Khaling Show सिधा कुरा

Khaling Show सिधा कुरा Poetry/Music/Social/Economic/Politics/Religious talk will be presented by this channel.

अनलाइन जुवा बन्ध;🚫🔜सिक्किम सरकार दुरा अनलाइन जुवा बन्ध गरियो।
16/08/2025

अनलाइन जुवा बन्ध;🚫

🔜सिक्किम सरकार दुरा अनलाइन जुवा बन्ध गरियो।

29/07/2025

#सोरेङ

ए•एस•पि श्री, ईरास लक्सम दिन प्रति दिन आफ्नो काममा लागी परि पार्टीलाई ठुलो सहयोग पनि गरिरहेका छन् ।
सुखदुःख जे जस्तो परे पनि जनताको लागि आघी बढी अरुलाई सहयोग गर्नु हुन्छ। पुरा भिडियो हेर्नुस् ।👇️

 #रिन्छेन्पोङहाम्रा रिन्छेन्पोङ क्षेत्रका अध्यक्ष श्री, फुर्ब टि भोटिया ज्युलाई पनि लोवर हात्तीढुङ्गाका पुर्ब स्तरीय समे...
22/07/2025

#रिन्छेन्पोङ

हाम्रा रिन्छेन्पोङ क्षेत्रका अध्यक्ष श्री, फुर्ब टि भोटिया ज्युलाई पनि लोवर हात्तीढुङ्गाका पुर्ब स्तरीय समेती सभापति श्री, दावा टि लेप्चा ज्यु दूर आफ्नो सम्पुर्ण वार्डको तर्फबाट उहालाई स्वागत जनाए।

एक झलक

 #इरास लक्सम ( ए•एस• पि)एस°के°एम पार्टीका वरिष्ठ नेताहरूलाई भेट गर्दै उहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना पनि दिदै ...
21/07/2025

#इरास लक्सम ( ए•एस• पि)

एस°के°एम पार्टीका वरिष्ठ नेताहरूलाई भेट गर्दै
उहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना पनि दिदै सिक्किम्मे र सिक्किम सरकारको काम र मुख्यमन्त्रीको सपनलाई पूरा गर्ने बाँच गर्नु भयो।

 #रक्तदान रिन्छेन्पोङ क्षेत्र अन्तर्गत लवोर हात्तीढुङ्गाका स्तरीय सभापति श्री, दावा टि लेप्चा ज्युले आफ्नो बहुमुल्य रगत ...
20/06/2025

#रक्तदान

रिन्छेन्पोङ क्षेत्र अन्तर्गत लवोर हात्तीढुङ्गाका स्तरीय सभापति श्री, दावा टि लेप्चा ज्युले आफ्नो बहुमुल्य रगत राजधानी गांन्तोकको एस• टि• एन•एम अस्पतालमा रक्तदान दिएका छन् ।

किनभने रगतको खाचो सबैलाई हुने गर्छ। त्यसैले उहाँले सानो सयोग मिलोस भनी रक्तदान दिएको जानकारी गर्नु भएको छ।

उहाँलाई धेरै धेरै धन्यवाद ।

बदलिए छौ तिमी ।  प्रस्तुत गरिएको छ। सुनेर प्रतिक्रिया दिनु होला।do like and subscribe this channel https://www.youtube.c...
07/05/2025

बदलिए छौ तिमी । प्रस्तुत गरिएको छ। सुनेर प्रतिक्रिया दिनु होला।
do like and subscribe this channel
https://www.youtube.com/

बदलिए छौ तिमी / नामक शिर्षक कविता प्रस्तुत गरेको छ।कवि ; ओबेद उगेन लामा।वाचक ; बिन्द्रा खालिङ।यो चेनललाई like / subscribe गरि ...

06/05/2025

बदलिए छौ तिमी! कविता चाँडै आउदै छ।
कबि, ओबेद उगेन लामा।
YOUTUBE CHANNEL- please do subscribe and support us. https://www.youtube.com/

बदलिए छौ नामक कविता चाँडै आउदै छ। प्रतीक्षा साँझ्नु होला।
04/05/2025

बदलिए छौ नामक कविता चाँडै आउदै छ। प्रतीक्षा साँझ्नु होला।

21/04/2025

Singling Fc vs Gragon Fc match

Send a message to learn more

29/03/2025

गान्टोकमा पानीको वर्षसात

21/03/2025

सम्झन २०२४

विधायक एरुङ तेन्जिङ लेप्चा राजनैतिक र सार्वजनिक सेवा उत्कृष्टताको लागि उत्कृष्ट भारतीय स्वर्ण व्यक्तित्व पुरस्कार 2025 ब...
19/03/2025

विधायक एरुङ तेन्जिङ लेप्चा राजनैतिक र सार्वजनिक सेवा उत्कृष्टताको लागि उत्कृष्ट भारतीय स्वर्ण व्यक्तित्व पुरस्कार 2025 बाट सम्मानित

रिन्चेनपोङ निर्वाचन क्षेत्रका विधायक एरुङ तेन्जिङ लेप्चालाई राजनीति र सार्वजनिक सेवामा उनको असाधारण योगदानको कदर गर्दै फ्रेन्डशिप फोरमले प्रतिष्ठित सर्वश्रेष्ठ भारतीय स्वर्ण व्यक्तित्व पुरस्कार २०२५ प्रदान गरेको छ।

आफ्ना समर्थकहरू र सिक्किमका जनताप्रति कृतज्ञता व्यक्त गर्दै, उनले अरूको जीवन सुधार गर्न प्रयास गर्ने सबैलाई पुरस्कार समर्पित गरे। "यो पुरस्कार हाम्रो समाजको उन्नतिमा काम गर्ने सबैको सामूहिक प्रयासको प्रमाण हो," उनले भने।

इरुङ लेप्चाले इमानदारी र प्रतिबद्धताका साथ आफ्नो समुदायको सेवा गरिरहने प्रतिवद्धता व्यक्त गर्दै उक्त सम्मानले जनताको हितमा अझै मेहनत गर्न उत्प्रेरित हुने बताए । सर्वश्रेष्ठ भारतीय स्वर्ण व्यक्तित्व पुरस्कार व्यक्तिहरूलाई प्रदान गरिन्छ जसले आफ्नो क्षेत्रमा उत्कृष्ट उत्कृष्टता र नेतृत्व प्रदर्शन गरेका छन्।

Address

Singtam

Telephone

+917797592703

Website

Alerts

Be the first to know and let us send you an email when Khaling Show सिधा कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khaling Show सिधा कुरा:

Share