
17/06/2025
हार्दिक श्रद्धाञ्जली 😰
१७ जुन २०१७ गोर्खाल्यण्ड जाती र माटोको निम्ती आफ्नो प्राणको आहुती दिने गाेर्खा ती वीर "शहिद" हरू प्रती हार्दिक श्रद्धाञ्जली , सत सत नमन 👏
सहितको सपना अधुरो नहोस् ,वीर गाेर्खा सहिद अमर रहाेस
जय गाेर्खा , जय गाेर्खाल्यण्ड 👏👏