Bharat Singh Bohara

Bharat Singh Bohara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharat Singh Bohara, Digital creator, Moradabad Bypass, Road Area.
(1)

​"नमस्कार, म भरत सिंह बोहरा। यस पेजमा तपाईंहरूले देश-विदेशका ताजा समसामयिक घटना, महत्त्वपूर्ण सूचना र सत्य तथ्य विश्लेषणहरू भिडियोको रूपमा पाउनुहुनेछ। जोडिनको लागि फलो गर्नुहोला।"

25/08/2026

कहिले पाउने न्याय
#गरिमा #बालिका #बलात्कारविरुद्ध #न्यायचाहियो

17/08/2026

दार्चुलामा मन्त्रीको कडा एक्सन! 🚨 ५ वर्षदेखि अलपत्र अस्पतालको काम रोक्का!
#दार्चुला #सुनिललम्साल #जिल्लाअस्पताल #दार्चुलासमाचार #टिंकरसडक #महाकालीकरिडोर #गोकुलेश्वर #नेपालसमाचार #विकासनिर्माण #दार्चुलाविकास

14/08/2026

कुर्सीको खेल सुदूपश्चिम

केन्द्रको समीकरण फेरिनसाथ सुदूरपश्चिममा फेरि कुर्सीको खेल सुरु! लामो समयदेखि पालो कुरेर बसेका माननीय खगराज भट्टजी अब मुख...
13/08/2026

केन्द्रको समीकरण फेरिनसाथ सुदूरपश्चिममा फेरि कुर्सीको खेल सुरु! लामो समयदेखि पालो कुरेर बसेका माननीय खगराज भट्टजी अब मुख्यमन्त्री बन्ने पालोमा आइपुग्नुभएको छ।
​बाहिरबाट हेर्दा लाग्छ— यो जनताको सेवा होइन, पालैपालो भाग खाने चिट्ठा प्रणाली हो! जनताका समस्या जहाँको तहीँ, नेताहरूको 'भाग्य' भने सधैँ चम्किने। बधाई छ माननीय ज्यू, जनताको जीवन त बदलिएन, तपाईंको पालो भने आउछ की।

13/08/2026

किशोर श्रेष्ठको अनुसन्धान गर्न 3 दिन

04/08/2026

के हुँदैछ श्रम संस्कृति पार्टीमा?

02/08/2026

🇳🇵 नेपालको गौरव निर्मल पुर्जा (निम्स दाई) 💔
हिमालमा जन्मिए, हिमालमै इतिहास लेखे, अन्ततः हिमालकै काखमा सदाका लागि विश्राम लिए।
भावपूर्ण श्रद्धाञ्जली। 🙏🕊️
वा
असम्भवलाई सम्भव बनाउने नेपाली वीर निर्मल पुर्जा (निम्स दाई) अब इतिहास बने, तर उहाँको प्रेरणा कहिल्यै मर्ने छैन। 🇳🇵❤️
#नेपाल #निर्मलपुर्जा #निम्सदाई #श्रद्धाञ्जली #नेपालीगौरव #हिमाल #नेपालीझण्डा #जयनेपाल 🇳🇵🙏

🌞 शुभ प्रभात! 🌸हरेक बिहान नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसर लिएर आउँछ। मुस्कानका साथ दिनको सुरुवात गरौँ, सकारात्मक सोचौँ ...
25/07/2026

🌞 शुभ प्रभात! 🌸

हरेक बिहान नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसर लिएर आउँछ। मुस्कानका साथ दिनको सुरुवात गरौँ, सकारात्मक सोचौँ र आजको दिनलाई सुन्दर बनाऔँ। भगवानले सबैको जीवनमा सुख, शान्ति र सफलता प्रदान गरून्। 🙏✨

सुप्रभात! तपाईंको दिन मंगलमय रहोस्। ☕🌼

05/06/2026

रवि लामिछाने फर्किए, परराष्ट्रमन्त्री जाँदै! दिल्लीमा के हुँदैछ?
पाँचदिने भारत भ्रमण पूरा गरी रास्वपा सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। दिल्ली बसाइका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, र विदेशमन्त्री एस जयशङ्करसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। यति मात्र होइन, नयाँ दिल्लीमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने अधिकारी सर्जियो गोरसँग पनि उहाँको 'सरप्राइज' भेट भएको छ।
अर्कोतर्फ, रवि कमान्डो टोली फर्किएलगत्तै नेपालका परराष्ट्रमन्त्री खनाल आजै नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ, जहाँ सीमा समस्या र व्यापारका मुख्य एजेन्डामा छलफल हुनेछ। यी ब्याक-टु-ब्याक भ्रमणहरूले नेपालको राजनीतिमा के संकेत गर्छन्? पूरा विश्लेषण यस भिडियोमा हेर्नुहोस्!

Address

Moradabad Bypass
Road Area
244001

Telephone

+9779865907812

Website

Alerts

Be the first to know and let us send you an email when Bharat Singh Bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bharat Singh Bohara:

Shortcuts

Share