हाम्रो पिपल गाछी

हाम्रो पिपल गाछी well come to our page.we hope you can get fact news from this page.

नेपालि राष्ट्रीय परिचय पत्र : नेपाली राष्ट्रीय परिचय पत्र बानाउनुपर्ने अपरिहार्यताले यतिबेला आम नेपाली जनताहरुले यसरी एक...
20/07/2025

नेपालि राष्ट्रीय परिचय पत्र :
नेपाली राष्ट्रीय परिचय पत्र बानाउनुपर्ने अपरिहार्यताले यतिबेला आम नेपाली जनताहरुले यसरी एका बिहानैदेखि लाईनमा बस्नु परेको छ। जनताहरुले सहजै राष्ट्रीय परीचयपत्र लगायतका कागजात बनाउन पाउने दिन कहिले आउला...? राष्ट्रीय परिचय पत्र बनाउन तपाईले महसुस गर्नुभएको र भोग्नुभएको कुरा सब्य भाषामा ब्यक्त गर्न सक्नुहुनेछ।

20/07/2025

स्वास्थ्य सम्बन्धी जानकारी :
प्राय गर्मीको समयमा हाम्रो सा- सानो लापरवाहीको कारण ज्यान जोखिममा पुग्ने गर्छ । हाम्रो सानो -तिनो हेलचेक्य्राइँ ले हामि निक्कै नै घातक रोगको सिकार बन्न पुगछौ र त्यसको कारण पुरा जिवननै प्रभावित बन्न जान्छ। आज हामिले गर्मिको समयमा हुने समस्याबारे बराहक्षेत्र नगर असपतालक स्वास्थ्य चिकित्सक डा. चिरञ्जिवी बस्नेत संग यो सानो कुरा गरेर केहि जानकारी तपाईहरु समक्ष राख्ने प्रयास गरेका छौ, आशा छ यस कुराकानिले तपाईलाई केहि जानकार अवश्य बनाउने छ ।
स्वस्थ्य जिवन नै स्वर्गिय जिवन हो...!

Congratulation :  हिजो हामिले फोटो चिन्नुहोस पुरस्कार पाउनुहोस रु : १०० को रिचार्जकार्ड अन्तर्गत गोलाप्रथा द्वारा रु : १...
18/07/2025

Congratulation :
हिजो हामिले फोटो चिन्नुहोस पुरस्कार पाउनुहोस रु : १०० को रिचार्जकार्ड अन्तर्गत गोलाप्रथा द्वारा रु : १०० को रिचार्ज कार्ड पाउन सफल हुनुभएकोमा भाई मनि नेवारलाई यस हाम्रो पिपलगाछि हार्देक बधाई ब्यक्त गर्दछौ।
कृपया आफ्नो पुरस्कार पाउनको लागि यस पेजको massage box मा आफ्नो नम्बर उपलब्ध गराउनुहोला।

Today's weather in Barahashetra :
18/07/2025

Today's weather in Barahashetra :

आजकल एकथरी खुबै "इभी ईभि भन्ने गर्छन । तर अहिलेको पुस्ता आउनु धेरै अघि अघिल्लो पुस्ताले ५०,५५ साल अघि नै "इबी"  (इलेक्ट्...
17/07/2025

आजकल एकथरी खुबै "इभी ईभि भन्ने गर्छन ।
तर अहिलेको पुस्ता आउनु धेरै अघि अघिल्लो पुस्ताले ५०,५५ साल अघि नै "इबी" (इलेक्ट्रिक बस) नेपालमा आईसक्या थियो ,हामिले पनि केही पटक चढ्यौं। त्यसैले म भन्छु देश नबनेको होइन,बिगारिएको चाहिँ पक्कै हो😂😝😜

आहा गोधुलि साझ: फोटोमा भएको दृष्य कहाको हो... ? उत्तर दिनुहोस पुरस्कार स्वरुप रु : १०० को रिचार्ज कार्ड पाउनुहोस!    #  ...
17/07/2025

आहा गोधुलि साझ:
फोटोमा भएको दृष्य कहाको हो... ? उत्तर दिनुहोस पुरस्कार स्वरुप रु : १०० को रिचार्ज कार्ड पाउनुहोस!
# नतिजा भोलि बेलुकि साझ ठिक ७ बजे गोलाप्रथा द्वारा तय हुनेछ।
नोट - यस पेजलाई follow गरेको हुनुपर्ने छ।

चर्चित टिकटक जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गर्दै आफ्नो प्रेमलाई कानुनी रूपम...
14/07/2025

चर्चित टिकटक जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गर्दै आफ्नो प्रेमलाई कानुनी रूपमा मान्यता दिएका छन्। सामाजिक सञ्जालमा विवाहको तस्विर साझा गर्दै नयाँ जीवनको सुरुवातसँगै सधैं सँगै रहने वाचा पनि सार्वजनिक गरेका छन्। यो नयाँ अध्याय प्रेम, समझदारी र सधैंको साथले भरियोस् भन्ने हाम्रो तर्फबाट हार्दिक शुभकामना!

13/07/2025

रातको करिब १ बजे मुशलधारे बर्षा

13/07/2025

हिपहप मा नया पिडिको चासो :
चक्रघट्टि मिनि महोत्सव - २०८२ अन्तर्गतको कार्यक्रममा आफ्नो फ्री स्टाईल र्याप गाउदै बराहक्षेत्र - ८ बाघझोडाका स्थानिय भाई सागर राई ... तपाईलाई कस्तो लाग्यो ? भाईको यो प्रष्तुतिलाई सम्मान गर्दै एक शेयर/ लाईक र कमेन्ट गर्नुहोला।

12/07/2025

जोखिम बाट बचौ : उच्च सतर्कता अपनाउनुनै बुद्विमानि हुन्छ ;

आन्तरिक पर्यटकहरुको भिड :  बराहक्षेत्र : सुनसरिको बराहक्षेत्र नगरपालिका -६ अवस्थित ३४ नमबर कोशि नोजमा यतिबेला यतिबेला दे...
12/07/2025

आन्तरिक पर्यटकहरुको भिड :
बराहक्षेत्र : सुनसरिको बराहक्षेत्र नगरपालिका -६ अवस्थित ३४ नमबर कोशि नोजमा यतिबेला यतिबेला देखिएको दृष्य हो यो।
३४ नबर कोशि नोज सप्तकोशि भरीकै लामो नोज हो , जहा शितल्ताको आभास गर्न र रमाईलो गर्दै tiktok बनाउन आउने आन्तरिक पर्यटकहरुको निक्कै जमघट हुने गर्दछ।
तर यसै क्षेत्रमा धेरै जसो उच्च सतर्कतामा ध्यान नदिदा त्यहा घुम्न र रमाईलो गर्न आउनेहरुको ज्यान जाने सम्म गरेको छ। कृपया समस्त त्यस क्षेत्रमा घुम्न आउनेहरुले सतर्कता अपनाउनुहोला...

Address

Dharan

Telephone

+9779804385418

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो पिपल गाछी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो पिपल गाछी:

Share