Amrit Gautam

Amrit Gautam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amrit Gautam, Video Creator, Pokhara.

शंका गर्ने सबै मान्छेलाई नराम्रो नसोच्नुस् किनकी प्रेममा शंका एउटा धेरै माया गर्ने मान्छेले पनि गर्छ २ अर्को म बाट टाढा ...
24/12/2024

शंका गर्ने सबै मान्छेलाई नराम्रो नसोच्नुस् किनकी प्रेममा शंका एउटा धेरै माया गर्ने मान्छेले पनि गर्छ २ अर्को म बाट टाढा जान्छ कि मैले उसलाई गुमाउछु कि भनेर डराउने मान्छेले पनि गर्छ

04/12/2024

चाकरी र चाप्लुसि गरेर
टुप्पामा पुग्नु भन्दा
स्वाभिमानि बनेर फैदमै
बस्नु राम्रो ।❤️

04/12/2024

घृणा गर्छौ भने गर मलाई कुनै मतलब छैन तर मेरो अगाडि ठिक्क पारेर पछाडि मेरो कुरा काट्दै हिड्ने काम नगर🙏🙏

24/09/2024

रोएको मन थियो,
मैले चस्मा आँखामा लगाएँ😊❤️

17/09/2024

कतै प्रेम देखाउनुपर्छ कतै लुकाउनुपर्छ
कतै गाँठो बाँध्नुपर्छ कतै फुकाउनुपर्छ
याे प्रेमको परिभाषा पनि बुझिसक्नु छैन
जाने सिर उच्च हुन्छ नजाने झुकाउनुपर्छ।💗

सबै लाई मेरो तरफ बाट नमस्ते 🙏     🔀🏯मन छुने  नेपाली  भनाइहरु 💗✍️✅✒️📘😘अर्थार्त यश स्टाटस गुरुप   कृपया आफु लाई status हरू...
05/09/2024

सबै लाई मेरो तरफ बाट नमस्ते 🙏
🔀🏯मन छुने नेपाली भनाइहरु 💗✍️✅✒️📘😘
अर्थार्त यश स्टाटस गुरुप
कृपया आफु लाई status हरू लेख्न आउछ भने अमृत गौतम (मलाई ) follow गरि inbox gardinu होला तपाई हरू ले inbox गरेको 1 hrs भित्र मा Add गर्दिने छु
यदि यो ग्रूप नराम्रो लगाम left पनि हुन सक्नु हुनेछ
धनबाद!!!

30/08/2024

•"पुरूष को संघॅष बुझ्ने नारी, र नारीको त्याग बुझ्ने पुरुष नै एक अकाॅको सच्चा जिवन साथी हुन्"।🩵💐

त्रिशुलिमा २ वटा बस खसेको आज १७औं दिन अझै बस र ३७ यात्रु भेटिका छैनन््। खोजी गर्न आएको भारतीय टोलि पनि आज फर्किने र नेपा...
28/07/2024

त्रिशुलिमा २ वटा बस खसेको आज १७औं दिन अझै बस र ३७ यात्रु भेटिका छैनन््। खोजी गर्न आएको भारतीय टोलि पनि आज फर्किने र नेपाली टोलिले पनि खोजी कार्य बन्द गर्ने तयारी गरेको छ । यसको लागि आज सरोकारबाल बीच छलफल हुनेछ । 💔😢

27/07/2024

पढाई त बस् ज्ञानको लागी मात्र हो
जिन्दगी जिउन त परिस्थिति र भोगाइले सिकाउँछ ..!!

26/07/2024

कुर्छु कति समय लाग्ने रहेछ दु:खलाई सुख अनि हारलाई जितमा परिवर्तन गर्न ।🍂

23/03/2024

Dc fan nindra लाग्दैन भने आखा मा खुर्सानी लगाएर सुत् मस्त निद्रा लाग्छ🤣

सबै लाई मेरो तरफ बाट नमस्ते 🙏     🔀🏯मन छुने  नेपाली  भनाइहरु 💗✍️✅✒️📘😘अर्थार्त यश स्टाटस गुरुप   कृपया आफु लाई status हरू...
20/03/2024

सबै लाई मेरो तरफ बाट नमस्ते 🙏
🔀🏯मन छुने नेपाली भनाइहरु 💗✍️✅✒️📘😘
अर्थार्त यश स्टाटस गुरुप
कृपया आफु लाई status हरू लेख्न आउछ भने अमृत गौतम (मलाई ) follow गरि inbox gardinu होला तपाई हरू ले inbox गरेको 1 hrs भित्र मा Add गर्दिने छु
यदि यो ग्रूप नराम्रो लगाम left पनि हुन सक्नु हुनेछ
धनबाद!!!

Address

Pokhara

Telephone

+917358587876

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amrit Gautam:

Share

Category