Ramrsh adhikari

  • Home
  • Ramrsh adhikari

Ramrsh adhikari ramesh adhikari

27/12/2023

म २,२३७ जना फलोअर बढे, ४७ वटा पोस्ट सिर्जना गरिए र ७६,२२६ वटा प्रतिक्रिया प्राप्त भए पछिल्लो 90 दिनमा! तपाईँहरूको निरन्तर समर्थनका लागि सबै जनालाई धन्यवाद। मैले तपाईँहरूको साथविना यो पूरा गर्न सक्दैनथेँ। 🙏🤗🎉

02/12/2023

🎉 Facebook recognized me as a top rising creator this week!

23/11/2023

सधै हासि खुसि रहनु यस्तै मुस्कान सधै भरि अनुहार मा रहि रहोश यहि मेरो छोरा लाइ जनम दिन को सुभकामना

09/10/2023
Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
09/10/2023

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

I've just reached २.५ हजार followers! Thank you for continuing support. I could never have made it without each one of y...
30/08/2023

I've just reached २.५ हजार followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

मैले विगत 30 दिनमा मेरा पोस्टहरूमा १६,००० वटा प्रतिक्रिया प्राप्त गरेको छु। तपाईँको सहयोगका लागि धन्यवाद। 🙏🤗🎉
15/08/2023

मैले विगत 30 दिनमा मेरा पोस्टहरूमा १६,००० वटा प्रतिक्रिया प्राप्त गरेको छु। तपाईँको सहयोगका लागि धन्यवाद। 🙏🤗🎉

03/07/2023

मैले विगत 30 दिनमा मेरा पोस्टहरूमा २४,००० वटा प्रतिक्रिया प्राप्त गरेको छु। तपाईँको सहयोगका लागि धन्यवाद। 🙏🤗🎉

25/06/2023

मैले विगत 30 दिनमा मेरा पोस्टहरूमा १६,८०० वटा प्रतिक्रिया प्राप्त गरेको छु। तपाईँको सहयोगका लागि धन्यवाद। 🙏🤗🎉

I have reached २०० followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
03/05/2023

I have reached २०० followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

13/04/2022

नव बर्ष २०७९ शालको उपलक्ष्यमा देश तथा बिदेश छरिएर रहनु भएका नेपालि आमा-बुवा , आदरणीय गुरुहरु , दाजुभाई /दिदिबहिनि, ईस्टमित्र , शुभचिन्तकहरुमा सु-स्वास्थ्य , सुख -शान्ति ,दिर्घायू एवम समृद्धिको हार्दिक हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ ।

🙏🙏 जय जननि 🙏🙏

नमस्कार 🙏 सम्पुर्णलाईजामनगर राजकोट सुरत अमदाबाद हुँदै रुपडिया नेपालगन्ज पलिया धनगढी सम्म जान सक्नुहुने छनेपाल जान चाहाने...
05/05/2021

नमस्कार 🙏 सम्पुर्णलाई
जामनगर राजकोट सुरत अमदाबाद हुँदै रुपडिया नेपालगन्ज पलिया धनगढी सम्म जान सक्नुहुने छ
नेपाल जान चाहाने इच्छुक डेलि सर्बिस मानभाव हरूले तल दिएको नम्बर मा सम्पर्क गर्नुहोला भरपर्दाे र सुपथ मुल्यमा सुरक्षित आराम दायिक यात्राक‍ो लागि हामीलाई सम्झनु होला ।।

नेपाल बाट पनि भाईवर ईमो वाट्साप मा कल गर्न सकिन्छ 9023857972 9427443460

नोट बसको यात्रा गर्ने हाम्रो आमा बुवा दाजुभाइ दिदिबहिनी ले सातमा अनिवार्य नेपाली नागरिकता ,पासपोर्ट ,जर्मदर्ता, ईस्कुल प्रमाणपत्र मध्य कुनै एक को प्रतिलिपि ,pcr रिपोर्ट ,र भारतिय प्रमाणपत्र आधारकाड पानकाड अनिवार्य सातमा लिएर यात्रा गर्नुहोला धन्यवाद

बस बिच बाटोमा खराब भयो सकिन्छ त्यही बस लाई रिपेर गरेर पठाइने छ रिपेर हुदैभयन भने अर्को बस को ब्यबस्था गरेर गन्तव्यमा पुगाउने हाम्रो प्रतिवादा -छ तर यात्रु ले प्रखनु पर्छ

छोरि मान्छेका लागि ज्यानभन्दा ठुलो भनेकै चरित्र हुन्छ, जसलाई जोगाउन उसले धेरैकुराहरु त्याग गरेकि हुन्छे।के सिर्जनालाई अप...
05/05/2021

छोरि मान्छेका लागि ज्यानभन्दा ठुलो भनेकै चरित्र हुन्छ, जसलाई जोगाउन उसले धेरैकुराहरु त्याग गरेकि हुन्छे।

के सिर्जनालाई अपराध गर्न उस्काउनेहरु प्रमुख दोषि होईनन् र ?

जब त्यहि चरित्र हत्या कसैले गर्छभने प्रायले अात्माहत्या गर्छन् तर Srijana Wagle साहासि थिई चरित्र हत्यारा बिरुद्ध प्रतिकृया दियकि हो।
बिना प्रमाण बिना अाधार ५५ लाख रुपियाँ ठगिको अारोप
+ कपडा खोलेर पैसा कमाउने धन्दा गर्न बिपक्षले सुझाव दियपछि रगत उम्लिने भयन त ??

सिधै उ गदालको कोठामा गई , बाहिर बोलाई ठगिको प्रमाण देखा भनि .. प्रमाण चाहि केहि छैन!
के गरोस् त बिचरा सिर्जनाले ??
धन्न दया गरेर कालो मोसो मात्र दलिदियकि रहेछ😅

फराकिलो सोँच बनायर हेरौँ त!
अाफ्नो १७ बर्षिय छोराको हत्या हुँदा अधिकारि बाउ अामा दम्पतिले सारा घरबार र सिङ्गो परिवारको जिन्दगि तहसनहस गरेको कुरा त सिर्जना वाग्लेलाई पनि जानकारि छ नि छैन र ??

के अासा लियर उसले न्यायलय गुहार्ने त ??

कालो मोसो दल्नु चाहि गल्ति हो ..
कमसेकम खुट्टा सम्म भाँचिदिनुपर्ने!
पहिला न्याय माग्दै सिर्जना गुहार्ने
सच्याई मण्डलिको नाईके गैरे भेटेपछि त्यहि किसोरे बाट पिडित भनियकि गदालले जिब्रो फेर्ने ।

सच्याई मण्डलि चाहि टिका लगाउने बाईबल पढाउने बिरामि निको पार्छु भन्दै उपचार बिनानै मान्छे मर्न बाध्य पार्ने चर्च!
गैरे यसैको मालिक १०अंस उठायर महाराजा बनेको पर्यो।
सिर्जनाले बर्षौँ देखि यसको बिरोध गर्दै अायकि थिईन।

अपराधमा उस्काहट गर्नेको हो प्रमुख दोष..
अपराध गर्न उस्काउने नै हुन्छ पहिलो गल्ति...
अनि पो ठुलो अपराधको जन्म हुन्छ।

स्पस्ट कुरा यति हो।

Address

Surat
गुजरात

Telephone

+919427443460

Website

Alerts

Be the first to know and let us send you an email when Ramrsh adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramrsh adhikari:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share