Soreng Chronicle

Soreng Chronicle परिवर्तन एसकेएम सरकार को काम हेरनुहोस।

सोरेङ जिल्लाको लोअर टिम्बुरबुङ ग्राम पञ्चायत एकाइको आयोजनामा बजेक निम्न माध्यमिक विद्यालयको खेलमैदानमा जारी ८०औँ स्वतन्त...
12/08/2026

सोरेङ जिल्लाको लोअर टिम्बुरबुङ ग्राम पञ्चायत एकाइको आयोजनामा बजेक निम्न माध्यमिक विद्यालयको खेलमैदानमा जारी ८०औँ स्वतन्त्रता दिवस समारोहको पाँचौ दिन सरकारी ठेकेदार श्रीमान महेन्द्र सुब्बाज्यु प्रमुख अतिथिका रूपमा थिए।

समारोह स्थलमा आगमनसँगै आयोजक समिति तथा स्थानीयवासीले ठेकेदार ज्युलाई भव्य रूपमा स्वागत गरेका थिए। आयोजक समितिका सदस्यहरूले पुष्पमाला तथा खादा अर्पण गर्दै उहाँको स्वागत गरेका हुन्।

समारोहमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विभिन्न सरकारी ठेकेदार, सोरेङ नगर पञ्चायत अध्यक्ष मेडम दिना हाङ्मा सुब्बा, जिल्ला पञ्चायतगण, मंगसरी जीपीयूका पञ्चायत अध्यक्ष र सदस्यगण, टिम्बुरबोङ जीपीयूका पञ्चायत अध्यक्ष र सदस्यगण, आयोजक समिति विभिन्न संघसंस्थाका प्रतिनिधिहरू स्थानीय जनसमुदाय तथा वरिष्ठ नागरिकहरूका साथै ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो।
Soreng Chronicle, Skm Soreng Chakung

12/08/2026
८०औँ स्वतन्त्रता दिवस समारोहको चौथो दिन.Soreng Chronicle
11/08/2026

८०औँ स्वतन्त्रता दिवस समारोहको चौथो दिन.
Soreng Chronicle

८०औँ स्वतन्त्रता दिवस समारोहको चौथो दिन मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलाई भव्य स्वागतसोरेङ जिल्लाको लोअर टिम्बु...
11/08/2026

८०औँ स्वतन्त्रता दिवस समारोहको चौथो दिन मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलाई भव्य स्वागत

सोरेङ जिल्लाको लोअर टिम्बुरबुङ ग्राम पञ्चायत एकाइको आयोजनामा बजेक निम्न माध्यमिक विद्यालयको खेलमैदानमा जारी ८०औँ स्वतन्त्रता दिवस समारोहको चौथो दिन मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

समारोह स्थलमा आगमनसँगै आयोजक समिति तथा स्थानीयवासीले जेकब खालिङलाई भव्य रूपमा स्वागत गरेका थिए। आयोजक समितिका सदस्यहरूले पुष्पमाला तथा खादा अर्पण गर्दै उहाँको स्वागत गरेका हुन्।

समारोहमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विभिन्न ग्राम पञ्चायतका प्रतिनिधिहरू आयोजक समिति विभिन्न संघसंस्थाका प्रतिनिधिहरू स्थानीय जनसमुदाय तथा वरिष्ठ नागरिकहरूका साथै ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो।
Report " Kul Prasad Sharma
Soreng Chronicle, Skm Soreng Chakung

 .. Soreng Chronicle, Skm Soreng Chakung
10/08/2026

..


Soreng Chronicle, Skm Soreng Chakung

Honourable Chief Minister Shri Prem Singh Tamang-Golay ji Arrives for 2nd Aama Samman Diwas and 9th Jan Unmukti Diwas Ce...
10/08/2026

Honourable Chief Minister Shri Prem Singh Tamang-Golay ji Arrives for 2nd Aama Samman Diwas and 9th Jan Unmukti Diwas Celebration at Rangpo Play Ground.
Soreng Chronicle, Skm Soreng Chakung,

ममता, त्याग, समर्पण र निःस्वार्थ प्रेमकी प्रतिमूर्ति सम्पूर्ण आमाहरूमा आमा सम्मान दिवस २०२६ को हार्दिक मंगलमय शुभकामना व...
10/08/2026

ममता, त्याग, समर्पण र निःस्वार्थ प्रेमकी प्रतिमूर्ति सम्पूर्ण आमाहरूमा आमा सम्मान दिवस २०२६ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यस विशेष अवसरमा सम्पूर्ण आमाहरूको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र निरन्तर सम्मानपूर्ण जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, हरेक आमाको त्याग र योगदानप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरूको माया र आशीर्वाद सधैँ हाम्रो जीवनमा रहिरहोस् भन्ने कामना गर्दछु।

भवदीय
Bhanu Yakthungba
अध्यक्ष
समष्टि स्तरीय समिति ।
सोरेङ -च्याखुङ समष्टि।

Hon'ble Chief Minister writes, Earlier today, I was delighted to launch an ambulance dedicated to providing free emergen...
09/08/2026

Hon'ble Chief Minister writes,
Earlier today, I was delighted to launch an ambulance dedicated to providing free emergency and medical transportation services to senior citizens and economically disadvantaged residents of Soreng District.

The ambulance was formally handed over to the Zilla Member of Malbasey-Budang in the presence of Hon’ble MLA Shri Aditya Golay.

This initiative reflects our commitment to making essential healthcare services more accessible, especially for our senior citizens and those in need.

लोवर टिम्बुरबोङ्ग ग्राम पञ्चायत एकाई को आयोजनामा आयोजित ८०औं स्वतन्त्राता दिवसको कार्यक्रममा आज तेस्रो दिनमा सोरेङ च्याख...
09/08/2026

लोवर टिम्बुरबोङ्ग ग्राम पञ्चायत एकाई को आयोजनामा आयोजित ८०औं स्वतन्त्राता दिवसको कार्यक्रममा आज तेस्रो दिनमा सोरेङ च्याखुङ क्षेत्रका सिएलसी संयोजक श्रीमान दिवस गोले ज्यु मुख्य अतिथिको आसन रहनु भएको थियो, वहाँको साथमा बिशिष्ट अतिथिको रूपमा थर्पु कर्थोक बोजेक टेरोटियल जिल्ला पञ्चायत सदस्य श्रीमान अजय सुब्बा,माननीय विधायक ज्युका पीए श्रीमान दिनाक पाण्डे ज्यु सिएलसी समबयक श्रीमान दावा तामाङ अनि वहाँको सम्पूर्ण टोली क्षेत्रका १९ वटै बुथ स्तरीय अध्यक्ष गण सोरेङ च्याखुङ क्षेत्रका नारी प्रकोष्ठाको सम्पूर्ण टोली,आज आयोजक समितिको निमन्त्रणालाई सुइकार गरेर यस कार्यक्रम मा बाक्लो उपस्थिति रहेको थियो,खेल प्रेमी बरिष्ठ व्यक्तितव्वको खेला मैदान बरि परि बाक्लो उपस्थिति रहेको छ।
आजका उपस्थित अतिथिलाई आयोजक समितिले भब्य र सब्य स्वागत जनाउनु भयो ।
Kul Prasad Sharma, Soreng Chronicle, Skm Mangsari Mangerjung Gpu

Address

Soreng
Soreng
737121

Telephone

+919647953408

Website

Alerts

Be the first to know and let us send you an email when Soreng Chronicle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Soreng Chronicle:

Shortcuts

Share