्छ । मनको नजरिया..❣️

जो मान्छे खर्च गरिसकेपछि तेसपछि मात्र बचत गरुला सोच्छ, उ कहिले धनी बन्न सक्दैन अनि जसले बचतपछि मात्र खर्च गर्छ ऊ जिन्दगी...
30/11/2025

जो मान्छे खर्च गरिसकेपछि तेसपछि मात्र बचत गरुला सोच्छ, उ कहिले धनी बन्न सक्दैन अनि जसले बचतपछि मात्र खर्च गर्छ ऊ जिन्दगीमा कहिले पनि गरिब रहदैन।।

बोले पनि नबोले पनि कसैलाई केही फरक नपर्ने रहेछ यहाँ साथी,      त्यसैले त म पनि हराइदिन्छु दुनियाको यही भिडमा... समयसँगै ...
29/11/2025

बोले पनि नबोले पनि कसैलाई केही फरक नपर्ने रहेछ यहाँ साथी, त्यसैले त म पनि हराइदिन्छु दुनियाको यही भिडमा... समयसँगै सबैजना चलिरहन्छन् आफ्नै गतिमा... कसैले ध्यान महत्त्व देला नसोच्नुहोस्, आफ्नो महत्त्व आफैं बुझ्नुहोस् आफ्नो ध्यान आफै राख्नुहोस्।। ❣️🙏

जिम्मेवारीको बोझले थिचेपछि प्रेमको लामो उपन्यास होइन, संघर्षको छोटो कथा मनपर्छ।।
28/11/2025

जिम्मेवारीको बोझले थिचेपछि प्रेमको लामो उपन्यास होइन, संघर्षको छोटो कथा मनपर्छ।।

विवाह र पार्टी भनेका यस्ता ठाउँ हुन्,जहाँ महिलाहरू अर्काको साडी र गहना देखेर जल्ने गर्दछन् भने पुरुषहरु अर्काको श्रीमती ...
27/11/2025

विवाह र पार्टी भनेका यस्ता ठाउँ हुन्,जहाँ महिलाहरू अर्काको साडी र गहना देखेर जल्ने गर्दछन् भने पुरुषहरु अर्काको श्रीमती देखेर..🤩🤩😍

Address

Krishnapur, Kanchanpur Nepal
Palghar
10401

Alerts

Be the first to know and let us send you an email when Muna Bharat Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share