KJ HD Khabar

KJ HD Khabar "आत्मबलको आधार सत्यता र शुद्धता हो ।"
केही भन्नु छ भने मलाई Whatesapp गर्नु होला।
+919559473829
[email protected]

थोरै सुखद खबर!हमा #सद्वारा बे!पत्ता नेपाली विद्यार्थी बिपिन जोशीको रि'हाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले  इ...
17/08/2025

थोरै सुखद खबर!हमा #सद्वारा बे!पत्ता नेपाली विद्यार्थी बिपिन जोशीको रि'हाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायली राष्ट्रपतिलाई भेटी पहल गर्न आग्रह गरेका छन्। भेटमा राष्ट्रपतिले बिपिनलाई आफ्नै नागरिकझैँ मानेर मु'क्तिका लागि निरन्तर प्रयास भइरहेको बताएका छ्न।

"म अस्ट्रेलियाको आईसल्यान्डको आनन्द अनुभुती गर्दै छु।"-भोजराज थापा
17/08/2025

"म अस्ट्रेलियाको आईसल्यान्डको आनन्द अनुभुती गर्दै छु।"
-भोजराज थापा

हमा #सहरूलाई यी निर्दोष नेपाली युवाहरूको  आ #त्माले र परिवार र समाजको श्रा #पले  जीवनभरि  पो #लिरहने छ। २ वर्षदेखि बिपिन...
17/08/2025

हमा #सहरूलाई यी निर्दोष नेपाली युवाहरूको आ #त्माले र परिवार र समाजको श्रा #पले जीवनभरि पो #लिरहने छ। २ वर्षदेखि बिपिन जोशी हमासको सुरूंगमा कै #दमा छन्। १०नेपाली हमास आ #क्रमणमा मा #रिएका हुन। हार्दिक श्र #द्धाञ्जली

आज घरमै बसेर सबैजनाले सिन्धुलीको लभ डाँडामा रहेको भगवान शिवको दर्शन गर्नुहोस् !🕉️🙏शिबजी
17/08/2025

आज घरमै बसेर सबैजनाले सिन्धुलीको लभ
डाँडामा रहेको भगवान शिवको दर्शन गर्नुहोस् !🕉️🙏
शिबजी

अत्यन्तै दु:ख #द सप्तकोसी नदीमा ब #गेर बे #पत्ता भएकी धरान-१६ कि १९ वर्षीय अनिता राईको श #व भेटिएको छ। शुक्रबार बराहक्षे...
17/08/2025

अत्यन्तै दु:ख #द सप्तकोसी नदीमा ब #गेर बे #पत्ता भएकी धरान-१६ कि १९ वर्षीय अनिता राईको श #व भेटिएको छ। शुक्रबार बराहक्षेत्र मन्दिरको दर्शन गरि फर्कने क्रममा चतराको दुधपानी खोला तर्ने क्रममा अनिता बगेर सप्तकोसीमा बे #पत्ता भएकी थिइन्। उनको श #व सुनसरीको बराहक्षेत्र- ९ स्थित राजाबासको कोसी किनारामा भेटिएको हो ।

ल हेर्नुहोस "दा'इ स्व'तन्त्र" अभियानमा हजारौंले साथ दिएका छन।६८० दिनपछि, ह'मा'सले ब'न्धक बनाएका नेपाली बिपिन जोशीकी बहिन...
17/08/2025

ल हेर्नुहोस "दा'इ स्व'तन्त्र" अभियानमा हजारौंले साथ दिएका छन।६८० दिनपछि, ह'मा'सले ब'न्धक बनाएका नेपाली बिपिन जोशीकी बहिनी पुष्पा र आमा पध्मा जोशी पहिलो पटक इज'रायलमा सार्वजनिक रूपमा देखिइन्। दशौं हजार मानिसहरू माझ, जसमा नेपालीहरू पनि थिए, उनीहरूको उपस्थिति र शब्दहरूले सबैलाई भावुक बनायो। पुष्पाले अंग्रेजी र नेपालीमा बोलेका शब्दहरूले सहानुभूति र एकताको सन्देश फैलाए।उनले भावुक हुँदै भनिन्, “आफुसँगै खेलको दाइलाई मिस गरेको छु,” र उनका शब्दहरूले उपस्थित सबैलाई छुन पुग्यो। आमाको साथमा, उनीहरूले सबै ब'न्ध'कहरूलाई घर फर्काउने व्यापक सम्झौताको सन्देश, प्रेम र आशाको एकताबद्ध आवाजमा फैलाए।

बिपिन जोशीकी बहिनी पुष्पा जोशीले आफ्नो दाईको स्व'तन्त्रताको लागि निकै स!क्रिय भूमिका खेल्दैछिन्।उनले मानिसहरूलाई अन्तर्र...
17/08/2025

बिपिन जोशीकी बहिनी पुष्पा जोशीले आफ्नो दाईको स्व'तन्त्रताको लागि निकै स!क्रिय भूमिका खेल्दैछिन्।उनले मानिसहरूलाई अन्तर्राष्ट्रिय रूपमा जा!गरूक हुन र दाईको स्व'तन्त्रताको लागि सामेल हुन प्रेरित गरेकी छन्। बहिनी पुष्पाको दृढता र समर्पणले "बि'पिन जोसि रि #हाई अभियान"को संघर्षलाई अझ बलियो बनाएको छ।तपाईं हामी नेपाली भएको नाताले से #यर गरेर यो अभियानलाई अझै बलियो बनाउन सक्छौ।🙏

अत्यन्तै दु:ख #द खबर  : बुटवल तीनकुने चोकमा मोटरसाइकलको ठक्करबाट घा'इते गुल्मीका ३१ वर्षीय सुमोद श्रेष्ठको उपचारका क्रमम...
17/08/2025

अत्यन्तै दु:ख #द खबर : बुटवल तीनकुने चोकमा मोटरसाइकलको ठक्करबाट घा'इते गुल्मीका ३१ वर्षीय सुमोद श्रेष्ठको उपचारका क्रममा निध #न भएकोछ !! 💔हार्दिक श्र'द्धाञ्जली व्यक्त गरौ।उहाँको आत्मको शा'न्तिको कामना गरौ😭

बिपिन जोशीको रि"हाईको लागी इजरायलमा आमा र बहिनी रु'दै😭😭सं'घर्ष
17/08/2025

बिपिन जोशीको रि"हाईको लागी
इजरायलमा आमा र बहिनी रु'दै😭😭सं'घर्ष

आफ्नै लागि मृ #त्युको खा'ल्डो ख'न्दै😭।जुन दृश्यले तपाईं हामी सबै मानवजातिको म'थिङ्गल हल्लाईदिन्छ।हमासले एक ईजरायलि युवाल...
17/08/2025

आफ्नै लागि मृ #त्युको खा'ल्डो ख'न्दै😭।जुन दृश्यले तपाईं हामी सबै मानवजातिको म'थिङ्गल हल्लाईदिन्छ।हमासले एक ईजरायलि युवालाई बन्दक बनाएको उक्त क्रू #र दृश्य जो अत्यन्तै हृद'यबिधारक छ।कतिपयले उक्त युवा कतै हाम्रै बिपिन जोशी हुनकि भनेर अड्कल गरेका छ्न।उनी इजरायली युवा एभियाटर डेभिड हुन।जो रेस्टुरेन्टमा मामुली कामदारको रूपमा काम गर्थे। हमासले बिपिन जोसिलाई ब'न्दक गरेको समयमा यी युवा पनि ब'न्दक बनेका हुन।जो अहिले भूमिगत सुरुङ भित्र का'रुणिक अबस्थामा देखिएका छ्न।२४ वर्षीय एभियाटर डेभिड उक्त भिडियोमा बि'क्षिप्त भावमा सानो स्वरमा भन्छन् :-म सिधै मेरो चि #हानमा जाँदैछु'"म अब आफ्नै चि #हान खन्न बाध्य हुदैछु।हरेक दिन मेरो श #रीर कमजोर हुँदै गइरहेको छ।यो त्यो चि #हान हो जहाँ मलाई गा #डिनेछ। मेरो परिवारसँगको मिलन मेरो ओछ्यानमा सुत्ने इच्छा र मेर स्वतन्त्र हुने स'मय सकिँदैछ भन्दै, त्यसपछि उनी रुन थाल्छन।यस्तो अमा'नबिय हमास आ #तंकबाद मु #र्दावाद।बिस्व मानताबातवाद जिन्दावाद।।

आज आइतबार दोलखा कालिनचोक भगवती माताको दर्शन।शुभ दिन यहाँहरुलाई।।।
17/08/2025

आज आइतबार दोलखा कालिनचोक भगवती
माताको दर्शन।शुभ दिन यहाँहरुलाई।।।

16/08/2025

श्री कृष्ण जन्माष्टमीकाे शुअवसरमा भगवान श्री कृष्णकाे ज #न्म हुदै .....🤱👑 उत्सव मनाईदै जुम्लामा 🙏

Address

Reckong Peo

Telephone

+918219768750

Website

Alerts

Be the first to know and let us send you an email when KJ HD Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KJ HD Khabar:

Share

Category