Desh Ka Kura

Desh Ka Kura देश परिवेश मा घटेका घटनाहरु हेर्न र सुन्न चाहनु हुन्छ भने यसमा जोडिन सक्नुहुन्छ।।

उत्तर प्रदेशको कन्नौजमा एक पतिले आफ्नी श्रीमतीको नाक काटिदिए। श्रीमतीले आफूसँगै घर जान अस्वीकार गर्दा उनले टोकेर नाक काट...
05/08/2025

उत्तर प्रदेशको कन्नौजमा एक पतिले आफ्नी श्रीमतीको नाक काटिदिए। श्रीमतीले आफूसँगै घर जान अस्वीकार गर्दा उनले टोकेर नाक काटे। प्रहरीले आरोपी पति विरुद्ध मुद्दा दर्ता गरी खोजी सुरु गरेको छ। 😱👮‍♂️💔

  : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।
04/08/2025

: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।

बेलडाँडी-२ की १७ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुण्डिएको' अवस्थामा मृत फेला परेकी छन्। उनले फेसबुक म्यासेन्जर मार्फत घर...
04/08/2025

बेलडाँडी-२ की १७ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुण्डिएको' अवस्थामा मृत फेला परेकी छन्। उनले फेसबुक म्यासेन्जर मार्फत घरेलू हिंशा काे सिकार हुँदै आएको र आफूलाई मर्न बाध्य पारिएको बारे लेखेकी छन्। सत्य तथ्य छानबिन गरी दोषी माथि कारबाही काे माग गर्दछौं।😭😭😭😭😭🤕🚨💔😡👎

04/08/2025

पुरुषले दोस्रो बिहे गर्न पाउनु पर्छ
१सहमत
२ असहमत
आफ्नो बिचार राख्नुहोला?

इतिहास रचेरका रवीन्द्र ढाट विमानस्थलमा भव्य स्वागत !
04/08/2025

इतिहास रचेरका रवीन्द्र ढाट
विमानस्थलमा भव्य स्वागत !

04/08/2025

Class 12 Result:
62% Pass
38% NG

04/08/2025

GoodNews: यसपालीको कक्षा १२ को परीक्षामा अघिल्लो बर्ष भन्दा ९% धेरै विद्यार्थी पास भएका छन् । ❤️

२४ वर्षीय जनक जैशीले भीडभित्रको एकान्त बोकेर बिदाइ भए।उहाँका अन्तिम शब्दहरू समाजका लागि प्रश्न हुन्—के हामी एकअर्काको पी...
03/08/2025

२४ वर्षीय जनक जैशीले भीडभित्रको एकान्त बोकेर बिदाइ भए।
उहाँका अन्तिम शब्दहरू समाजका लागि प्रश्न हुन्—के हामी एकअर्काको पीडा देख्न, बुझ्न, महसुस गर्न सिकेका छौं?
हामी आफैंले बनाएको समाजमा यति धेरै मान्छे किन तन्हा छन्?
महाराष्ट्रको मुम्बईस्थित विरार र नालासोपाराको बीचमा अछाम घोडासैन घर भएका २४ वर्षीय जनक जैसीको लोकल ट्रेन दुर्घटनामा परि दुःखद निधन भएको दु:खद खबर आइरहेको छन् ।
हार्दिक श्रद्धाञ्जली 🙏

01/08/2025

प्रत्येक नेपालीको मनमा खेलीरहने प्रश्न हाम्रो देश कहीले समृद्ध बन्छ होला ?? 🙏🙏

नेपाल क्रिकेट संघको आय व्यय सार्वजनिक, २ करोड ४६ लाख रुपैयाँ बचत!!!
31/07/2025

नेपाल क्रिकेट संघको आय व्यय सार्वजनिक, २ करोड ४६ लाख रुपैयाँ बचत!!!

ग्लोबल हिरो अवार्ड प्राप्त गर्नुभएका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई हार्दिक बधाइ एवं शुभकामना !!   Kulman Ghising
28/07/2025

ग्लोबल हिरो अवार्ड प्राप्त गर्नुभएका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई हार्दिक बधाइ एवं शुभकामना !!

Kulman Ghising

दु*खद खबर ।तीन साता अघिदेखि हराइरहेका सुर्खेत पञ्चपुरी नगरपालिका–८ तिनकुनेका दुई किशोरी आज बिहान भक्तपुरको बोडे क्षेत्रम...
24/07/2025

दु*खद खबर ।
तीन साता अघिदेखि हराइरहेका सुर्खेत पञ्चपुरी नगरपालिका–८ तिनकुनेका दुई किशोरी आज बिहान भक्तपुरको बोडे क्षेत्रमा मृ*त फेला परेका छन्।

१७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भारतको मुम्बईस्थित मिरा भाइन्दर क्षेत्रमा आमाबुबासँग बस्दै आएका थिए। उनका बुबा बालाराम (बासुदेव) कँडेल र आमा उमा कँडेल भारतमै रोजगारी गर्दै आएका थिए।

तीन साता अघि ‘कम्प्युटर कक्षा जान्छौं’ भनेर घरबाट निस्किएका दिदीबहिनी बेलुका सात बजेसम्म पनि फर्किएका थिएनन्। आमा उमाले फोन गर्दा सम्पर्क हुन सकेन। केही समयपछि कान्छी छोरी सृजनाबाट म्यासेज आयो— "हामी यहाँ छैनौँ, बैंगलोर गयौँ, पैसा कमाएरमात्र फर्कन्छौं।"

छोरीहरू बेप*त्ता भएपछि कँडेल दम्पतीले भारत र नेपाल दुवैतिरका प्रह*री तथा सम्बन्धित निकायसँग सम्पर्क गरेका थिए। तर २४ जुलाई बिहीबार बिहान दु:खद समाचार आयो — दुवै जना मृ*त अवस्थामा भेटिए।😭😭😭😭😭

Address

Mumbai
Bses Colony Bhayander East

Telephone

+917738796043

Website

Alerts

Be the first to know and let us send you an email when Desh Ka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Desh Ka Kura:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company in Bses Colony Bhayander East?

Share