Hi Hi Nepal Entertainment

Hi Hi Nepal Entertainment सञ्चार क्षेत्रमा परिबर्तनको आवाज
सुचना/मनोरञ्जन/अन्तवार्ता
© Jaljala TV Pvt.Ltd

18/08/2026

Rajesh Ramjali Magar के हो यस्तो 😂

13/08/2026

दु :खत खवर थबाङ गा पा उवाको😢
#रोल्पा #उवा

09/08/2026

बर्खाको समय छ जताततै पहिरो यात्रा गर्दा जोगेर हिँड्नुहोला।🙏🕉️

08/08/2026

सहित मार्गमा पानीको ताल पोखरी भएपछि साउजी आफै पानी खोल्दै हुनुहुँदो रहेछ। तपाईँहरूलाई उहाँको काम कस्तो लाग्छ कमेन्टमा लेख्नुस्।

07/08/2026

लौ है बोइलर खाने भए सुरु भइसक्यो। आउनुस् धम्माधम लग्नुस् मजाले परर भुटेर खानुस्। मासु😍 नानीलाई धेरै धेरै धन्यवाद।🙏🕉️

05/08/2026

झाँक्री फाजुको केरा बारीमा गुमघाम😱

05/08/2026

काँचो केरा सङ्कलन केन्द्रमा सहभागिता जनाउने झाँक्री फाजुको केराबारीमा घुम्दै😱

जन्मदिनको धेरै धेरै शुभकामना सर Rojan Roka Raja ❤️
05/08/2026

जन्मदिनको धेरै धेरै शुभकामना सर Rojan Roka Raja ❤️

04/08/2026

⚠️ अति आवश्यक – हराएको सूचना ⚠️
📍 रोल्पा जिल्ला, परिवर्तन गाउँपालिका–५, राङकोट, लिहुरीधाराकी १५ वर्षीया पवित्रा खड्का मिति २०८३ साल श्रावण ११ गते विद्यालय जान्छु भनेर घरबाट निस्किएकी थिइन्। त्यसयता हालसम्म घर फर्किएकी छैनन्।
हाल उहाँसँग फोन सम्पर्क हुने गरेको भए पनि आफ्नो वास्तविक स्थान वा अवस्थाबारे स्पष्ट जानकारी नदिएको कारण परिवार अत्यन्त चिन्तित रहेको छ।
उहाँलाई कसैले देख्नुभएको, भेट्नुभएको वा कुनै जानकारी पाउनुभएको भए कृपया तुरुन्त तलको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
📞 सम्पर्क नम्बर: 9761860598
🙏 यो सूचना सकेसम्म धेरैजनासम्म पुग्ने गरी शेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।

Address

Rajkot

Alerts

Be the first to know and let us send you an email when Hi Hi Nepal Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hi Hi Nepal Entertainment:

Shortcuts

Share

Category