20/08/2024
गल्ती मेरै थियो त्यो रातको के दोष मदहोसिमा भएको त्यो बातको के दोष
थिए समिपै तिम्रो, चुम्मनको वर्षा गरेउ तिमी स्त्री म पुरुष त्यो जातको के दोष
के-के भयो थाहा छैन मात चढेपछी अङ्ग अङ्ग छुने त्यो हातको के दोष
पोखेऊ प्रेमका थोपाहरू छताछुल्ल त्यो निर्दोष वर्षात का के दोष ।।🌄💐