KJ rokaya

KJ rokaya "आत्मबलको आधार सत्यता र शुद्धता हो ।"
केही भन्नु छ भने मलाई Whatesapp गर्नु होला।
+919559473829
[email protected]

दु #र्घटनामा परि पुरै अचेत अबस्थामा रहेका प्रहरी हवल्दार हर्केश बिष्टकि श्रीमती निरुता जो आफ्नो श्रीमानको लागि दिन रात अ...
01/07/2025

दु #र्घटनामा परि पुरै अचेत अबस्थामा रहेका प्रहरी हवल्दार हर्केश बिष्टकि श्रीमती निरुता जो आफ्नो श्रीमानको लागि दिन रात अस्पतालमै बिताईरहेकी छिन।भोलि हर्केशको टाउकोको अप्रेसनको तयारी भएसंगै उनले भाबुक पोष्ट सार्वजनिक गरेकि छिन ।उनि भन्छिन "सायद अझै धेरै दु:ख कस्ट भोग्नु बाकिनै छ हुन त जिन्दगी सुख भन्दा दु:खनै बडि भोगेकि छु अझै हेरम कति छ भोग्नु पर्ने तर जबसम्म ज्यानमा सास रहन्छ तबसम्म हार त कदाबि खान्न तर हजुरलाई दुख्ने घाउ आफुलाई दु:खेको महसुस हुन्छ नत दुख्यो भन्न सक्नु हजुरको आसाको इसाराले सबै थाहा पाउछु 3 बर्ष पुग्यो त्यो बिचमा 5/6 वटा अ #प्रेशन गरिसके टाउकोकै अझै कति गर्ने फेरि भोलि बुधवार टाउकोकै अप्रे #शन छ कति खै जिन्दगी केनै रहेछ भगवानको हातमा छोडिदिए मैले त चाहेरनि केहि गर्न सकिन हजुरको बोलि सुन्न आतुर छु त्यो छोरिले बारबार सोध्छ केहि जबाव हुदैन पहिले भन्दा अहिलेको अ #प्रेशन धेरै नै जटिल छ भगवान रक्षा गरिदिनु"

निदाउन पुर्ब पाथीभरा माता को दर्शन गरौं 🙏🙏
01/07/2025

निदाउन पुर्ब पाथीभरा माता को दर्शन गरौं 🙏🙏

मनिसाको घर निर्माणमा गाउँले लस्कर श्रमदान दिन आए ।सानो दुधे बालक सहित।।।जहाँ भोजराज त्यहाँ सहयोग मद्दत मानबियता उदारता प...
01/07/2025

मनिसाको घर निर्माणमा गाउँले लस्कर श्रमदान दिन आए ।सानो दुधे बालक सहित।।।जहाँ भोजराज त्यहाँ सहयोग मद्दत मानबियता उदारता प्रेम

बालकको यो अब #स्था छ।सेय #र गरौं
01/07/2025

बालकको यो अब #स्था छ।सेय #र गरौं

रामेछापकी दिलमाया मगरले आफूलाई प्रहरी असई हुँ भन्दै नक्कली तिलहरी धितो राखेर रू ११ लाख रुपैयाँ ठ #गी  गरेकी छन् । असार १...
01/07/2025

रामेछापकी दिलमाया मगरले आफूलाई प्रहरी असई हुँ भन्दै नक्कली तिलहरी धितो राखेर रू ११ लाख रुपैयाँ ठ #गी गरेकी छन् । असार १५ मा अर्को पसलमा ठ #ग्न खोज्दा व्यापारीले खबर दिएपछि नयाँ बानेश्वर प्रहरीले उनलाई प #क्राउ गरेको छ 🤣

चर्चित समाजसेवी ईशा गुरुङ आज जन्मभुमि नेपाल आउदै हुनुहुन्छ ।
01/07/2025

चर्चित समाजसेवी ईशा गुरुङ आज जन्मभुमि नेपाल आउदै हुनुहुन्छ ।

भक्तपुर सुडालमा ईट्टा भट्टामा बुवालाई सघाउँदै पढेर ४ GPA ल्याउनुभएको गोमा श्रेष्ठ अहिले निकै खुशी हुनुहुन्छ र वहाँलाई धे...
01/07/2025

भक्तपुर सुडालमा ईट्टा भट्टामा बुवालाई सघाउँदै पढेर ४ GPA ल्याउनुभएको गोमा श्रेष्ठ अहिले निकै खुशी हुनुहुन्छ र वहाँलाई धेरै ठाउँबाट सहयोग, Scholarship देखि खर्च हेरिदिने भनेर कल हरुपनि आइरहेको छ । दायाँ तर्फ देखिएको सानो छाप्रो अनि त्यसमा ६ जनाको परिवार बस्ने र त्यही पढेर गोमाले ल्याउनुभएको यो रिजल्टले अहिले वहाँका साथीहरु र स्कुलका शिक्षकहरू पनि खुशी हुनुहुन्छ।फेरि पनि बधाई छ नानू।

दैवको लिला विवाह भएको ४ दिनमा मृ #त्यु भयो सप्तरीको रुपनी गाउँपालिका–१ मुख्य बजार क्षेत्रका गुलजार मियाँको गत आइतबार मात...
01/07/2025

दैवको लिला विवाह भएको ४ दिनमा मृ #त्यु भयो
सप्तरीको रुपनी गाउँपालिका–१ मुख्य बजार क्षेत्रका गुलजार मियाँको गत आइतबार मात्रै विवाह भएको थियो।तर दु #र्भाग्यवश आजाद चढेको मोटरसाइकललाई मंगलबार राति ९:३० बजे ट्याक्टरले ठक्कर दिँदा उनको मृ #त्यु भयो ।भावपूर्ण श्रद्धाञ्जलि। 😭😭

असार ०४ गते रौतहट घर भइ हाल चितवन खैरहनी नगरपालिका वडा ०६ पर्सा बस्ने अरबिन्द तिवारीका छोरा बर्ष १५ का प्रिन्स भन्ने सुन...
01/07/2025

असार ०४ गते रौतहट घर भइ हाल चितवन खैरहनी नगरपालिका वडा ०६ पर्सा बस्ने अरबिन्द तिवारीका छोरा बर्ष १५ का प्रिन्स भन्ने सुनिल तिवारी घरमा कोही कसैलाई जानकारी नगराई घर छाडी निस्केकाे र सबै आफन्त तथा इष्टमित्रसँग बुझ्दा कतै नभेटिए #काले देख्नु / भेट्नुहुने महानुभावहरुलाई निम्न सम्पर्क नम्बर वा नजिकैकाे प्रहरी चाैकीमा खबर गरिदिनुहुन अनुराेध गरिन्छ ।

गोमा श्रेष्ठ भन्छिन:- 'म' बिहान ३ बजे उठेर इटा भटटामा काम गर्थे ६ बजे चिया नास्ता खायर  ७ देखि ९ बजे सम्म टिउसन पढन जान्...
01/07/2025

गोमा श्रेष्ठ भन्छिन:- 'म' बिहान ३ बजे उठेर इटा भटटामा काम गर्थे ६ बजे चिया नास्ता खायर ७ देखि ९ बजे सम्म टिउसन पढन जान्थे।यहीँ खिया लागेको जस्ताले छापेको घरमा बसेर कठोर तपस्या गरेर गोमा श्रेष्ठ SEE मा सर्बश्रेठ बनेकी हुन।गोमा भन्छिन डक्टर पढ्ने मेरो उदेश्य हो;तर छात्रवृत्तिमा नाम निकाल्नुको बाहेक आफुसङ्ग अरु कुनै विकल्प नरहेको।डक्टर बनेर देशको सेवा त गर्छु नै त्यो भन्दा बढी गरिबको ।।

बिहान भद्रकाली मन्दिर काठमाडौं
01/07/2025

बिहान भद्रकाली मन्दिर काठमाडौं

बिहानीको मनकामना दर्शन सङ्गै दिनको सुरुवात गरौं ।जय मनकामना माता !!!
01/07/2025

बिहानीको मनकामना दर्शन सङ्गै दिनको सुरुवात गरौं ।जय मनकामना माता !!!

Address

Reckong Peo
Reckong Peo
172107

Telephone

+918219768750

Website

Alerts

Be the first to know and let us send you an email when KJ rokaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KJ rokaya:

Share

Category