Himalaya Dainik

Himalaya Dainik मल्लाज मिडिया प्रालि www.himalayadainik.com काे आधिकारिक page
सम्पर्क- ९८५६०८८८०६
(3)

नख्खु का रागारबाट भागेका सन्तबहादुरले श्रीमतीको ह 'त्या गरी फेरि नख्खु मै फर्किएका छन ।  आफु जे लमा हुँदा श्रीमती अ र्कै...
22/09/2025

नख्खु का रागारबाट भागेका सन्तबहादुरले श्रीमतीको ह 'त्या गरी फेरि नख्खु मै फर्किएका छन । आफु जे लमा हुँदा श्रीमती अ र्कैसँग लागेको शं काका कारण ह 'त्या गरेको बताएका छन ।

श्रृंखलालाई बहिनी सम्बोधन गर्दै मा फी मागे सिसनले भने- परिणाम यस्तो भ यानक होला भन्ने लागेको थिएन-  जेनजी आ न्दोलनका क्र...
22/09/2025

श्रृंखलालाई बहिनी सम्बोधन गर्दै मा फी मागे सिसनले भने- परिणाम यस्तो भ यानक होला भन्ने लागेको थिएन
- जेनजी आ न्दोलनका क्रममा सा इबर हिं सामा परेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले केही दिनअघि सामाजिक सञ्जालमा आएर आ लोचकहरूलाई जवाफ दिइन्। तर अझै पनि उनीमाथि आक्र मण रोकिएको छैन ।श्रृंखलामाथि प्रश्न उठा उनेमा उनका पूर्व प्रेमीका रूपमा चर्चा गरिएका सिसन बानियाँ पनि थिए । श्रृखंलाले ‘मिस वल्र्ड‘ मा जाँदा ‘ब्युटी विथ द प्र पोज’ मा जितेको रकमबारे भ्लगर बानियाँले प्रश्न उठाएपछि यो विषय सतहमा आयो । भ्र ष्टाचार र ने पो कि ड्सविरुद्ध आवाज उठिरहँदा श्रृखंलाले जितेको ५० हजार डलर केमा खर्च भयो भन्ने सिसनको प्रश्न थियो । त्यसपछि श्रृंखलावि रूद्ध माहौल झन् च र्कियो । शृङ्खलाले भिडियोमा यसबारे पनि स्पष्टीकरण दिएकी छन् ।आफूले ५० हजार ड लर नभई २० हजार ड लर पाएको उनको भनाइ छ। त्यो रकम कहाँ र कति खर्च भयो भन्नेबारे पनि उनले भिडियोमै बताएकी थिइन् ।श्रृखलाको भिडियोपछि सिसनले सामाजिक सञ्जालमा लामो स्टोरी लेख्दै आ त्मालोचना गरेका छन् ।विवादास्पद समयमा आ लोचनात्मक प्रश्न राखेकोमा उनले मा फी मागेका हुन्। आफूलाई त्यो कुराको यस्तो भ यानक परिणाम हुन्छ भन्ने थाहा नभएको उनको भनाइ छ। उनले स्टोरीबाटै अबदेखि त्यस्तो व्य वहार कहिल्यै नदोहोर्‍याउने प्रतिज्ञा गरेका छन् । अर्को स्टोरीमा उनले श्रृखंलालाई ‘बहिनी’ भनेर स म्बोधन गरेका छन्। उनले लेखेका छन्,‘जे भयो, त्यसबाट म पनि गहिरो दुः खमा छु। त्यो समयमा, ममा इ मोसन्सहरु हाबी भएको थियो। त्यति बेला मेरो उद्देश्य भनेको, भएको खर्चमाथि प्रश्न उठाउनु थियो। अहिले मलाई लाग्यो, यो देश तपाईँ र तपाईंकाे कलेजको डिग्री पछाडि छ। सबै कुरा त्यहीँ लगेर जोडिने रहेछ।’ ‘ब्युटी विथ द प्रपोज’ मा जितेको पैसाबारे आफ्नो तथ्यगत ग ल्ती भएको सिसनले स्वीकारेका छन् ।

सञ्चारमन्त्रीको खरेलको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट-      सूचना, सञ्चार तथा प्र...
22/09/2025

सञ्चारमन्त्रीको खरेलको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
- सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्

नवनियुक्त संचारमन्त्री जगदिश खरेलले सपथग्रहण समारोहमा आफ्नो बुवालाई लिएर पुगेका थिए  । हरेक छोराछोरीलाई लाग्छ आफ्ना कारण...
22/09/2025

नवनियुक्त संचारमन्त्री जगदिश खरेलले सपथग्रहण समारोहमा आफ्नो बुवालाई लिएर पुगेका थिए । हरेक छोराछोरीलाई लाग्छ आफ्ना कारण बुवा आमाको ओठमा ग र्वको खुसी छाओस् । फलस्वरूप मन्त्री खरेलले पदभार ग्रहणमा आफ्ना बुवालाई लिएर मन्त्रालय पुगेका थिए । अन्य मन्त्रीहरूको नाम सुनिरहेका बुवालाई आफ्नै आँखा अगाडि छोरो मन्त्री भएको देख्दा गर्वले खुशी भएको देख्न सकिन्थ्यो ।

नेकपा एसका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उ पचारका लागि भारत लगिने भएको छ ।...
22/09/2025

नेकपा एसका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उ पचारका लागि भारत लगिने भएको छ । जेनजी आ न्दोलनका क्रममा ज लेर घाइते भएकी चित्रकारको थप उप चारका लागि सोमबार श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो ।

19/09/2025

बाँ-च्ने अवस्था' नदेखेपछि वाग्मतीमै हेलि*एका प्रह-रीलाई टिकटकर रवीचन्दले बचा*ए

18/09/2025

आ न्दोलनमा गो ली लागेर घा इते भएका अइवन मगर भन्छन 'देशले मुहार फेरोस्, म त स न्चो भइहाल्छु नि' Source- ekantipur

18/09/2025
17/09/2025

२७ बर्षिय रेश्मिका मृ त फेला: ब ला त्कारपछि ह त्या आ शंका

17/09/2025

उच्च शिक्षा अध्ययन गरिरहेका ओजन सधैको लागि अस्ता*ए परिवार मा पर्यो सहनै नसक्ने ब-र्जा-पत

16/09/2025

आ न्दोलनमा डिएसपी भन्दै मा रिए जवान थापा : निर्मलादेवीले एक वर्षमै गु माइन् दुई छोरा

15/09/2025

मृ तक परिवारको गु नासो: भन्छन, प्रधानमन्त्री निवासबाट अप मानित गरी नि कालियो

Address

Pune

Alerts

Be the first to know and let us send you an email when Himalaya Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaya Dainik:

Share