जन्मभूमि मेरो पहाड

जन्मभूमि मेरो पहाड Protect our religion culture and language,
vlogger,

30/07/2025

सबै जना लाई नमस्ते 🙏🙏
यो पेज लाई सबैले लाइक र फलो गरिदीनुहोला! 🙏🙏 धन्यवाद!🙏🙏

25/06/2025

गरिब परिवारमा जन्मिनु गलत होइन्! तर,
गरिब भएर मर्नु त्यो सबभन्दा ठुलो गलती हो!!🙏🙏

04/12/2023

राष्ट्रकै सातौ धाम मालिकार्जुन ३ (मड) मा लागेको रात्रीकालीन जात्रा को एक भिंडियों!!

 #देश_विदेश_मा_रहनु_भएका_तमाम_सहयोगी_दाताहरू_लाई_हृदय_देखीनै_धेरै_धेरै_धन्यवाद!🙏🙏(मेरो सानो प्रयास! र सहयोगी दाताहरूको ठ...
10/10/2023

#देश_विदेश_मा_रहनु_भएका_तमाम_सहयोगी_दाताहरू_लाई_हृदय_देखीनै_धेरै_धेरै_धन्यवाद!🙏🙏
(मेरो सानो प्रयास! र सहयोगी दाताहरूको ठुलो मन!!)
#भारत को (सोनीपत) बाट मैले चलाएको यो अभियान स्व.भाई निराजन साउद को काज-क्रिया खर्च र परिवार को आर्थिक सहायता को लागी भनेर यो अभियान मा जुटेको थिए! (आजको दिन सम्म म संग आएको आर्थिक सहयोग रकम र सहयोग गर्नु भएका सहयोगी दाताहरूको को नाम मेरो फेसबुक मार्फत सार्वजनिक गर्न गइरहेको छु!) म संग आएको आर्थिक सहयोग संकलन गरी मैले समाजसेवी आदरणीय दाई #करबिर_सिह_डागा ज्यु लाई पठाएको छु! र उहां ले पनी आफु संग आएको आर्थिक सहयोग संकलन गरी नेपाल पठाउने छन्! #नेपालबाट यस अभियान मा अहोरात्र खटिनु भएका सामाजिक अभियन्ता हरू आदरणीय भतिज िह_रावल ज्यु र #महेश_सिह_डागा ज्यु! ले केही दिन मा देश विदेश बाट आएको सहयोग रकम स्व. भाई निराजन साउद को घर परिवार मैं गएर हस्तांतरण र सार्वजनिक गर्नेछन्!
यस अभियान मा अहोरात्र खटिनु भएका सामाजिक अभियन्ता हरू लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!🙏❤️ " #सहयोग_भन्नेकुरा_ठुलो_सानो_हुदैन्" फेरी पनी सहयोगी मन, सहयोगी दाताहरू लाई मेरो #नमन र हृदय देखीनै #धन्यवाद भन्न चाहे!
सधै भरी यसरी नै नेपाली #पन र नेपाली #मन रहिरहोस्!
(आगामी दिनहरु मा पनी यसरी नै सामाजिक काममा तल्लीन भएको देख्न पाऊं)❤️❤️🙏🙏
#मालिकार्जुन #कैलपाल #लटिनाथ #जगन्नाथ स्वामी र #तेत्तिस कोटी देवी देवताले हामी सबैको रक्षा गरून्!!🙏🙏 #सहयोगी_दाताहरुको_नामावली_यसप्रकार_छ!

नाम:- ठेगाना:- सहयोग:-
1)प्रेमसिंह,शेर सिंह र (सैल्यसिखर न.पा.5
दीपेन्द्र सिंह साउद बजानी,दार्चुला) ने.रु.1500
2)लोकेन्द्र सिंह बोहरा (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.800
3)करन थापा (त्रिवेणी गा.पा.7रोल्पा) ने.रु.800
4)राजु साउद (सैल्यसिखर न.पा.5
नेउट,चुवाड,दार्चुला) ने.रु.1600
5)हरी साउद (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.800
6)हिमाल साउद (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.800
7)सोनु भण्डारी (द.न.पा.2 देहीमाण्डौ,
बैतडी) ने.रु.800
8) हरिश साउद (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.800
9)धरम रावल ( सैल्यसिखर न.पा.6
मिलमिली,दार्चुला) ने.रु.800
10)प्रदिप धामी (सैल्यसिखर न.पा.6
ग्वानि, दार्चुला) ने.रु.800
11)राम सिंह धामी (सैल्यसिखर न.पा.6
ग्वानि, दार्चुला) ने.रु.800
12) श्याम सिंह धामी ‌ (सैल्यसिखर न.पा.6
धौखानी, दार्चुला) ने.रु.800
13) विक्रम साउद (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.500
14)राजु राना मगर ( गल्याङ न.पा.11
स्याङजा) ने.रु.800
15)पदम सिंह साउद (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.500
16)राजु धामी (मालिकार्जुन गा.पा.2
भगवती,दार्चुला) ने.रु.2000
17) इन्द्र सिंह रावल (सैल्यसिखर न.पा.6
मिलमिली,दार्चुला) ने.रु.800
18) देवेन्द्र थापा (हरीनास गा.पा. स्याङजा) ने.रु.800
19) पुस्कर जोशी (भीमदत्त न.पा.9
रिङना, कंचनपुर) ने.रु.800
20)पारस चन्द (पंचेश्वर गा.पा. 3
कुलांऊ, बैतडी) ने.रु.320
21)रेशम राना मगर (गल्याङ न.पा.11
स्याङजा) ने.रु.320
22) पुस्कर सिंह रावल र (सैल्यसिखर न.पा.5
पार्वती रावल पैराडी,दार्चुला) ने.रु.800
23)भुवन रावल ( सैल्यसिखर न.पा.5
बजानी,दार्चुला) ने.रु.800
24)करन सिंह बिष्ट (सैल्यसिखर न.पा.7
खोल्सी,दार्चुला) ने.रु.960
25)नरेश दत्त भट्ट (जं.स्थान दार्चुला हाल
धनगढी 3 कैलाली) ने.रु.1111
26)ओम प्रकाश साउद (सैल्यसिखर न.पा.5
सेतकला,दार्चुला) ने.रु.610
27)करबिर सिंह डागा (सैल्यसिखर न.पा.5
बगौरा,दार्चुला) ने.रु.882

(म बापत जमा भएको आर्थिक सहयोग संकलन नेपाली रुपैयाँ= 23103/-) यो मध्ये नेपाल बाट सहयोग पठाउनु भएका मिलनसार, सहयोगी, सामाजिक आदरणीय सर #नरेश_दत्त_भट्ट ज्यु र नेपाल प्रहरी मा कार्यरत सामाजिक युवा आदरणीय भाई ्रकाश_साउद ज्यु ले सहयोग रकम यस अभियानका अभियन्ता आदरणीय भतिज ावल ज्यु को खातामा पठाईएको छ! र बाँकी म सँग भएको नेपाली रुपैयाँ बराबरको रु.21382/- (भारतीय रु.13364/-) रुपैयाँ मैले आदरणीय दाई #करबिर_सिह_डागा ज्यु लाई बुझाइएको सहर्ष जानकारी गराउन चाहन्छु!🙏🙏
#फेरी_पनी सहयोग गर्नु भएका सहयोगी मनहरूलाई र यो अभियानमा सक्रिय भई लागी रहनुभएका अभियान्ता हरुलाई कोटी कोटी #प्रणाम अनी धेरै धेरै #धन्यबाद!🙏🙏❤️❤️

02/10/2023

देउडा खेल (शैल्यशिखर ५ दार्चुला)

30/09/2023

कि कसो????

30/09/2023

आफ्नो भाषा, धर्म, संस्कृति प्रति माया गरी
मेरो फेसबुक पेजमा जोडिदिया भण्डु मु🙏🙏

30/09/2023

आफ्नो ठाउँको कला, धर्म संस्कृति र भाषाको जगेर्ना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरौं !!
धन्यवाद 🙏🙏

29/09/2023

हाम्रो संस्कृति हाम्रो पहीचान!!
दामाहा बजाउदै!!

Address

Sonipat
Sonipat

Telephone

+919717579702

Website

Alerts

Be the first to know and let us send you an email when जन्मभूमि मेरो पहाड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जन्मभूमि मेरो पहाड:

Share