GK king

GK king लोकसेवा सम्बन्धी डेली नयाँ अपडेटको लागि हाम्रो पेजमा जोडिनुहोला।
"आउनुहोस् सँगै तयारी गरौं"
welcome to GK King 🤴
(1)

14/07/2026
कसलाई के दिनु हुँदैन ?आफन्तलाई → धन नदिनुकुरोटेलाई →मन नदिनुगरिबलाई →आशा नदिनुबुबाआमालाई →दुःख नदिनुजड्याहालाई → बास नदि...
14/07/2026

कसलाई के दिनु हुँदैन ?

आफन्तलाई → धन नदिनु

कुरोटेलाई →मन नदिनु

गरिबलाई →आशा नदिनु

बुबाआमालाई →दुःख नदिनु

जड्याहालाई → बास नदिनु

स्वार्थीलाई →माया नदिनु

मूर्खलाई →उपदेश नदिनु

भाग्नेलाई →दोष नदिनु

भरोसा गर्नेलाई → धोका नदिनु

आफ्ने ज्यानलाई →सुख नदिनु

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Ganga Katwal, भोगेन्द्र राज अधिकारी, Dha...
14/07/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Ganga Katwal, भोगेन्द्र राज अधिकारी, Dhaneshwor Chapagain, Indra Khadka, Kiran Mehta, Kamala Basyal, Prince Mgrx, Yashoda Rokaya, Dorje Lama, Pritam Gurung, Lc Puspa, Krishna Thapa, Rabindra Yadav, Ram Pd Pant, Rabina Mandal, Sangita Thapa, Dipen Mahato, Sushila Lamsal, Suprabha Samal, Pradhan Goma, Laxmi Kaphle, Kanak Tuladhar, A-meet Syangtan, Chandra Limbu, Aasha Kumari Patel, Nirmala Pandey Khadka, Usha Karki, Laxman Chhetri, Surendra Lal Shrestha, Dinesh Kc, Jeniyesh Adhikari, Christina Sujana, Pratima Kumari, Samir Chy, T.R. Bhatta, Shankar Thapa, K A B Miya, Ayaan Miya, Bindas Anurag, Sarswati Kushmi, Sulekha Yadav, Neeta Khadka, Pujan Bk, Bhakta Bahadur Sejuwal, Tek Bahadurr Magar, Rana Gehen, Deep Sun Tamong, Røš Ñì Møğáŕ, Xettri Saney, Jandevi Shahi

13/07/2026

विश्वमा सबैभन्दा धेरै गहु उत्पादन गर्ने देश कुन हो ?

Gk
13/07/2026

Gk

11/07/2026

सत्यको बाटो कठिन हुनसक्छ तर त्यसले तपाईँलाई कहिल्यै धोका दिन सक्दैन सही गन्तव्यसम्म डोर्याउने काम गर्नेछ।

10/07/2026

प्रथम फिफा विश्वकप कसले जितेको थियो ?

08/07/2026

आजै छोड्‌नुपर्ने १० बानीहरुः✔️✔️

1 आफूलाई अरूसँग तुलना गर्ने बानी।

2 "मबाट हुँदैन" भनेर आफूलाई कमजोर बनाउने बानी।

3 सधैं अरुलाई खुसी बनाउँदा आफूलाई बिर्सिने बानी।

4 समय हुँदाहुँदै पनि अवसर गुमाईरहने ढिलासुस्ती।

5 नबोल्दा ठीक हुने कुरा बोलेर पछुताउने बानी।

6 मनमा दुःख बोकेर बाहिर मुस्कान देखाउने बानी।

7 अनावश्यक मान्छे र कुरामा ऊर्जा खेर फाल्ने बानी।

8 विगतका गल्ती समातेर भविष्य बिर्सिने बानी।

9 आफनो मेहनतलाई सानो ठान्ने बानी।

10 सहनै पर्ने ठानेर अपमान चुपचाप सहने बानी।

Address

Sion
400017

Alerts

Be the first to know and let us send you an email when GK king posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share