Birbal Fact Files

Birbal Fact Files सत्य तथ्य सहितको सुचना ।

25/07/2025

Sad news:😥
बंगलादेशको एक स्कुलमा फाइटर जेट दुर्घट'ना भई खस्दा २० जना विद्यार्थीको ज्यान गएको छ ।

Wao: NASA ले Earth भन्दा पनि 5 गुणा ठुलो Diamond नै Diamond भएको New Planet पत्ता लगाएको छ। Pic. NASA
16/07/2025

Wao: NASA ले Earth भन्दा पनि 5 गुणा ठुलो Diamond नै Diamond भएको New Planet पत्ता लगाएको छ।

Pic. NASA

अचम्म छ:😁सिंहदरबार परिसरबाटै एउटा गाडी हराएको छ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्...
04/07/2025

अचम्म छ:😁
सिंहदरबार परिसरबाटै एउटा गाडी हराएको छ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो।

दिपेन्द्रको राजीनामा:नेपाली क्रीकेटर DS Airee ले नेपाल प्रहरीबाट राजिनामा दिएका छन।Pc. Social network
25/06/2025

दिपेन्द्रको राजीनामा:
नेपाली क्रीकेटर DS Airee ले नेपाल प्रहरीबाट राजिनामा दिएका छन।

Pc. Social network



interesting :🤣चर्चित YouTube च्यानल  Indepth Story ले बनाएको  "केरा गणतन्त्र" लेखेको टि-सर्ट नबेच्न निर्देशन दिइएको छ । ...
25/06/2025

interesting :🤣
चर्चित YouTube च्यानल Indepth Story ले बनाएको "केरा गणतन्त्र" लेखेको टि-सर्ट नबेच्न निर्देशन दिइएको छ । यो टि-सर्टले देशको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने भन्दै उक्त डिजाइनको प्रचार र बिक्रीमा रोक लगाउन निर्देशन दिएको Indepth Story ले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएको छ ।

Pic . I.d.s

खुसिको खबर : Donald Trump ले इजरायल र इरानको युद्ध समाप्त भएको घोषणा गरेका छन् । Pic. KJ Media
24/06/2025

खुसिको खबर : Donald Trump ले इजरायल र इरानको युद्ध समाप्त भएको घोषणा गरेका छन् ।

Pic. KJ Media

Sad:Bollywood Superstar Salman Khan ले दिमाग सम्बन्धी गम्भीर रोगबाट ग्रसित भएको बताएका छन्। 😢
23/06/2025

Sad:
Bollywood Superstar Salman Khan ले दिमाग सम्बन्धी गम्भीर रोगबाट ग्रसित भएको बताएका छन्। 😢

interesting : 😍छोरीको विवाहमा लालपुर्जा उपहार: कैलालीमा आमा-बुबाले विवाहको दिन छोरीलाई लालपुर्जा उपहार दिएका छन् ।Pic. F...
23/06/2025

interesting : 😍
छोरीको विवाहमा लालपुर्जा उपहार: कैलालीमा आमा-बुबाले विवाहको दिन छोरीलाई लालपुर्जा उपहार दिएका छन् ।

Pic. Facebook

BREAKING NEWS:दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।Pic. Social network
13/06/2025

BREAKING NEWS:
दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

Pic. Social network

Sad News: 😭भारतमा २४२ जना सवार एयर एण्डियाको जहाज दुर्घटना, सबैको मृत्यु भएको आशंका,अहमदावादबाट बेलायतको लण्डनको लागि उड...
12/06/2025

Sad News: 😭
भारतमा २४२ जना सवार एयर एण्डियाको जहाज दुर्घटना, सबैको मृत्यु भएको आशंका,

अहमदावादबाट बेलायतको लण्डनको लागि उडेको एयर इन्डियाको बोइङ ७३७ जहाज गुजरातको राजधानी अहमदावाद नजिकैको मेघानीनगरमा विहिबार दिउंसो दुर्घटना भएको छ । जहाज उडान भए लगत्तै दुर्घटनामा परेको हो ।

Breaking News: अमेरिकाले नेपाली नागरिकलाई दिएको TPS सुविधा खारेज गरेको हुँदा त्यहाँ रहेका करिब ७ हजार नेपालीले नेपाल फर्...
06/06/2025

Breaking News:
अमेरिकाले नेपाली नागरिकलाई दिएको TPS सुविधा खारेज गरेको हुँदा त्यहाँ रहेका करिब ७ हजार नेपालीले नेपाल फर्किनुपर्ने भएको छ ।

Wao: Netherlands को एक Museum ले 200 वर्ष पुरानो c'ndom display मा राखेको छ ।
06/06/2025

Wao: Netherlands को एक Museum ले 200 वर्ष पुरानो c'ndom display मा राखेको छ ।

Address

Rajkot
360001

Website

Alerts

Be the first to know and let us send you an email when Birbal Fact Files posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share