Nagarik Tv

Nagarik Tv हामी तपाईलाई दिने छौं, विभिन्न घटना तथा सुचना मुलक भिडियो

Real Hero: त्रिशूलीको रुखबाट वृद्ध दम्पतीलाई हेलिकप्टर बाट तल पुगेर उद्धार गर्ने नेपाली सेनाका जवान! 🙏
09/07/2025

Real Hero: त्रिशूलीको रुखबाट वृद्ध दम्पतीलाई हेलिकप्टर बाट तल पुगेर उद्धार गर्ने नेपाली सेनाका जवान! 🙏

08/07/2025

प्रधानमन्त्रीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
Video source : makalukhabar

08/07/2025

बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ । भिडियाे साैजन्य : ईश्वर श्रेष्ठ

साउदी अरबमा ४ हजार वर्ष पुरानो एउटा विशाल ढुङ्गा छ, जसलाई एआई नस्ला चट्टान भनिन्छ। यो ढुङ्गा बीचबाट दुई भागमा विभाजित छ,...
08/07/2025

साउदी अरबमा ४ हजार वर्ष पुरानो एउटा विशाल ढुङ्गा छ, जसलाई एआई नस्ला चट्टान भनिन्छ। यो ढुङ्गा बीचबाट दुई भागमा विभाजित छ, तर आजसम्म यो कसरी काटियो भनेर थाहा छैन।

08/07/2025

भारतले उपहार दिएको ‘मुर्रा’ राँगा अहिले कस्तो अवस्थामा छ ?

08/07/2025

घना जंगलमा भैंसी पालन, बाघ-भालुले खाइदिन्छन

08/07/2025

रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति, भन्सार यार्डमा राखिएका गाडीहरू पनि बगायो ।

vedio : सामाजिक संजालबाट

07/07/2025

९ बर्ष कोरिया बसेर फर्केका युवाको ड्राइगन फ्रुटको फर्म हेर्दा !

07/07/2025

युट्युबमा हेरे जस्तो छैन कृषि

07/07/2025

३० कठ्ठामा कागती खेती, कस्तो छ ब्यवसायीक सम्भावना ?

'प्रधानमन्त्री ओलीले भने भगवान शिव चाम्लिङ हुनसक्छन्'प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन...
07/07/2025

'प्रधानमन्त्री ओलीले भने भगवान शिव चाम्लिङ हुनसक्छन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

06/07/2025

मलेसियाको रोजगारबाट फर्केर बाख्रा पालनमा रमाएका बोहोरा

Address


Telephone

+918699769780

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share