rutin nepal of vairas

rutin nepal of vairas "यात्रा, जीवनशैली र समाजका रंगीन पक्षहरू समेट्ने ब्लग भिडियो निर्माता। नयाँ ठाउँ, अनौठा कथा र जनजीवनका दृश्यहरू हेर्न चाहनुहुन्छ भने फलो गर्न नभुल्नुहोस्!"

"मोरङमा लघुवित्त कर्मचारीलाई जुत्ताको माला – ऋण असुलीको नाममा अपमान!"असार ३०, सोमबार — लघुवित्त संस्थाबाट ऋण लिएका केही ...
14/07/2025

"मोरङमा लघुवित्त कर्मचारीलाई जुत्ताको माला – ऋण असुलीको नाममा अपमान!"

असार ३०, सोमबार — लघुवित्त संस्थाबाट ऋण लिएका केही व्यक्तिहरूले तिर्न नसक्दा रिसमा आएर एक महिला कर्मचारीलाई जुत्ताको माला लगाएर अपमान गरेका छन्।
यो सामाजिक चेतना हो कि अराजकता?
कानुनले यस्तो व्यवहारलाई के भन्छ? तपाईंको विचार लेख्नुहोस्।

"बिहे भयो, अब सुरु भयो नयाँ यात्रा!प्यारी साली र सारु भाइलाई जीवनभर सँगै हाँसीखुसी रहन शुभकामना।माया, समझदारी र साथ कहिल...
11/07/2025

"बिहे भयो, अब सुरु भयो नयाँ यात्रा!
प्यारी साली र सारु भाइलाई जीवनभर सँगै हाँसीखुसी रहन शुभकामना।
माया, समझदारी र साथ कहिल्यै कम नहोस्! ❤️🎉"

रसुवागढीमा बाढीले पुल भत्कायो!भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी बोर्डर नजिकको पुल भत्काउँदा गाडीहरू बगाए, सावधानी अपना...
08/07/2025

रसुवागढीमा बाढीले पुल भत्कायो!
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी बोर्डर नजिकको पुल भत्काउँदा गाडीहरू बगाए, सावधानी अपनाउनुहोस्।

#रसुवागढी #बाढी

यो मैले बुजिन किन बनाको होला बाटो को छेउ मा तपाईं लाई थाहा छ भने भनु ?
07/07/2025

यो मैले बुजिन किन बनाको होला बाटो को छेउ मा तपाईं लाई थाहा छ भने भनु ?

"म हुँ प्रमाण" – बाँचेकै कारण सजाय भोग्दैछु, आप्ताब आलमको साँचो अनुहार खोले गौरीशंकरले!"२०६४ सालको रौतहट बमकाण्डमा म बाँ...
07/07/2025

"म हुँ प्रमाण" – बाँचेकै कारण सजाय भोग्दैछु, आप्ताब आलमको साँचो अनुहार खोले गौरीशंकरले!

"२०६४ सालको रौतहट बमकाण्डमा म बाँचें – तर आजसम्म पीडित नै बनी बस्नुपरेको छ।

भारत बिहारका गौरीशंकर राम चमर मिडियामा बोल्छन्:
‘बम आप्ताब आलमकै घरमा पड्कियो, म गम्भीर घाइते भएँ। दुबै कान गुमाएँ, शरीर अंगभंग भयो।
जब शरीरमा आगो सल्कियो, म पानीको तलाउमा हाम फालेर बाँचें। गाउँलेले उद्धार गरी अस्पताल लगे।
उपचारमा ३ लाख ५० हजार भारु लाग्यो – तर आजसम्म आप्ताब आलमले न पैसा दिए, न माफी मागे।
उल्टै अहिले मेरो घरमा आएर धम्की दिन्छ – तेरो छोरा अब केही वर्षमा मर्छ!’

अब न त म काम गर्न सक्छु, न रोजगारी पाउँछु। म आफैँ अपांग छु, परिवार पाल्न सक्दिन।
‘म मरेँ भने मेरो परिवारको के हुन्छ?’ भन्ने डरले दिनरात काँपिरहेको छु।

साथीहरू, नयाँ ज्यान त दिन सकिँदैन होला, तर एकछाक भोजनका लागि चामलको चारो त हाल्न सकिन्छ नि।
सक्दो सहयोग गरौं – १००, २०० जे सकिन्छ, जीवन बचाउँछ!"

आमा को काख मा निदाउने रहर कस्लाइ हुन र?
06/07/2025

आमा को काख मा निदाउने रहर कस्लाइ हुन र?

"आजको ड्युटी: झन् लामा झन् बोरिङ!"
04/07/2025

"आजको ड्युटी: झन् लामा झन् बोरिङ!"

सुनिल क्रेकेटागोवाको Regenta Baywatch Resort मा २ वर्षदेखि कार्यरत सुनिल क्रेकेटा बगैँचामा औषधि छर्केर हरियाली जोगाइरहेक...
04/07/2025

सुनिल क्रेकेटा
गोवाको Regenta Baywatch Resort मा २ वर्षदेखि कार्यरत सुनिल क्रेकेटा बगैँचामा औषधि छर्केर हरियाली जोगाइरहेका छन्।
इमानदार र परिश्रमी सुनिल अहिले आफ्नै खुट्टामा उभिएर परिवारको जिम्मेवारी सम्हालिरहेका छन्।

🐂गोवा को लडाकु गोरु – गोरु लडाइँको तयारीमा एक्सरसाइज गरिँदै!यो गोरु गोवा को प्रसिद्ध लडाकु गोरु हो। विशेष कार्यक्रमहरूमा...
04/07/2025

🐂गोवा को लडाकु गोरु – गोरु लडाइँको तयारीमा एक्सरसाइज गरिँदै!

यो गोरु गोवा को प्रसिद्ध लडाकु गोरु हो। विशेष कार्यक्रमहरूमा गोरु–गोरु लडाइँका लागि प्रयोग गरिन्छ। जित्ने गोरु र उसको मालिकलाई बिशेष पुरस्कार दिइन्छ।
हाल यो गोरु लाई दुई जनाले समातेर एक्सर्साइज गराउँदै छन् ताकी प्रतियोगितामा बलियो देखियोस्। परम्परा, साहस र गर्वको प्रतीक!

"श्रीमतीको ह:त्या गरी खु:खुकुरि हातमा लिएर प्रहरी चौकी पुगे श्रीमान् – रुकुमको भयावह मि: र्त्यु घटना"रुकुम पश्चिमको चौरज...
04/07/2025

"श्रीमतीको ह:त्या गरी खु:खुकुरि हातमा लिएर प्रहरी चौकी पुगे श्रीमान् – रुकुमको भयावह मि: र्त्यु घटना"

रुकुम पश्चिमको चौरजहारी–३, तातागाउँमा घरेलु विवादका कारण ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको घाँटीमा खु:खुकुरि प्रहार गरी ह:त्या गरेका छन्। आक्रमणपछि उनी सोहि हतियार हातमा बोकेर आफैं प्रहरी चौकी पुगे। यो मि: र्त्युले गाउँमा त्रास फैलाएको छ भने सामाजिक सञ्जालमा चर्को चासो र आक्रोश देखिएको छ।

#ह:त्या #खु:खुकुरि #मि:र्त्यु_घटना

Address

Ponda

Telephone

+918093157416

Website

Alerts

Be the first to know and let us send you an email when rutin nepal of vairas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share