Friendship youth club

Friendship youth club friendship youth club is establish to developed the community and to help the poor peoples

02/11/2016

good morning all..have a nice day..

रेडियो मलमला ८८.६ मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम मलमला टि— टाइम टक को भोली ( आइतबारिय ) श्रृखला मा सैनामैना नगरपाल...
23/05/2015

रेडियो मलमला ८८.६ मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम मलमला टि— टाइम टक को भोली ( आइतबारिय ) श्रृखला मा सैनामैना नगरपालिका को दिगो विकाश , भावि योजना तथा समस्या चुनौति तथा सम्भावना र भुकम्प पछि परेको असर लगायतका विषयमा नगरपालिका का कार्यकारी अधिकृत रोमनाथ न्यौपाने संग गरिएको कुराकानी प्रस्तुत हुनेछ ..... सुरेन्द्र परियारको साथमा..
समय मिले सुन्ने प्रयास गर्नुहोला......... विहान ८ बजेदेखी ८.३० सम्म .....
इन्टरनेटमा — www.radiomalmala.org

11/04/2015

आउनुहोस् ..... नवबर्ष २०७२ साल लाइ स्वागत गरौ........
रेडियो मलमला सगौरभ प्रूस्तुत गर्दछ .... " नया बर्ष विशेष कार्यक्रम "
२०७२ साल बैशाख १ गते दिउसो १२ बजे देखी साझ ६ बजेसम्म
अब रेडियो का सबै संचारकर्मी आउदै छौ तपाइको माझ........
शुभकामना आदान प्रदान तथा " नया बर्ष विशेष कार्यक्रम "
सुन्न र सहभागिता हुन सम्झिनुहोला ................
रेडियो मलमला ८८.६ मेगाहर्ज , इन्टरनेटमा www.radiomalmala.org
सहभागिता का लागी — ०७१ –४४०४४५
नया बर्ष २०७२ " नया बर्ष विशेष कार्यक्रम " को
मुख्य प्रायोजक — शान्तिपुरे गुल्मेलि सुनचादी पशल मुर्गिया ,
सह प्रायोजक — ग्ल्यामर टच व्युटि सैलुन एक ट्रेनिङ्ग सेन्टर मुर्गिया
— श्री गुल्मेली सुनचादी पशल मुर्गिया
— खिमादेवी डेन्टर केयर सेन्टर मुर्गिया
— मधुरिमा मिष्ठान्न भण्डार एण्ड फास्टफुड मुर्गिया

आज शनिबार  साझ ५ बजेदेखी .. “कार्यक्रम प्रतिभाको खोजी“तपाइ संग कुनैपनि कला तथा प्रतिभाहरु छन् ? के तपाइ संग गाउने कला छ ...
07/03/2015

आज शनिबार साझ ५ बजेदेखी .. “कार्यक्रम प्रतिभाको खोजी“

तपाइ संग कुनैपनि कला तथा प्रतिभाहरु छन् ? के तपाइ संग गाउने कला छ ? तपाइ ले केरिकेचर गर्न सक्नुहुन्छ ? या तपाइ कार्यक्रम संचालन गर्नुहुन्छ ? अथवा तपाइ ले कविता , चुट्किला , मुक्तक , गजल सम्बन्धि प्रतिभा छन् ।

यदि त्यसो हो भने सहभागि हुन नविर्सनुहोस् ........कार्यक्रम मा सहभागिताका लागी ०७१४४०४४५

कार्यक्रम प्रतिभाको खोजी , रेडियो मलमला ८८.६ मेगाहर्जमा , हरेक हप्ताको शनिबार यानकी आज साझ ५ देखी करिब ६ बजेसम्म...............तपाइ संग लुकेर रहेका कुनै पनि प्रस्तुति कार्यक्रम मार्फत प्रस्तुत गर्न सक्नुहुन्छ, प्रस्तुतिको कुनै समय सिमा तोकिएको छैन् । कार्यक्रममा प्रत्येक शृङखला मा सहभागि मध्ये एक जना उत्कृष्ठ हुनुहुनेछ । यानकि कार्यक्रम अबधिभर सहभागि मध्ये बाट एक प्रतिभालाइ उत्कृष्ठ बनाइने छ , भने उक्त प्रतिभा अघिल्लो चरण्ँ मा प्रबेश गर्नुहुनेछ । यो क्रम निरन्तर महिनाको अन्तिम शृङखला सम्म चलिरहनेछ । प्रत्येक महिना का ४ वटा शृङखलाबाट उत्कष्ठ ४ मध्येबाट पनि सर्वोउत्कृष्ठको रुपमा एक जना प्रतिभा छनौट भइ मासिक बिजेता बन्न सक्नुहुनेछ ।
मासिक बिजेता एक जनाले आर्कÈक पुरस्कार प्राप्त गर्नुका साथै अर्को महिना को पहिलो शृङखला मा कार्यक्रम संचालनको सुरुको केही समय रेडियो मै आइ कार्यक्रम मार्फत भलाकोशासी संगै आङ्खना प्रस्तुति प्रस्तुत गर्ने अबशर प्राप्त गर्नुहुनेछ ।

कार्यक्रम इन्टरनेटमा सुन्नको लागी — www.radiomalmala.org

धन्यवाद
प्रस्तोता सुरेन्द्र परियार

bhadchha mela 2071.
08/01/2015

bhadchha mela 2071.

08/01/2015

को बन्छ , प्रथम भड्छा आइडल २०७१ ??
बिगत का बर्ष मा जस्तै यस बर्षपनि भड्छा गाउ समाज सैनामैना १० रुपन्देहीले माघेऔंसीको अबसर पारेर यही माघ ५,६ र ७ गते सैनामैना १० भड्छामा आयोजना गरेको मेला मा पहिलो भड्छा आइडल २०७१ ९खुल्ला गायन तथा नृत्य प्रतियोगिता हुने भएकोले
सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ ।।।।।।।।।।
पहिलो भड्छा आइडल का लागी फर्म दर्ता कार्यक्रम चलिहरेको छ ।। सहभागि हुन इच्छुकले तुरुन्त सम्पर्क गरि फर्म भर्नुहुन अनुरोध छ ।
प्रथम भड्छा आइडल एकल गायन तथा नृत्य प्रतियोगिताको
प्रथम पुरस्कार — रु। १५ हजार
दोस्रो पुरस्कार — रु। १० हजार
तेस्रो पुरस्कार — रु। ५ हजार
दर्ता गर्ने अन्तिम मिति — यहि माघ १ गते दिउसो १ बजेसम्म
पहिलो अडिशन हुने मिति — यहि माघ २ गते बिहान १० बजेदेखी
स्थान — रामापुर रिबाइबल इंलिस स्कुल सैनामैना १०, रुपन्देही
आइडलका लागी फर्म पाइने स्थानहरु — रेडियो मलमला ८८।६ मेगाहर्जको कार्यालय
सैनामैना ४ , मुगिर्या रुपन्देही
— नोबेल कम्युटर इन्टिच्युड कलौनी
— रामापुर रिवाइबल इंलिस स्कुल रामापुर रुपन्देही
फम दर्ता शुल्क — १ शय मात्र
आयोजक — भड्छा गाउ समाज , सैनामैना — १० , भड्छा रुपन्देही,
थप जानकारी को लागी
— प्रचार प्रसार संयोजक, सुरेन्द्र परियार — ९८११५९९१३१

हाम्रो ठाउ हाम्रो पहिचान , संस्कृति जर्गेना गर्ने हाम्रो अभियान््.................. स्थानिय कला संस्कृतिको संरक्षण र प्र...
08/01/2015

हाम्रो ठाउ हाम्रो पहिचान , संस्कृति जर्गेना गर्ने हाम्रो अभियान््..................

स्थानिय कला संस्कृतिको संरक्षण र प्रर्बद्धन गर्ने उद्धेश्य स्वरुप फरक पहिचान कायम गर्ने तरिकाबाट प्रथम भड्छा आइडल सहित ३ दिने भड्छा महोत्सब — २०७१ आयोजनाका लागी तिब्र तैयारी हरु अन्तिम चरण मा पुगिरहेको अबस्था छ ....................

सबै क्षेत्र बाट विभिन्न तवरबाट सहयोगको अपेक्षा सहित......... मेला अबलोकन का लागी अनुरोध छ...

धन्यवाद
मेला संचाल समिती सदस्य तथा प्रचार संयोजक — सुरेन्द्र परियार

06/12/2014

To day at 5 pm onair pgrm- PRATIVA KO KHOJI with rj surendra pariyar. only choise of yours voice of yours , RADIO MALMALA 88.6 mhz.

.देउसी भैलो माहोल बढ्दै..........................................विगत का बर्ष हरुमा जस्तै यस बर्ष पनि फेन्डशिप युथ क्लब ...
13/10/2014

.देउसी भैलो माहोल बढ्दै..........................................
विगत का बर्ष हरुमा जस्तै यस बर्ष पनि फेन्डशिप युथ क्लब , सैनामैना ११ रुपन्देहीको आयोजना मा बृहत देउसी भैलो कार्यक्रम २०७१ लिएर यहाहरुको गाउठाउमा आउदैछ ...
समाज मा विद्यमान् परम्परागत कुसस्कार, कुरिति अन्त्य गर्दै समाज सकारात्मक परिवर्तन का लागी यस क्लबले समय समयमा विभिन्न समायानुकल कार्यक्रम गर्दै आएको छ । वि.स. २०६९ साल मा स्थापित यस क्लब लाइ स्थापना काल देखी नै सबै क्ष्ँेत्रको साथ तथा सहयोग ले नै आज सम्मको छोटो अबधिमा धेरै कार्यक्रमहरु गर्न सफल भएको छ । आगामी दिन मा पनि सबै पक्ष्ँको साथ र सहयोग रहने अपेक्ष्ाँ सहित देउसी भैलो कार्यक्रम लिएर आएको जानकारी गराउदछौ ...................
सुरेन्द्र परियार एवं फेन्डशिप युथ क्लब सैनामैना ११ , रुपन्देही

आज २८ गते शनिबार ..............साझ ५ बजेदेखी शान्तिका लागी संचार रेडियो मलमला ८८.६ मेगाहर्जमा नविनतम् शाप्ताहिक कार्यक्र...
13/09/2014

आज २८ गते शनिबार ..............

साझ ५ बजेदेखी शान्तिका लागी संचार रेडियो मलमला ८८.६ मेगाहर्जमा नविनतम् शाप्ताहिक कार्यक्रम "प्रतिभाको खोजी" आर.जे. सुरेन्द्र परियारको साथमा=====

सहभागिताका लागी 071-440445, internet webside-www.radiomalmala.org

तिज विशेष कार्यक्रम सम्पन्न८ , भदौ मुर्गिया , सुरेन्द्र परियार फेन्डशिप युथ क्लब सैनामैना ११ ,भाटाचौर रुपन्देही ले नेपाल...
24/08/2014

तिज विशेष कार्यक्रम सम्पन्न

८ , भदौ मुर्गिया , सुरेन्द्र परियार

फेन्डशिप युथ क्लब सैनामैना ११ ,भाटाचौर रुपन्देही ले नेपाली हरुको महान पर्व हरितालिका तिज को अबशर मा हिजो ( शनिबार ) बृहत खुल्ला तिज गित प्रतियोगिता सम्पन्न गरेको छ ।

विभिन्न बिद्यालय , क्लब , आमा समुह , बाल समुह , संस्था लगायत गरि ११ टिम सहभागि सो प्रतियोगिता मा जनकल्याण मा.वि सैनामैना ११ भाटाचौर प्रथम , इंगुरिया प्रा. वि. द्धत्तिय , बुद्ध इलिस स्कुल तृत्तिय , स्वाबलम्बन समह आदिखोला सान्त्वना भएको छ भने सिद्धार्थ मेमोरियल एकेडेमी नृत्य मा उत्कृष्ठ भएको छ ।
बिजयी टिमहरु लाइ नगद , प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अबशर मा क्लब ले क्लब को स्थापना काल देखी हाल सम्म विभिन्न तवर सहयोग गर्दै आएका सहयोगि व्यक्तिहरुलाइ सम्मान समेत गरेको छ ,भने देश का विभिन्न स्थान मा प्राकृतिक बिपद् मा परेका हरु का लाइ राहत होस् भन्ने अभिप्राय का साथ बाढि पिडित राहत कोष पनि अभियान कै रुपमा संचालन गरेको छ ।

कार्यक्रम मा कलाकार हरु योगराज पोखरेल , पुरुषोत्तम पौडेल , निर्मला गुरुङ लगायत ले उपस्थित दर्शकहरुलाइ मनोरञ्जन दिलाएका थिए ।
सो अबशर मा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका का अधिकृत पुष्पराज पाण्डे परम्परागत मँैलिक संस्कृति लाइ संरक्ष्ँण गर्न यस्ता कार्यक्रम को ठुलो भुमिका रहने भन्दै प्रशंसा गर्नुभएको थियो । उहाले क्लब ले विगत देखी नै विभिन्न समय मा समयनुकल समाज लाइ सकारात्मक परिबर्तन मा विभिन्न सामाजिक कार्य गर्दै आएको भन्दै अबका दिन मा यस्तो कार्यलाइ निरन्तरता दिनुपर्ने बताउनुभयो । क्लब प्रति नगरपालिका ले दिने सेवा सुविधा मा कुनै कसर बाकि नराख्ने उहाको भनाइ छ ।

यस्तै क्लब का अध्यक्ष डिल्रिाज ढकालले सबै क्षेत्र को चौतर्फी सहयोग बाट कार्यक्रम गरिएको भन्दै सहयोगी हरु लाइ आभार व्यक्त गर्नुभयो । उहाले क्लब ले विभिन्न उद्धेश्य सहित अगाडि बढेको भन्दै ति पुरा गर्न का लागी आगामी दिन मा पनि उत्तिकै सहयोग को आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम क्लब का अध्यक्ष डिल्लिराज ढकाल को अध्यक्षता , सैनामैना नगरपालिका का अधिकृत पुष्पराज पाण्डेय को प्रमुख आतित्यता , उत्कृष्ठ आर्थिक सहयोग गर्ने छविलाल भट्राइ को विशिष्ठ आतिथ्यता मा भएको कार्यक्रम मा विभिन्न विद्यालय , संस्था , राजनैतिक दल , समाज सेवी लगायत को आतिथ्यता रहेको थियो ।
कार्यक्रम क्लब की उपाध्यक्ष्ँ सुमित्रा उपाध्याय को स्वागत तथा सुरेन्द्र परियार को संचालन मा सम्पन्न भएको थियो ।

22/08/2014

................हार्दिक निमन्त्रणा ..................

हुनपर्दछ सबै सुशिक्ष्ँित र दक्ष , समाज परिबर्तन नै हाम्रो मुख्य लक्ष्य भन्ने नाराका साथ स्थापित यस फेन्डशिप युथ क्लब सैनामैना ११ , भाटाचौर रुपन्देहीको आयोजना नेपाली नारी हरुको महान चाड हरितालिका तिज को अबशर पारेर यहि भदौ ७ गते शनिबार बृहत खुल्ला तिज गित प्रतियोगिता को आयोजना गरेको हुदा यहाको उपस्थिती को लागी हार्दिक अनुरोध गर्दछु .............

साथ मा राष्टिय तथा स्थानिय कलाकार को बेजोड प्रस्तुति रहनेछ

मिति यहि भाद्र ७ गते शनिबार
स्थान सैनामैना ११ , भाटाचौर श्री जनकल्याण मा वि को प्राङ्गण मा ( रुपन्देही )
समय बिहान ११ बजे

आयोजक
फेन्डशिप युथ क्लब , सैनामैना ११ , भाटाचौर रुपन्देही

थप जानकारी को लागी संयोजक सुरेन्द्र परियार , ९८११५९९१३१

स्थानिय  कला प्रतिभा को उच्चतम् कदर गर्दै कला र गलाको प्रस्फुटन गराउने उद्धेय स्वरुप यो कार्यक्रम छिट्टै संचालन हुदैछ  ।...
18/08/2014

स्थानिय कला प्रतिभा को उच्चतम् कदर गर्दै कला र गलाको प्रस्फुटन गराउने उद्धेय स्वरुप यो कार्यक्रम छिट्टै संचालन हुदैछ ।
रेडियो मलमला ८८.६ मेगाहर्ज मार्फत हरेक शनिबार साझ ५ बजेदेखी ६ बजेसम्म यस कार्यक्रम को अबधि भर श्रोताले आधुनिक गित गाउनुपर्नेछ । उत्कृष्ट १ जना लाइ अघिल्लो चरण मा प्रबेश गराइने छ । अघिल्ला ३ हप्ता का विजेता मध्येबाट पनि अति विशिष्ठ १ जना प्रतिभा लाइ महिना को अन्तिम हप्ता कार्यक्रम प्रशारण हुने अबधिभर प्रत्यक्ष भलाकोसारी गर्ने अबशर दिइनेछ ।।
कार्यक्रम प्रति अमुल्य सुझाव सल्लाह का लागी
कार्यक्रम — प्रतिभाको खोजी
रेडियो मलमला ८८.६ मेगाहर्ज , सैनामैना मुर्गिया रुपन्देही
कार्यक्रम संचालक — सुरेन्द्र परियार
थप जानकारी तथा सुझाव सल्लाहको लागी ९८११५९९१३१
कार्यक्रम मा सहभागिता का ०७१ ४४०४४५ मा फोन गर्न सकिने छ
धन्यवाद

17/08/2014

सडक सरसफाइ कार्यक्रम सम्पन्न

१ , भदौ मुर्गिया सुरेन्द्र परियार

फेन्डशिप युथ क्लब सैनामैना ११ रुपन्देही ले आज ( आइतबार ) बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्य स्वरुप सामाजिक उत्तरदायित्व बहन गर्दै सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष डिल्लीराज ढकाल को अध्यक्षता मा रामापुर हाइवेदेखि भित्र भाटाचौर सम्म को २ किलोमिटर सडक सरसफाइ गरिएको हो । सडक छेउ छाउ मा हुने बस्तु तथा सामाग्रीले सवारी दुर्घटना हुने भन्दै त्यस्ता अव्यस्थित सामाग्रिहरु लाइ हटाउन सकेमा दुर्घटना न्युनिकरण हुने भन्दै सडक सरसफाइ कार्यक्रम गरिएको अध्यक्ष डिल्लिराज ढकालले बताउनुभयो । सो सरसफाइ कार्यक्रम मा सबै सदस्यहरुको सहभागिता रहको थियो ।
सो सरसफाइ कार्यक्रम को संयोजन भने क्लब का सल्लाहकार श्याम काफ्ले ले गर्नुभएको सदस्य महेश अधिकारी ले जानकारी दिनुभयो । सो क्लब ले विभिन्न समय मा सामाजिक कार्यक्रम गर्दै आएको छ ।

17/08/2014
17/08/2014

फेन्डशिप युथ क्लब सैनामैना ११ रुपन्देही ले आज ( आइतबार ) बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्य स्वरुप सामाजिक उत्तरदायित्व बहन गर्दै सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

...............हार्दिक बधाइ तथा शुभकामना ..................यस फेन्डशिप युथ क्लब की उपाध्यक्ष दुधराक्ष्ँ १ इंगुरिया निवाश...
24/04/2014

...............हार्दिक बधाइ तथा शुभकामना ..................

यस फेन्डशिप युथ क्लब की उपाध्यक्ष दुधराक्ष्ँ १ इंगुरिया निवाशी पुजा घिमिरे यसै क्लबका सदस्य दुधराक्ष ५ रामापुर निवाशी महेश अधिकारी संग विवाह बन्धनमा बाधिनुभएको मा सफल दाम्पत्य जिबन को कामना गर्दछौ ।

यहाँहरुको वैवाहिक जीवन सदावहार रहोस् अनि सदैव प्रगति र उन्नतिले नवविवाहित जोडिको कदम चुमोस् भन्दै शुभ कामना व्यक्त गर्दछौ

अध्यक्ष

डिल्लिराज ढकाल तथा फेन्डशिप युथ क्लब परिवार
दुधराक्ष १ , रुपन्देही

Address

Dudhrakashya 1 Rupandehi
Ramapur

Telephone

+9779867121947

Website

Alerts

Be the first to know and let us send you an email when Friendship youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Friendship youth club:

Share