02/03/2026
जयमशी साथै नमस्ते हजुरहरू सबैमा
🙏
अत्यन्तै दुखका साथ यो खबर साझा गर्दैछौं कि यसै झुसिङथाङ निवासी स्वर्ग श्री. सन्त बिर राईको धर्मपत्नी श्रीमति स्वर्ग लैला राई दिनक 02:3:2026 सोमबारको बिहान यस संसारलाई छोडेर प्रभुमा सुत्नु भयाे अथवा देहान्त हुनु भएको छ।
यसकारण उहाँको अन्तिम बिदाइको सेवा (Funeral Service): भोलि
मिति: 3/3/2026 राखिएको छ यसकारण हजुरहरू सबै उहाँको आफन्तजन, गाउँले इष्टमित्र अनि मण्डली आएर उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै साथै सोकित परिवार संग भेट गर्न सक्नु हुनेछ।
धन्यवाद।
स्थान: मिडल झुसिङथाङ
"मैले असल लडाइँ लडेको छु, मैले आफ्नो दौड सिध्याएको छु, मैले विश्वासलाई जोगाएको छु।" – २ तिमोथी ४:७