Mungpoo Times

Mungpoo Times मङ्पुको सम्पुर्ण सामाजिक राजनीतिक- अ? News of Mungpoo

मङ्पु: २.९.२३ रोमन आले मगरआगामी दिनाङ ५ सितम्बर देखि पाहाडी युवा संघ रोन्चोङको कुशल आयोजनामा सम्पन्न हुने लागेको स्व. गण...
02/09/2023

मङ्पु: २.९.२३ रोमन आले मगर
आगामी दिनाङ ५ सितम्बर देखि पाहाडी युवा संघ रोन्चोङको कुशल आयोजनामा सम्पन्न हुने लागेको स्व. गणेश राई स्मृति कप २०२३ को खेल तालिका यस प्रकार छ भने यस टुनामेन्टमा सहभागिता दिनु हुने सम्पुर्ण संघ- सस्था लगायत सम्पुर्ण दललाई आयोजक समितिको तर्फबाट हार्दिक स्वागत साथै शुभकामना जनाउदछौ भनी आयोजक समितिको तर्फबाट सन्जय तामाङ ले जानकारी दिएका छन्....!

मङ्पु १०.०१.२०२३ रोमन आले मगर स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टमा Kalimpong Dist Polic...
10/01/2023

मङ्पु १०.०१.२०२३ रोमन आले मगर

स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टमा Kalimpong Dist Police सेमिफाइनलमा प्रवेश।
आज सम्पन्न भएको पहिलो क्वाटर फाईनल खेल Kalimpong Dist Police बनाम Mixed Up Boys Kurseong माझमा सम्पन्न भएको थियाे। यसरी नै आजको खेलमा Kalimpong Dist Police ले 0 को विरुद्ध 3 गोल गर्दै सेमिफाइनलमा स्थान बनायो।यसरी नै भोलि सम्पन्न हुने दोस्रो क्वाटर फाईनल खेल Jalpaiguri Dist Police बनामM.M.F.C. Nirupani माझ भिडान्ता हुने छ। उक्त टुनामेन्टको विजय दललाई रुपियाँ १ लाख ५० हजार अनि उप-विजेता हुने दललाई रुपियाँ १ लाख प्रदान गरिनेछ भने आगामी दिनाङ २२.०१.२०२३ आईतवारको दिन फाईनल खेल भव्यताको साथ सम्पन्न हुनेछ...!

मङ्पु  ८.०१.२०२३ रोमन आले मगर खबर = लप्चु चियाबारी बाट लप्चु गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको आयोजनमा सम्पन्न भइ रहेको  स...
08/01/2023

मङ्पु ८.०१.२०२३ रोमन आले मगर

खबर = लप्चु चियाबारी बाट

लप्चु गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको आयोजनमा सम्पन्न भइ रहेको स्व. ससिता छेत्री मेमोरियल कपको आज सम्पन्न भएको antim क्वाटर फाईनलखेलमा United Darjeeling विजय बनेर सेमिफाइनलमा प्रवेश।

यसरी नै आजको खेल United Darjeeling बनाम A.K.Gangtok माझ सम्पन्न भएको थियो। यसरी नै आज सम्पन्न भएको खेलमा पहिलो हाफ सम्म दुवै दल १-१ गोलको बराबरीमा रहेको थियो भने दोस्रो हाफमा दुवै दलले आफ्नो- आफ्नो पक्ष बाट गोल गर्ने कोशिश गरेता पनि अन्त्यमा खेलको अन्तिम सि.टि. बज्यो। यसोसले निर्धारित समय सम्म दुवै दल १-१ गोलको बराबरी रहेको थियो भने खेलको अन्तिम निर्णय पेनल्टी सुट द्वारा सम्पन्न भए पछि United Darjeeling ले 4 गोल को विरुद्ध 5 गोल गरि बिजय बन्यो। यसरी नै आजको खेलमा A.K. Gangtok का गोलकिपर Lakhpa Bhutia लाई म्यान अफ द म्याच चयन गरियो भने १२ जनवरीको दिन आजको विजय दलले सेमिफाइनलमा Darjeeling Ploice सङ्ग पहिलो सेमिफाइनल खेल स्वीकार गर्नु पर्ने छ। यसरी नै यस टुनामेन्टको फाईनल खेल आगामी १५.०१.२०२३ को दिन सम्पन्न हुनेछ।

मङ्पु ७.०१.२०२३ रोमन आले मगर स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टकाे आज सम्पन्न भएको दोस्...
07/01/2023

मङ्पु ७.०१.२०२३ रोमन आले मगर

स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टकाे आज सम्पन्न भएको दोस्रो चरणकाे अन्तिम म्याच Munal F.C. Sonada बनाम Namo Buddha Rimbick माझमा सम्पन्न भएको थियाे। यसरी नै आजको खेलमा Namo Buddha Rimbick ले 3 को विरुद्ध 4 गोल गर्दै क्वाटर फाईनलमा स्थान बनायो।यसरी नै भोलि अनि पर्सि कुनै खेल सम्पन्न नहुने आयोजकक समिति अगावै जानकारी गराउदै अब १० जनवरीको दिन पहिलो क्वाटर फाईन खेल Kalimpong Dist Police बनाम Mixed Up Boys Kurseong माझ सम्पन्न हुने छ। उक्त टुनामेन्टको विजय दललाई रुपियाँ १ लाख ५० हजार अनि उप-विजेता हुने दललाई रुपियाँ १ लाख प्रदान गरिनेछ भने आगामी दिनाङ २२.०१.२०२३ आईतवारको दिन फाईनल खेल भव्यताको साथ सम्पन्न हुनेछ...!

मङ्पु ३.०१.२०२३ रोमन आले मगर स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टकाे आज सम्पन्न भएको दोस्...
03/01/2023

मङ्पु ३.०१.२०२३ रोमन आले मगर
स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टकाे आज सम्पन्न भएको दोस्रो चरणकाे पहिलो म्याच Mixed Up Boys(Kurseong) बनाम Football Academy Namthang( Sikkim) माझमा सम्पन्न भएको थियाे। यसरी नै खेलको पहिलो हाफमा Football Academy Namthang ले २ गोल गर्यो। यस्तै प्रकारले खेलको दोस्रो हाफमा भने Mixed Up Boys ले लगातार ३ गोल गरि आजको विजय दल बन्न सक्षम बने। यसरी नै भोलि सम्पन्न हुने दोस्रो राउन्डको दोस्रो खेल Simlay United Boys Club( Mungpoo) बनाम M.M.F.C. (Nirupani) माझ सम्पन्न हुने छ। उक्त टुनामेन्टको विजय दललाई रुपियाँ १ लाख ५० हजार अनि उप-विजेता हुने दललाई रुपियाँ १ लाख प्रदान गरिनेछ भने आगामी दिनाङ २२.०१.२०२३ आईतवारको दिन फाईनल खेल भव्यताको साथ सम्पन्न हुनेछ...!

मङ्पु २.०१.२०२३ रोमन आले मगर स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टकाे आज सम्पन्न भएको पहिल...
02/01/2023

मङ्पु २.०१.२०२३ रोमन आले मगर
स्व० निरुकला तामाङ अनि स्व० नन्दमाया राई ओपन नकआउट फूटबल टूरनामेन्टकाे आज सम्पन्न भएको पहिलाे चरणकाे अन्तिम म्याच दार्जिलिङ एराेस बनाम सिलीगुडी युनाइटेड माझमा सम्पन्न भएको थियाे। यसरी नै खेलको निर्धारित समय सम्म दुवै दल २-२ गाेलको बराबरीमा रह्यो।अन्त्यमा खेलको अन्तिम परिणाम पेनाल्टी सुटआउटमा दार्जिलिङ एराेले ३ काे बिरूद्ध ४ गाेल गरेर जीत हासिल गरेका छन्।यसरी नै भोलि सम्पन्न हुने दोस्रो चरणको पहिलो खेल Mixed Up Boys( Kurseong) vs Namthang Football Academy(Sikkim)माझ सम्पन्न हुने छ।

मङ्पु  २९.१२.२०२२ रोमन आले मगर खबर = लप्चु चियाबारी बाट लप्चु गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको आयोजनमा सम्पन्न भइ रहेको  ...
29/12/2022

मङ्पु २९.१२.२०२२ रोमन आले मगर

खबर = लप्चु चियाबारी बाट

लप्चु गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको आयोजनमा सम्पन्न भइ रहेको स्व. ससिता छेत्री मेमोरियल कपको आज सम्पन्न भएको खेल Darjeeling Dynamo बनाम Lopchu 11 Mile Church माझ सम्पन्न भयो। यसरी नै खेलको निर्धारित समय सम्म दुवै दल 4-4 गोलको बराबरिमा रहेको थियो।यसरी नै खेलको अन्तिम समय सम्म दुवै दलले आफ्नो पक्षमा कुनै गोल अघि राख्न सकेन भने आजको निर्णय पेनल्टी सुटद्वारा अन्तिम निर्णय गरियो। यसरी नै पेनल्टी सुटमा Lopchu 11 Mile Church ले ३ गोलको विरुद्ध ४ गोल गरि आजको खेल विजय गर्यो।यसरी नै आजको खेलमा Lopchu 11 Mile Church का खेलाडी अमिर लामा जर्सी नम्बर 5 लाई म्यान अफ दि म्याच चयन गर्यो।

मङ्पु २९.१२.२०२२ रोमन आले मगर जलपाईगुडी पुलिस  विजय....सिम्ले युनाईटेड बोईज कल्ब मङ्पुको आयोजनामा वर्ष २०२० अनि २०२३ स्व...
29/12/2022

मङ्पु २९.१२.२०२२ रोमन आले मगर

जलपाईगुडी पुलिस विजय....

सिम्ले युनाईटेड बोईज कल्ब मङ्पुको आयोजनामा वर्ष २०२० अनि २०२३ स्व निरुकला तामाङ मेरोरोयल कप मङ्पु विभागीय खेल मैदान शारादा उच्चतर माध्यमिक विध्यालय नजिकको ग्राउन्डमा आज सम्पन्न भएको खेल Jalpaiguri Police V/S Ging Dimond F.C. माझ भिडान्ता भएको थियो भने आजको खेलमा Jalpaiguri Police ले 0 गोलको विरुद्ध १ गोल गरि विजय हासिल गर्यो। यसरी नै यस टुनामेन्टको विजय दललाई नगद राशि १ लाख ५० हजार अनि पराजय दललाई नगद राशि १ लाख प्रदान गरिने छ भने भोलि सम्पन्न हुने खेल Munal F.C. Sonada vs Rimbick F.C.खेललाई केहि फेयर बदल गर्दै उक्त खेल आगामी ७ जनवरी २०२३ को दिन सम्पन्न हुने छ।साथै भोलि देखि २ जनवरी सम्म कुनै खेल सम्पन्न नहुने भनी आयोजक समिति सिम्ले युनाईटेड बोईज कल्बका सदस्य बिशवास मगरले जानकारी दिएका छन्।

मङ्पु २७.१२.२०२२ रोमन आले मगर नागारीफाम युनाइटेड एस.सि. विजय....सिम्ले युनाईटेड बोईज कल्ब मङ्पुको आयोजनामा वर्ष २०२० अनि...
27/12/2022

मङ्पु २७.१२.२०२२ रोमन आले मगर

नागारीफाम युनाइटेड एस.सि. विजय....

सिम्ले युनाईटेड बोईज कल्ब मङ्पुको आयोजनामा वर्ष २०२० अनि २०२३ स्व निरुकला तामाङ मेरोरोयल कप मङ्पु विभागीय खेल मैदान शारादा उच्चतर माध्यमिक विध्यालय नजिकको ग्राउन्डमा आज सम्पन्न भएको खेल Nagari Farm United S.C. V/S Parivarthan F.C. Ghoom माझ भिडान्ता भएको थियो भने आजको खेलमा Nagari Farm United S.C.ले १ गोलको विरुद्ध ४ गोल गरि विजय हासिल गर्यो। यसरी नै यस टुनामेन्टको विजय दललाई नगद राशि १ लाख ५० हजार अनि पराजय दललाई नगद राशि १ लाख प्रदान गरिने छ भने भोलि सम्पन्न हुने खेल कालेबुङ जिल्ला पुलिस बनाम बन्टी( 9) मङ्पु माझ भिडान्ता हुने छ भनी आयोजक समिति सिम्ले युनाईटेड बोईज कल्बका सदस्य बिशवास मगरले जानकारी दिएका छन्।

मङ्पु  २७.१२.२०२२ रोमन आले मगर खबर = लप्चु चियाबारी बाट आज सम्पन्न भएको तेस्रो खेल मुनाल एफ.सि. सोनादा बनाम ग्लेन्बन युन...
27/12/2022

मङ्पु २७.१२.२०२२ रोमन आले मगर

खबर = लप्चु चियाबारी बाट

आज सम्पन्न भएको तेस्रो खेल मुनाल एफ.सि. सोनादा बनाम ग्लेन्बन युनाइटेड माझ सम्पन्न भएको खेलमा ग्लेनबन युनाइटेड दोस्रो राउन्डमा प्रवेस....।

लप्चु गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको आयोजनमा सम्पन्न भइ रहेको स्व. ससिता छेत्री मेमोरियल कपको आज सम्पन्न भएको तेस्रो दिनको खेल मुनाल एफ.सि. सोनादा बनाम ग्लेनबन युनाइटेड माझ सम्पन्न भयो। यसरी नै खेल शुरु भएको पाँच मिनटमा मुनाल एफ.सि. सोनादाको खेलाडी राजिब राईले आफ्नो दलको निम्ति पहिलो गोल गर्न सके। यसरी नै खेलको आठ अनि दस मिनटमा ग्लेनबन युनाइटेडका खेलाडी सागर शेर्पाले लगातार आफ्नो पक्ष बाट दुई गोल गरे। यसरी नै खेलको २३ मिनटमा मुनाल एफ.सि. सोनादाका खेलाडी राजिब राई खेललाई बराबरी मा पुरायो भन।खेलको पहिलो हाफ सम्म मुनाल एफ.सि.सोनादा २ गोलको विरुद्ध ३ गोल गरि अघि रहेको थियो भने दोस्रो हाफको खेलमा ग्लेनबन युनाईटेडका खेलाडी नवाङले १ गोल गर्यो भने त्यस पछिको खेल बराबरीमा रह्यो तर मुनाल एफ.सि.सोनादाको खेल जित्ने सपनालाई चकानाचुर पर्दै ग्लेनबन युनाइटेडका सागर शेर्पाले खेलको अन्त्यमा १ गोल गरि विजय हासिल गरे।यसरी नै आजको खेलमा ग्लेनबन युनाइटेडका खेलाडी सागर शेर्पालाई म्यान अफ दि म्याच चयन गर्यो।

मङ्पु  २६.१२.२०२२ रोमन आले मगर खबर लप्चु- पेसोक बाट आज सम्पन्न भएको  दोस्रो खेल दार्जीलिङ पुलिस बनाम लप्चु युनाइटेड माझ ...
26/12/2022

मङ्पु २६.१२.२०२२ रोमन आले मगर

खबर लप्चु- पेसोक बाट

आज सम्पन्न भएको दोस्रो खेल दार्जीलिङ पुलिस बनाम लप्चु युनाइटेड माझ सम्पन्न भएको खेलमा दार्जीलिङ पुलिस दोस्रो राउन्डमा प्रवेस....।

लप्चु गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको आयोजनमा सम्पन्न भइ रहेको स्व. ससिता छेत्री मेमोरियल कपको आजको भएको दोस्रो दिनको खेल दार्जीलिङ पुलिस बनाम लपचु युनाइटेड माझ सम्पन्न भयो। यसरी नै खेलको निर्धारित समय सम्म दार्जीलिङ पुलिसले 0 को विरुद्ध ३ गोल गरि दोस्रो राउन्डमा पवेस गर्न सक्षम बनेका छन् भने खेलको अन्त्य सम्म लप्चु युनाइटेडका खेलाडीले कुनै गोल गर्न नसक्दा हारको साम्ना गर्न बाध्य बन्यो।यसरी नै आज सम्पन्न भएको खेलमा विजय दल बाट सिधान्त छेत्रीले २ गोल अनि अभिशेष दर्जीले १ गोल गर्यो भने आजको म्यान अफ दि म्याच विजय दल दार्जीलिङ पुलिसका खेलाडी सिधान्त छेत्रीलाई चयन गरि ट्रफि प्रदान गर्यो। यसरी नै भोलि सम्पन्न हुने तेस्रो खेल ग्लेनबन युनाइटेड एफ.सि. बनाम मुनाल एफ. सि. माझ भिडान्ता हुने छ भनी अमित थापा मगरले जानकारी दिएका छन्।

मङ्पु २६.१२.२०२२ रोमन आले मगर सिम्ले युनाईटेड बोईज कल्ब मङ्पुको आयोजनामा वर्ष २०२० अनि २०२३ स्व निरुकला तामाङ  मेरोरोयल ...
26/12/2022

मङ्पु २६.१२.२०२२ रोमन आले मगर
सिम्ले युनाईटेड बोईज कल्ब मङ्पुको आयोजनामा वर्ष २०२० अनि २०२३ स्व निरुकला तामाङ मेरोरोयल कप मङ्पु विभागीय खेल मैदान शारादा उच्चतर माध्यमिक विध्यालय नजिकको ग्राउन्डमा आज सम्पन्न भएको तेस्रो खेल Rangbull United F.C. vs S.G.K. Mens United माझ भिडान्ता भएको थियो भने खेलको निर्धारित समय सम्म दुवै दल १-१ गोलको बराबरिमा रहेको थियो।यसरी नै खेलको अन्त्य सम्म दुवै दलले आफ्नो गोल हाल्न नसक्दा हेल बराबरिमा रहयो भने खेल समाप्त भए पछि सिदै पेनल्टी सुटको माध्यमा S.G.K. Mens United ले विजय हासिल गर्यो भने भोलि सम्पन्न हुने खेल Nagarai Farm United S.C. vs Parivartan F.C. Ghoom माझ भिडान्ता हुने छ भनी आयोजक समिती सिम्ले युनाईटेड बोईज कल्बका सदस्य बिशवास मगरले जानकारी दिएका छन्।

Address

Mungpoo To Rambi Bazar Road
Siliguri

Telephone

+17432093567

Website

Alerts

Be the first to know and let us send you an email when Mungpoo Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share