Gorkha Live

Gorkha Live Gorkha Live
हाम्रो अरु च्यानल हरु:
gorkha comedy, Hamro comedy ,Gorkha Live Digital

31/10/2025

गोरखा लाइभमा समाचार प्रचार भए पछाडि नै पत्तोलाको धनपति पोखरेलको। सकुशल फर्किए घर।।
बङ्गाली पाडा भोलाझारबाट हराएका धनपति पोखरेल नाग्रेजुलीमा पत्तो लाग्यो।।

29/10/2025

भाइटिका लगाउन ओराङ बाट भोलाझार गएका धनपति पोखरेल भोलाजारस्थित बंगाली पाडाबाट बेपत्ता भएका छन्।

22/10/2025

गोर्खाहरूको महान चाड पवित्र तिहारको उपलक्ष्यमा आफ्नो परम्परालाई मनाउदै गोलिया मिलन संघले घर घरैं देउसी खेल्दै ।

21/10/2025

कार्बी आङलङ डिखलेमका महिलाहरूद्वारा रमाइलो तिहारमा भैली खेल्दै।

माघे रोमारी, विहाली, विश्वनाथकी १० वर्षीया अक्षधा छेत्रीले बालिका समूहतर्फको “मिस विश्वनाथ” उपाधि जितेकी छन्। यो प्रतियो...
19/10/2025

माघे रोमारी, विहाली, विश्वनाथकी १० वर्षीया अक्षधा छेत्रीले बालिका समूहतर्फको “मिस विश्वनाथ” उपाधि जितेकी छन्। यो प्रतियोगिता १५ अक्टोबरका दिन विश्वनाथ चारालीमा सम्पन्न भएको हो। उक्त कार्यक्रमको आयोजना एस.बी. प्रोडक्सन द्वारा गरिएको थियो।

आगोस् शाखा समिति गठन गुवाबारी नयाँ समिति गठन।
13/10/2025

आगोस् शाखा समिति गठन गुवाबारी नयाँ समिति गठन।

असम सन्तान असम गौरव आध्याश्री उपाध्याय: 'Super Dancer Chapter 5 (2025)' को विजयी खिताप हासिल गर्न सफल ।
12/10/2025

असम सन्तान असम गौरव आध्याश्री उपाध्याय: 'Super Dancer Chapter 5 (2025)' को विजयी खिताप हासिल गर्न सफल ।

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉अर्जुन कुमार उपाध्याय(पिता: श्री घनश्याम उपाध्याय)सकुन्तला पोखरीपार, चन्दमारी कॉलोनी, गुवाह...
12/10/2025

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉

अर्जुन कुमार उपाध्याय
(पिता: श्री घनश्याम उपाध्याय)
सकुन्तला पोखरीपार, चन्दमारी कॉलोनी, गुवाहाटी

ए.डी.आर.ई. ग्रेड–३ परीक्षामा उत्कृष्ट सफलता हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना !
यो सफलता तपाईंको कठोर परिश्रम, लगनशीलता र आत्मविश्वासको फल हो।
आगामी दिनहरूमा अझ ठूलो सफलता, प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछौं।

12/10/2025

टम कुमार नेवर एसिस्टेन्ट एकाउन्ट अफिसर पदमा नियुक्ति पाएका छन्।

मानसिरी कछुबीलकी पुनम क्षेत्रीले हालै घोषणा भएको असम सरकारको असम पुलिस कन्स्टेबल परीक्षामा सफलतापूर्वक उत्तीर्ण भई नोकरी...
11/10/2025

मानसिरी कछुबीलकी पुनम क्षेत्रीले हालै घोषणा भएको असम सरकारको असम पुलिस कन्स्टेबल परीक्षामा सफलतापूर्वक उत्तीर्ण भई नोकरी प्राप्त गरेकी छन्। उहाँलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना।

खोनामुख  रौंमारी निवासी दिनहाजिरी गरेर परिवार पाल्दै आएका नारायण पोखरेलका एकमात्र पुत्र राहुल पोखरेलले असम पुलिसमा नियुक...
11/10/2025

खोनामुख रौंमारी निवासी दिनहाजिरी गरेर परिवार पाल्दै आएका नारायण पोखरेलका एकमात्र पुत्र राहुल पोखरेलले असम पुलिसमा नियुक्ति प्राप्त गर्न सफल भएका छन्। सानै उमेरमा आमाको निधन भएपछि आमाविहीन बाल्यकाल व्यतीत गरेका राहुलले अत्यन्तै संघर्षमय यात्राबाट आज यो सफलता हासिल गरेका हुन्। पिताजी नारायण पोखरेलले घरघरमा हाजिरी गरेर मेहनतपूर्वक छोरालाई पढाउने र उज्ज्वल भविष्य बनाउन कुनै कमी गर्नुभएन।
आज त्यही पिताको परिश्रम र राहुलको लगनले सपना पूरा भएको छ।
गोरखा लाइभ परिवारको तर्फबाट राहुल पोखरेललाई हृदयदेखि धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

10/10/2025

ओराङ सैकिया सुबुरीमा गौतम परिवारको गृह मंदिर प्राङ्गणमा तीन दिवसीय श्रीमद्भागवत महापुराणको आयोजन।।

Address

Tezpur

Telephone

+918638903502

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Live:

Share