कटारी -१३ युवा संगठन

कटारी -१३ युवा संगठन हामी युवा हाम्रो आवाज अब बस्ती बस्ती ब

कटारी बजार उदयपुरको  #भूगोल_पार्क रात्रि तस्वीर
08/11/2022

कटारी बजार उदयपुरको #भूगोल_पार्क रात्रि तस्वीर

कटारी , २ गराँसकी ईन्दिरा वस्नेतले पाकिस्तानमा सम्पन्न एशियन तेक्वान्दाेमा स्वर्ण पदक जितेकी छिन् । वस्नेतलाई बधाई ।
04/11/2022

कटारी , २ गराँसकी ईन्दिरा वस्नेतले पाकिस्तानमा सम्पन्न एशियन तेक्वान्दाेमा स्वर्ण पदक जितेकी छिन् । वस्नेतलाई बधाई ।

मिती २०७९/०४/३१ गतेकटारी देखि घुर्मी तर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपर कटारी ८ डुम्रीबोट मृगस्थली नजिक भएको टिपर दुर्घ...
16/08/2022

मिती २०७९/०४/३१ गते
कटारी देखि घुर्मी तर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपर कटारी ८ डुम्रीबोट मृगस्थली नजिक भएको टिपर दुर्घटनामा ज्यान गुमाउने दुबैजना कटारी ८ पाखाटोल निवासी पुर्ण बहादुर मिरिङचिङ र नर बहादुर राना प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।शोकाकुल परिवारमा हार्दिक समबेदना !!
सिङ्गो गाउँ नै शोकमा डुबेको यो दु:खद घडिमा
घाईते जन प्रती सिघ्र स्वास्थ्य लाभको कामना 😭😭😭

07/08/2022

-ऋषि राई आईतबार ,२२, साउन , २०७९ धरान / एउटा सहकारीको फिलिंगो फुसको आगोजस्तो सल्किएरहेका वेला, एमालेबाट निर्वाचितले ...

01/08/2022

विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले अहिलेसम्म दुई पटक मूल्य घटाएर पठाएको छ।

विराटनगर जादै गरेको बस मरुवामा दुर्घटना हुदा ९ जना घाइते।१६ सोमबार,२०७९सोलु 'बाट विराटनगर जादै गरेको वा ३ ख २९५६ नम्बरको...
01/08/2022

विराटनगर जादै गरेको बस मरुवामा दुर्घटना हुदा ९ जना घाइते।
१६ सोमबार,२०७९

सोलु 'बाट विराटनगर जादै गरेको वा ३ ख २९५६ नम्बरको वस उदयपुरको कटारी नपा-४ मरुवा शिवायटोलमा दुर्घटना हुदा ९ जना घाइते भएका छन्।
ससस्त्र प्रहरी बल कटारीका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र वस्नेतको टोली गई घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो। घाइते हुनेमा बसका सहचालक हलेसी तुवाचुङ्गका संजीव राउत, विराटनगर नपा-७ का खड्‌ग वा. भुजेल, कटारी-४ का तेज कमार राई, पाँचथर फिदिमका भुपेन्द्र पोखरेल त्यसैगरी ओखलढुङ्गा सिद्धिचरण नपा का एकराज कोइराला मोरङ्ग काने पोखरीकि गंगा देवी भुजेल सोही स्थानकी धनमाया भुजेल सिन्धुली फिकल गापा -४ का जित वा विसुङ्खे र ओखलढुङ्गा का युवराज कोइराला रहेको ट्राफिक पोष्ट कटारी ले दिएको छ। पानी परिरहेको बेला बसको ब्रेक फेल भई घुम्तीमा अनियंत्रित भएर बस दुर्घटना भएको हो। गम्भीर घाइते लाई बिराटनगर र धरान रिफर गरिएको छ भने सामान्य घाइतेलाई कटारी अस्पतालमा उपचार भैरहेको छ ।

दु:खद खबर ।                                                                     सोलुबाट बिराटनगर हिडेको बा ३ ख २९५६ नम्ब...
01/08/2022

दु:खद खबर । सोलुबाट बिराटनगर हिडेको बा ३ ख २९५६ नम्बरको बस कटारी ४ मरुवा सिवालय टोलमा ब्रेक फेल भएर दुर्घटना भएको छ । मानवीय क्षतीको बारेमा जानकारी आउन बाकी ।
तस्बिर : प्रकाश राउत

31/07/2022

जन्ताभ्वाईस सम्बाददाता १५ साउन , आईतबार २०७९ कटारी अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछी .....

30/07/2022

१४ साउन, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिल.....

30/07/2022

जन्ताभ्वाईस सम्बाददाता १४ साउन , शनिबार , २०७९ कटारी/कटारीमा आजदेखि सुरु खुल्ला नकआउट फुटवल प्रतियोगिताको उदघाटन...

आफ्नै हातमा डाडुपन्यु , कटारी नगरपालिकाका कर्मचारीले एकैदिनमा कार्यालय समय वाहेक २ वटा वैठक राखेकाे बनाएर समेत भत्ता लिए...
30/07/2022

आफ्नै हातमा डाडुपन्यु , कटारी नगरपालिकाका कर्मचारीले एकैदिनमा कार्यालय समय वाहेक २ वटा वैठक राखेकाे बनाएर समेत भत्ता लिएका रहेछन् , उनीहरूबाट उक्त भत्ता असुल गर्नुपर्छ भनेर महालेखा परिक्षककाे परिक्षण प्रतिवेदन २०७९ ले लेखेकाे रहेछ , त्यतिमात्र हाेईन मिल्दै नमिल्ने स्थायी कर्मचारीलाई मात्रै दिन मिल्ने महंगी भत्ता केहि करारका कर्मचारीले समेत मिलाएर खाएछन् त्याे पनि असुल गर्नुपर्छ ।कटारी जिल्लामै बेरूजुमा कसरी प्रथम भयाे प्रतिवेदन अध्ययन गर्दैछु ,याे एउटा प्रतिनिधि शीर्षक हाे , थप ककसले भ्याए अध्ययन गर्दै पाेष्ट गर्छु आज यति ।

साभार: पत्रकार ऋषि राईको
फेसबूक बाट

29/07/2022

‘सरकार विगतमा आफूले गरेका बाचाबाट चुकेका कारण काठमाडौं र बञ्चरेडाँडबीचको फोहोरको कनेक्सन भदौ १ गतेबाट सधैंका ल.....

29/07/2022

जन्ताभ्वाईस सम्बाददाता १३ साउन , शुक्रबार , २०७९ कटारी / कटारीमा फुटबल खेलको विकासका लागि फुटबल क्लव गठन गरिएको छ । ...

27/07/2022

ऋषि राई १० साउन , मंगलबार , २०७९ कटारी / एकवर्षअघिदेखि खेलकुद गतिविधि शून्य भएपछी कटारीका फुटबल खेलाडीको टिमले नकआ.....

एम्बुलेन्स सेवाकाे अभावमा स्टेचरमा बाेकेर अस्पताल लिदालिदै बाटमै बच्चा जन्माउनु पर्ने अबस्था
27/07/2022

एम्बुलेन्स सेवाकाे अभावमा स्टेचरमा बाेकेर अस्पताल लिदालिदै बाटमै बच्चा जन्माउनु पर्ने अबस्था

 #लालिगुरास ❤️
24/07/2022

#लालिगुरास ❤️

19/07/2022

जन्ताभ्वाईस सम्बाददाता ३ साउन , मंगलबार , २०७९ कटारी /कटारी नगरपालिकाको वडा नम्बर १ को खसिबासमा आज आयोजित निशुल्क .....

अर्थिक अभाबले उपचार गर्न नसकी लामो समय देखि घरमै थलियर रहेका निसुल्क एम्बुलेन्स मार्फत  कटारि 7 रिस्कु चार पाटेका  राजकु...
18/07/2022

अर्थिक अभाबले उपचार गर्न नसकी लामो समय देखि घरमै थलियर रहेका निसुल्क एम्बुलेन्स मार्फत कटारि 7 रिस्कु चार पाटेका राजकुमार बर्देवा र धन माया परियार लाई वीर अस्पतालमा पुर्ण उपचारको ब्यबस्थापन गर्दै नगर प्रमुखले आफ्नो पारिश्रमिक बापत आयको पहिलो महिनाको तलब चालीस हजार 20 /20 हजार सुरुवाती खर्च दिदै अपुग रकम धेरै नै लाग्न सक्ने हुनाले नगर पालिका बाटपनि उपलब्ध गराउने भन्दै सहयोगी माहानुभाब हरु लाई सहयोग को अपिल गर्नुभयको छ।

Address

Udayapur

Alerts

Be the first to know and let us send you an email when कटारी -१३ युवा संगठन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share