Laxman Biswakarma LB

Website

Laxman Biswakarma LB जिन्दगी देखि हरेको मान्छे ����

छोरा बोकेर जलजला मन्दिर हिँडेकी थिइन् लोजिना, तर छोरा सँगै गयो ज्यान !रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा परेर ज्यान गु...
03/05/2026

छोरा बोकेर जलजला मन्दिर हिँडेकी थिइन् लोजिना, तर छोरा सँगै गयो ज्यान !

रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेमा लमजुङका दुई जना रहेको खुलेको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ की २४ वर्षीया एलिसा भनेर चिनिने लोजिना जिसी थापा र उनका ४ वर्षीय छोरा संयोग थापा रहेको खुलेको हो।

घोराही स्थित माइत गएकी लोजिना माइती परिवारसँगै मेलामा सहभागी हुन जाने क्रममा थिइन्। तर मेला जाने क्रममा जिप दुर्घटना हुँदा उनी र उनका छोरा दुवैले ज्यान गुमाए।

लोजीना बेसीशहरको मोडल सिटी हस्पिटलमा कार्यरत थिइन्।😭😭😭😭😭😭

🏫बोर्डिङ स्कुल हटाई, स'रकारी स्कुल सु'धार गर्ने नि'र्णय हजुरहरूलाई यो नि'र्णय कस्तो लाग्यो?✍️️सही ✅/️गलत🚫  कमेन्ट गर्नु ...
12/04/2026

🏫बोर्डिङ स्कुल हटाई, स'रकारी स्कुल सु'धार गर्ने नि'र्णय
हजुरहरूलाई यो नि'र्णय कस्तो लाग्यो?✍️
️सही ✅/️गलत🚫 कमेन्ट गर्नु होला

🌷🙏 Good morning everyone 🌹🙏    ゚viralfbreelsfypシ゚viral     #
08/04/2026

🌷🙏 Good morning everyone 🌹🙏 ゚viralfbreelsfypシ゚viral #

07/04/2026
With Anjusrreramyadav Yadav – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
07/04/2026

With Anjusrreramyadav Yadav – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

🌹🌹🌹स्वार्थी दुनियाँ 🙏🙏🙏 निकै समालिएर हिँड्नु होस् हजुर यो दुनियाँमा आफै  लडाएर सोध्ने गर्छन्, कतै चोट त लागेन भनेर 🌹🌹🌹🙏🙏...
07/04/2026

🌹🌹🌹स्वार्थी दुनियाँ 🙏🙏🙏
निकै समालिएर हिँड्नु होस् हजुर
यो दुनियाँमा आफै लडाएर सोध्ने गर्छन्, कतै चोट त लागेन भनेर 🌹🌹🌹🙏🙏

I've just reached 300 followers! Thank you for continuing support. I could never have made it without each and every one...
06/04/2026

I've just reached 300 followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

Address

Hadapsar
Pune
411028

Alerts

Be the first to know and let us send you an email when Laxman Biswakarma LB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share