Ghayabaree Times

  • Home
  • Ghayabaree Times

Ghayabaree Times News & Entertainment

08/10/2025

गत: ४/१०/२०२५ को रात दार्जिलिङ छेत्रमा प्राकृतिक प्रकोप मा परि ज्यान गुमाउन हुने सम्पूर्ण मृतात्माहरु प्रति शोक प्रकट गर्दै ,हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछुः 🙏

“सबैलाई विजयादशमीको शुभकामना!”
02/10/2025

“सबैलाई विजयादशमीको शुभकामना!”

"अन्त्येष्टि कार्य"         घैयाबारी शान्तिटोल निवासी जितेन राई बुताङ्ग (बोखिम )को 25/06/25 को दिन ४४ वर्षको उमेरमा असाम...
29/06/2025

"अन्त्येष्टि कार्य"
घैयाबारी शान्तिटोल निवासी जितेन राई बुताङ्ग (बोखिम )को 25/06/25 को दिन ४४ वर्षको उमेरमा असामयिक निधन भएको थियो। तसर्थ उनको आत्माले चिर शान्ति पाउन एवं बैगुण्ठा बास गरुन् भनी उनको "अन्तेष्टि कार्य" भोलि 30/06/25 ( सोमबार ) को दिन शान्तिटोल सार्वजनिक भवनमा हुने सबै-सबैलाई जानकारी गराउँदा छौं साथै यस दुखद घडीमा मलामीदेखि आजसम्म सहयोग र सहानुभूति दर्शाउनु हुने टाढा नजिकका सम्पूर्ण इष्टमित्र आफन्तजन सबै सबैलाई हृदयदेखि उपस्थिति भइदिने अनुरोध गर्दछौं।
बिन्ती
हिरेन राई ( भाई )
निशा तामाङ राई ( बुहारी)
एवं सम्पूर्ण बुताङ्ग (बोखिम) परिवार

Address


Telephone

+918217091977

Website

Alerts

Be the first to know and let us send you an email when Ghayabaree Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghayabaree Times:

  • Want your business to be the top-listed Media Company?

Share