श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी

  • Home
  • India
  • Telangana
  • श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी

श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी खेल,मनोरन्जन र स्थानिय,राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरुको लागि समर्पित सबैले फ्लो गरिदिनु होला।

सुनगाभा युवा परिवार कालिगण्डकी गाउँपालिका ६ रम्फै, गुल्मीका सकृय सदस्य एवम खेलाडी भाई अर्जुन सिंजालीलाई जन्मदिनको हार्दि...
19/09/2025

सुनगाभा युवा परिवार कालिगण्डकी गाउँपालिका ६ रम्फै, गुल्मीका सकृय सदस्य एवम खेलाडी भाई अर्जुन सिंजालीलाई जन्मदिनको हार्दिक शुभकामना🎈

19/09/2025

सुनगाभा युवा परिवारको दशौं बार्षिकउत्सव समारोह आउन अब जम्मा ४ दिन बाकि:-
सहभागिताको लागि तयारि गर्नुस ल...

18/09/2025

Happy follow-versary to my awesome followers. Thanks for all your support! Goma Thapa, Amrita Skt

अबिरल बर्षाका कारण बरल्वा रम्फै खण्डको मोटर बाटो बन्द भएको छ।
17/09/2025

अबिरल बर्षाका कारण बरल्वा रम्फै खण्डको मोटर बाटो बन्द भएको छ।

आज देखि राष्ट्रिय परिचय पत्र दर्ता र वितरण कार्यक्रम पहिला वडा नं. ४ रहेको वडा कार्यालय पूर्तिघाट बजारबाट संचालन भईरहेको...
16/09/2025

आज देखि राष्ट्रिय परिचय पत्र दर्ता र वितरण कार्यक्रम पहिला वडा नं. ४ रहेको वडा कार्यालय पूर्तिघाट बजारबाट संचालन भईरहेको छ । आज प्रायले फोन हानेर मैले वडा कार्यालय तथा तम्घास जादा दर्ता गरेको मेरो परिचय पत्र आको छ कि नाईहोला भनेर बुझिराख्नु भएको थियो । भोलि ३१ गते देखि कार्यलयको तर्फबाट मिठो बोल्ने सेवा ग्राहीको मन जित्न सक्ने रोजगार सहायक बासन थापाले सहजिकरण गर्नु भएकोछ फोन गरेर आफ्नो वा एकाघरको (जस्को चाहिएको हो उसैको) सहि नाम ठेगाना दिई बुझ्नुभो भने एक्कैछिन है ल म हेरीहाले भनेर उहाँले हजुरलाई सहि जानकारी दिनुहुनेछ तसर्थ पक्का पक्की गर्नुभो भने सजिलो हुन्छ । दिएको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । साथै विदेशमा रहनुभएकाहरुले पनि यहि नम्बरको WhatsApp मा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ । किनभने यस्को कारणले बै‌कमा खाता खोल्नेदेखि लिएर अन्य सरकारी कामकाजको लागि अपरिहार्यभएकोले हेलचेक्राइ नगर्नुहुन अनुरोध छ ।

 #अत्यन्तै_जरुरी_सुचना!!      राष्ट्रिय परिचयपत्रका लागि कालीगण्डकी गाउँ पालिकाको केन्द्र पुर्तिघाट बजारमा नयाँ फारम भर्...
16/09/2025

#अत्यन्तै_जरुरी_सुचना!!
राष्ट्रिय परिचयपत्रका लागि कालीगण्डकी गाउँ पालिकाको केन्द्र पुर्तिघाट बजारमा नयाँ फारम भर्ने र भरि सकेकाको वितरण गर्ने कार्यक्रम भईरहेको र आज मिति २०८२ भदौ ३१ गते रम्फै बरल्वाको पालो रहेकोले टपशिलका कुराहरु ध्यानमा राखेर बुझेर जानुहुन अनुरोध छ।

१) यो राष्ट्रिय परिचयपत्र खासगरी बृद्धाभत्ता प्राप्त गर्नेका लागि अनिवार्य भएकोले विषेश प्रथमिकता उहाहरुका लागि जसको बनेको छैन

२) नागरिकता बनेको तर विदेश रहदा वा अरु कुनै कारणले राष्ट्रिय परिचयपत्र नबनेको जोकोही छुटेको भए पनि यो मौका नगुमाउनु होला।

३) यसअघि राष्ट्रिय परिचयपत्र फारम जिल्लामै गएर भर्नु भएको भए मिति २०८० साल जेठ भन्दा अघि भर्नुहुनेले प्राप्त गर्न सक्नु हुनेछ। साथै यस भन्दा पछि स्थानीय तहमा भरेकाहरुले पनि प्राप्त गर्न सक्नु हुनेछैन ।

४) बिवाहितको हकमा श्रीमान वा श्रीमती जोकोही दुबैले एक अर्कोको नागरिकताको फोटोकपी लगेर जानू होला।

५) राष्ट्रिय परिचयपत्र फारम भर्न जादा यदि अन्य कुनै शैक्षिक प्रमाणपत्र तथा लाईसेन भए साथममा लगेर जानू होला।

६) राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि स्वयम् व्याक्ती पहिला भरेको फारम तथा आफ्नो नागरिकता साथमा लिएर जानू होला।

७) यदि पहिलो दिन जानकारी नपाएर वा अरु कुनै कारणले छुट्नु भएमा सम्बन्धित ठाउँमा बुझेर अर्को दिन जानु होला।

यो जानकारी आफ्नो गाउँ टोल छरछिमेक वरपरका सबै माझ पुर्याउनु हुन र थप जानकारीका लागि सम्बन्धित निकायमा बुझ्नुहुन साथै कोही नछुट्नु हुन अनुरोध छ। धन्यवाद 🙏

श्री सुनगाभा युवा परिवार कालिगन्डकी गाउँपालिका ६ रम्फै गुल्मीको दशौं बार्षिकउत्सव समारोह असोज ७-१४ (२०८२)कार्यक्रमलाई सह...
14/09/2025

श्री सुनगाभा युवा परिवार कालिगन्डकी गाउँपालिका ६ रम्फै गुल्मीको दशौं बार्षिकउत्सव समारोह असोज ७-१४ (२०८२)कार्यक्रमलाई सहयोग गर्नु हुने सम्पुर्ण सहयोगिदाताहरुमा हार्दिक धन्यबाद।सँगै कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
साथै बिगतका हाम्रा कार्यक्रमहरुका सहयोगिदाताहरु प्रति सम्मान गर्दै स्मरण गर्दछौ।🙏💕

सुनगाभा युवा परिवारका होनहार युवाआउदै गरेको हाम्रो दशौं बार्षिकउत्सवका कार्यक्रम संयोजक अजय सिंजालि जि लाई आज परेको जन्म...
14/09/2025

सुनगाभा युवा परिवारका होनहार युवा
आउदै गरेको हाम्रो दशौं बार्षिकउत्सवका कार्यक्रम संयोजक अजय सिंजालि जि लाई आज परेको जन्मदिनको सु-अबशरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

Comment गर्नुहोस् ल...💕🙏
14/09/2025

Comment गर्नुहोस् ल...💕🙏

हाम्रो दशौं बार्षिकउत्सव कार्यक्रमको लागि हजुरको यो सहयोग प्रति उच्च सम्मानको साथ हार्दिक धन्यबाद प्रकट गर्दछौ।आउदै गरेक...
14/09/2025

हाम्रो दशौं बार्षिकउत्सव कार्यक्रमको लागि हजुरको यो सहयोग प्रति उच्च सम्मानको साथ हार्दिक धन्यबाद प्रकट गर्दछौ।आउदै गरेको बिजया दशमि तथा शुभ दिपावलीको मंगलमय शुभकामना।
#कार्यक्रमको बिज्ञापन:-https://www.facebook.com/share/v/1Gm9KY8PRU/

Address

Hyderabad Telangana
Telangana

Alerts

Be the first to know and let us send you an email when श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फै गुल्मी:

Share