Kunja Devi upadhya page

Kunja Devi upadhya page Literature page

Good  evening dear friends
02/09/2025

Good evening dear friends

22/08/2025

मां के बराबर कोही नहीं हो सकता
कभी नहीं मिलता मां का प्यार उनके चले जानेके बाद

সুপ্ৰভাত
21/08/2025

সুপ্ৰভাত

      आज नेपाली भाषाले भारतीय  संविधानको  अष्टम  अनुसूचीमा  स्थान  पाएर भाषा मान्यता प्राप्त  गरेको दिन।   १९९२ सन् २०अग...
20/08/2025



आज नेपाली भाषाले भारतीय संविधानको अष्टम अनुसूचीमा स्थान पाएर भाषा मान्यता प्राप्त गरेको दिन।
१९९२ सन् २०अगस्त ऐतिहासिक क्षण बन्यो एउटा लामो माग सरकारले पुरा गर्ना साथ।
"जाग्रत गोर्खा " पत्रिका मार्फत 1953 मा त्यतिबेलाका महामहिम राष्ट्रपति डा:राजेन्द्र प्रसाद सँग नेपाली भाषालाई संविधानिक स्वीकृति दिनुपर्छ भन्ने माग चडाएका थिए जाग्रत गोर्खा का सम्पादक आनन्द सिंह थापा, वीर सिंह भण्डारी र नरेन्द्र सिंह राणाले।
देहरादूनबाट निस्केको यो पत्रिका जनजागरणको अभावले स्थायी हुन सकेन।
भारतीय नेपाली भाषाको मुल थलो मान्न सकिनेछ छेत्र दार्जिलिङमा सन् १९१८ बाट नेपाली भाषाको पठन पाठन शुरु हुन्छ र सन्(1961)१९६१ देखि दार्जिलिङका तिनओटा जिल्ला सदरमा नेपाली भाषालाई प्रशासनिक भाषाको मर्यदा गरिन्छ। त्यसैबीच काममा अग्रसर भएर मुख्य भूमिका निभाएकी हुन त्यहाँकै सांसद लीला देवी छेत्रीले।
सन्1972 मा दार्जिलिङमा जन्म हुन्छ "अखिल भारतीय नेपाली भाषा समिति"र यही समितिले भाषा आन्दोलनलाई निकै अघि बढाउने काम गर्छ। साहित्य सृष्टि र विकासको निम्ति निरन्तर काम गरि रहेको "नेपाली साहित्य सम्मेलन दार्जिलिङ " ले पनि भाषालाई मान्यता दिनुपर्छ भन्ने आन्दोलनमा ठुलो योगदान दिएको छ।
असमतिर पनि 1968 मा पहिलो पटक भाषालाई स्वीकृति दिनुपर्छ भन्ने माग असम गोर्खा सम्मेलनले उठाउँछ। 1968 को रामपुर अधिवेशनमा। त्यतिबेला अगोसका सभापति दलबीर सिंह लोहार थिए ।उनकै नेतृत्वमा उनको हस्ताक्षरित पत्र धेरैतिर प्रेरण पनि गरिएको थियो भन्ने जानकारी पाइन्छ।
यसरी देशभरी भाषा मान्यताको माग बढ्न थाल्छ। 1991 सन् 6 र 7 जुलाई गुवाहाटीको मालीगाउँमा अभानेसास को चौथो राज्यिक अधिवेशन अनुष्ठित हुन्छ। त्यसैबीच अधिवेशनमा अधिवक्ता रामप्रसाद शर्माले छिट्टै नेपाली भाषाले संवैधानिक मान्यता नपाए आत्महनन गर्छु भन्दै लाल स्याहीले हस्ताक्षरित गरेको कुराले उनको आफ्नो भाषा प्रति रहेको गहिरो सम्मान दर्शाएकोछ।
दुर्गा खतिवडा,भोला भट्टराई, पुष्पधर शर्मा र कालीप्रसाद शर्मा ,पुण्य प्रसाद उपाध्याय र होम गिरीले पनि यसरी हस्ताक्षर गरेर आफ्नो भाषाप्रति रहेको पवित्र त्याग दर्शाएका थिए।

त्यसपछि सिक्किम का मुख्यमन्त्री
नरबहादुर भण्डारीको नेतृत्वमा 27 जनाको टोली चार जना महिला समेत गरि देहरादूनबाट पैदल हिँडेर दिल्लीसम्म 267 किलोमिटर पदयात्रा गर्नु सानो कुरा होइन। त्यसमा असमबाट भाग लिने आदरणीय व्यक्तित्व थिए धरणीधर पोख्थेँ,नरेन्द्र मैनाली र कमल उपाध्याय, सापकोटा

असमका विभिन्न संगठन हरुले पनि दिसपुर हल्लाएका थिए भाषा स्वीकृति दिनुपर्छ भनेर।

सन1990 को 11 र 12 जुनमा गान्तोकमा भारतीय नेपाली राष्ट्रिय परिषद गठन हुन्छ सिक्किमका मुख्य मन्त्री नरबहादुर भण्डारीको अध्यक्षतामा। 4/9/1990 का दिन यसै समितिले प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई ज्ञापनपत्र चढाउछ।
हर्षको कुरा के भने त्यस ज्ञापन पत्रमा असमका चारजना अनेपाली भाषी एम एल ए हरुले पनि हस्ताक्षर गरेका थिए। उनिहरु हुन
असम गण परिषदका डा:नगेन्द्र शइकीया, डेभिड लेजर,बी बुढागुँहाई र काङ्ग्रेस दलका अमृतलाल बसुमतारी।
1990 सनको 4 सितम्बरका दिन नेपाली भाषाको समर्थनमा लोकसभाका 50 जना र राज्यसभाका 36 जना सदस्यले नेपाली भाषाको पक्षमा हस्ताक्षर गर्छन।
नेपाली भाषा मान्यताका लागि सिक्किम बाट चुनिएकी सांसद दीलकुमारी भण्डारी संसदमा कढा भाषण राख्छिन। सांसद कर्म पोप्देनले लोकसभामा र आर् बी राई ले राज्यसभामा कढा वक्तव्य राख्छन।
दिल कुमारी भण्डारीले लालकृष्ण अडवानी र सोमनाथ च्याटार्जी सँग पनि लामो वार्तालाप गर्छिन।
1992 को 20 अगस्त ।त्यो दिन पनि भाषा मान्यताको बिधेयक पारित गरिएन भने संसद भवन भित्र आमरण अनसनमा बस्ने घोषणा गर्दै रुदै रुदै गुहार लगाउछिन दिल कुमारी भण्डारी।
अन्त्यमा सर्बसम्मतिले गृहित हुन्छ विधेयक।
36 बर्ष सम्म गरेको यूद्धको सफल परिणामले समग्र नेपाली /गोर्खा जातिलाई गौरवान्वित तुल्याउँछ।

अब समय आएको छ,आफ्नै बिचमा भाग बटवारा नगरेर मिलापका साथ आफ्नो समस्या समाधान गर्ने।
बिभाजनले एउटा जातिलाई कमजोर पार्छ र अर्काले त्यसको फायदा उठाउँछ।
हामी एकत्रित हुनैपर्छ पर्छ। गोर्खा भने पनि नेपाली भने पनि हाम्रो संविधानले मान्यता प्रदान गरेको नेपाली भाषा हाम्री आमाको भाषा हो ,जुन भाषामा हाम्रो मुटुको धड्कन छ,हाम्रो रगतमा कुद्ने गर्छ, हाम्रो वीर जातिको विरत्वको परिचय दिन्छ।

जति पनि महानुभाव हरुले आफ्नो कठोर त्याग र दृढ विश्वासका साथ हामीलाई आफ्नो भाषा बोल्ने,लेख्ने र पढ्ने मौका दिनुभयो यहाँहरु सबैलाई सत् सत् नमन गर्दछु।
जयतु भाषा जननी।

कुञ्ज देवी उपाध्याय

সকলো ভাৰতবাসীক  ৭৯ সংখ্যক  স্বাধীনতা দিৱসৰ  প্ৰাক ক্ষণত  হিয়া ভৰা শুভেচ্ছা জ্ঞাপন কৰিলোঁ
14/08/2025

সকলো ভাৰতবাসীক ৭৯ সংখ্যক স্বাধীনতা দিৱসৰ প্ৰাক ক্ষণত হিয়া ভৰা শুভেচ্ছা জ্ঞাপন কৰিলোঁ

13/08/2025

12/08/2025

सु प्रभात
सब कुछ लहै तुह्मरो शरणा
तुम रक्षक काहू को डरना ।।
#सुप्रभात

11/08/2025

ভগৱান শিৱই সকলোৰে মনত সৎ বুদ্ধি দিয়ক
भगवान शिवले सबैको मनमा सत् बुद्धि दिउन्। #सुप्रभात
Happy Monday to all .Lord Siva bless all to do good for mankind.

08/08/2025

মানুহে কাক অনুসৰণ কৰে?

ফেচবুকতে হ'ক অথবা বাস্তৱিক জগতখনত ,মানুহে শুদ্ধ আৰু গভীৰ বিষয় সমুহ এৰাই চলিব বিছাৰে।
সস্তীয়া জনপ্ৰিয়তাৰ বাবেই এতিয়া এচামে ফেচবুক গেলাই পেলাইছে আৰু এচামে সমাজখন।
কোনোবাই শাক খোৱা মাছ ধৰা অথবা উশৃংখল নৃত্য পৰিৱেশন কৰা দেখিলে তেনেবোৰক উচটাই একেবাৰে ওপৰত তুলি দিয়া দেখা যায় আৰু সেইবোৰ মানুহেই আকৌ সমালোচনা কৰে ।
আজি দেশ যি পৰিস্থিতিৰ মাজত সোমাই আছে সেয়া এক জটিল বিষয়।
অপতৃণ আঁতৰাই নিকা পৰিৱেশ সৃষ্টি কৰিব পৰাটো আজিৰ সময়ৰ প্ৰয়োজন। আমি নিজে যি কৰিব নোৱাৰোঁ তাক অইন কোনোবাই কৰিব বিছাৰিলে ভৰিত ধৰি টানি অনাটো নিশ্চয় সমিচীন নহয়।
"শেনোক দেখি ৰান্ধে বাঢ়ে শেনোক দেখি দুৱাৰ মাৰে"
নীতি এৰি দেশৰ সুৰক্ষা আৰু একতা ৰক্ষাৰ স্বাৰ্থত চোৰ,দগাবাজ, ধৰ্ষণকাৰীৰ বিৰুদ্ধে আমি সকলো একগোট হব নোৱাৰোঁনে!!

আন্ধাৰৰ পিছত পোহৰ হবই। সেই পোহৰৰ অপেক্ষাত ৰৈ আছোঁ 🌟💫🌞
05/08/2025

আন্ধাৰৰ পিছত পোহৰ হবই। সেই পোহৰৰ অপেক্ষাত ৰৈ আছোঁ 🌟💫🌞

05/08/2025

Address

37 National Highway
Sibsagar

Alerts

Be the first to know and let us send you an email when Kunja Devi upadhya page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kunja Devi upadhya page:

Share