Be-Cool

Be-Cool 𝕎𝔼𝕃𝕃ℂ𝕆𝕄𝔼 𝕋𝕆 𝔹𝔼-ℂ𝕠𝕠𝕃 ℙ𝕒𝕘𝕖

ᴇɴᴛᴇʀᴛᴀɪɴᴍᴇɴᴛ,ꜱᴀᴛɪꜱꜰᴀᴄᴛɪᴏɴ & ᴍᴏᴛɪᴠᴀᴛɪᴏɴ ᴘʀᴏᴘᴏꜱᴀʟ ᴘʜᴏᴛᴏ & ʀᴇᴇʟꜱ
❚█══PLZ support Me══█❚

🗣️सानोमा फाटेको कट्टु अनि छुट्टिएको चप्पल गाँस्दै धेरै ठूलो सपना देख्दै हुर्किएको म तर जिन्दगी त सानोमा सोचेको जस्तो होइ...
24/06/2025

🗣️सानोमा फाटेको कट्टु अनि छुट्टिएको चप्पल गाँस्दै धेरै ठूलो सपना देख्दै हुर्किएको म तर जिन्दगी त सानोमा सोचेको जस्तो होइन रहेछ आमा 😭 🔴🟠🟡🔵🟣🟤

🗣️ कलियुगको एउटा कडा निएम छ।जति धेरै बिश्वास गरिन्छ त्यति नै भयानक धोका पाइन्छ।🔴🟠🟡🔵🟣कलियुगको एक कठोर सत्य यो हो कि ,जति ...
24/06/2025

🗣️ कलियुगको एउटा कडा निएम छ।जति धेरै बिश्वास गरिन्छ त्यति नै भयानक धोका पाइन्छ।🔴🟠🟡🔵🟣कलियुगको एक कठोर सत्य यो हो कि ,जति निष्ठा राखिन्छ त्यति नै निर्दय घात हुन्छ।
बिश्वासको गहिराइमा डुब्नेहरु नै धोका दिदा पनि दोहोर्याएर माफी दिन्छ्न।
र अन्ततः टुट्छ्न तर चिच्याएर होइन, आफ्नै मुस्कान भित्र पग्लिएर बिस्तारै हराउँछन।
उनीहरु बुझाउदैनन केवल आफ्नै पिडामा साएरी र कबिता बनाउछ्न।
किनभने सत्यले न्याय खोज्दैन केवल मौनतामा बाच्न सिकेको हुन्छन.....🙏

🗣️ दु:ख भन्दा ठूलो "अनुभव " अनि, अभाव भन्दा ठूलो "पीडा" "जिन्दगीमा अरु केही हुँदैन " …🍀❤️                     🔴🟠🟡🔵🟣🟤⚫   ...
24/06/2025

🗣️ दु:ख भन्दा ठूलो "अनुभव " अनि, अभाव भन्दा ठूलो "पीडा"
"जिन्दगीमा अरु केही हुँदैन " …🍀❤️
🔴🟠🟡🔵🟣🟤⚫

🗣️ Be-Cool 💙💢










🗣️इच्छा त धेरै हुन्छ नि, तर कहिले समय त कहिले भाग्य सही हुँदैन।समय ढल्दै जान्छ, जिन्दगी गल्दै जान्छ, जसलाई धेरै विश्वास ...
23/06/2025

🗣️इच्छा त धेरै हुन्छ नि, तर कहिले समय त कहिले भाग्य सही हुँदैन।
समय ढल्दै जान्छ, जिन्दगी गल्दै जान्छ, जसलाई धेरै विश्वास गर्‍यो, उसले पनि छल्दै जान्छ…🍀❤️
🔴🟠🟡🔵🟣🟤⚫

🗣️ Be-Cool 💙💢










🗣️ समय त आउन देऊ, सुकेको पात जस्तो जीवन, केलाएर राखेको गाजा जस्तो मूल्यवान बनाउने छु…🍀❤️                     🔴🟠🟡🔵🟣🟤⚫    ...
22/06/2025

🗣️ समय त आउन देऊ, सुकेको पात जस्तो जीवन, केलाएर राखेको गाजा जस्तो मूल्यवान बनाउने छु…🍀❤️
🔴🟠🟡🔵🟣🟤⚫

🗣️ Be-Cool 💙💢










🗣️ चाहनाले कुनै चिज आफ्नो हुँदैनन्, सबै मुस्कानहरू खुशीको हुँदैनन्, इच्छा त धेरै हुन्छन् तर कहिले समय त कहिले भाग्य सही ...
22/06/2025

🗣️ चाहनाले कुनै चिज आफ्नो हुँदैनन्, सबै मुस्कानहरू खुशीको हुँदैनन्, इच्छा त धेरै हुन्छन् तर कहिले समय त कहिले भाग्य सही हुँदैन।
आशा छ सोचेको र खोजेको जस्तो समय एकदिन पक्कै आउनेछ जिन्दगीमा।🍀❤️
🔴🟠🟡🔵🟣🟤⚫

🗣️Be-cool 💙💢


🗣️ भाग्यलाई खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु, यी दुई चिज बदलिन समय लाग्दैन। 🍀❤️                     🔴🟠🟡🔵🟣🟤⚫      ...
22/06/2025

🗣️ भाग्यलाई खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु, यी दुई चिज बदलिन समय लाग्दैन। 🍀❤️
🔴🟠🟡🔵🟣🟤⚫

🗣️Be-cool 💙💢


🗣️"भाग्यले समय बिगार्यो, समयले परिस्थिती, अनि परिस्थितीले जिन्दगी बिगार्दै छ….                          ++++++++++++++++...
21/06/2025

🗣️"भाग्यले समय बिगार्यो, समयले परिस्थिती, अनि परिस्थितीले जिन्दगी बिगार्दै छ….
++++++++++++++++
समय र परिस्थितिले अलमलाएको मात्र हो, गन्तव्य अझै भुलेको छैन।"🍀❤️
🔴🟠🟡🔵🟣🟤⚫

🗣️ Be-Cool 💙💢


Be-Coolजीवन ज्ञानीको लागि सपना, मूर्खको लागि खेल, धनीको लागि हास्य र गरीबको लागि दुखान्त हो।जीवन एक मूल्यवान उपहार हो; य...
20/06/2025

Be-Coolजीवन ज्ञानीको लागि सपना, मूर्खको लागि खेल, धनीको लागि हास्य र गरीबको लागि दुखान्त हो।जीवन एक मूल्यवान उपहार हो; यसलाई असन्तुष्ट भएर खेर नफाल। B***n Arjun Bhusal/अर्जुन भुसाल Routine of Nepal banda

Be-Cool अरूले के सोच्छन् भन्ने कुरामा चिन्ता गर्न जीवन धेरै छोटो छ।तिम्रो आत्मालाई खुशी बनाउने कुरा गर्न समय निकाल। B***...
20/06/2025

Be-Cool अरूले के सोच्छन् भन्ने कुरामा चिन्ता गर्न जीवन धेरै छोटो छ।तिम्रो आत्मालाई खुशी बनाउने कुरा गर्न समय निकाल। B***n Arjun Bhusal/अर्जुन भुसाल Routine of Nepal banda

Be-Cool तिम्रो जीवन तिम्रो कथा हो; यसलाई उत्कृष्ट बनाऊ।,गन्तव्य मात्र होइन, यात्रामा पनि खुशी खोज।                      ...
20/06/2025

Be-Cool तिम्रो जीवन तिम्रो कथा हो; यसलाई उत्कृष्ट बनाऊ।,गन्तव्य मात्र होइन, यात्रामा पनि खुशी खोज। Routine of Nepal banda Arjun Bhusal/अर्जुन भुसाल B***n

Address

Parsa

Telephone

+9779828596399

Website

Alerts

Be the first to know and let us send you an email when Be-Cool posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Be-Cool:

Share