14/07/2025
Meeting Held to Discuss Rules for Independence Day Inter Village Knockout Football Tournament 2025
Barbot, Pabringtar | 13 July 2025:
A crucial meeting with team captains and managers was successfully conducted on 13th July 2025 at 3 PM at the Cooperative Hall, Barbot Pabringtar, ahead of the much-anticipated Independence Day Inter Village Knockout Football Tournament 2025.
The session was organized by the Independence Day Celebration Committee, Barbot, with the primary objective of briefing all participating teams on the rules and regulations of the tournament. Discussions included player eligibility, match timing, code of conduct, referee decisions, tie-breaker protocols, and disciplinary actions.
Captains and managers from various villages actively participated, sharing their views and committing to uphold the spirit of fair play. The committee emphasized that the tournament's theme—“Football for Unity and Drug-Free Society”—will remain at the core of the event.
The meeting concluded on a positive note, setting a unified tone for a successful and disciplined tournament.
स्वतन्त्रता दिवस अन्तर गाउँ नक्कआउट फुटबल प्रतियोगिता 2025 का लागि नियम तथा निर्देशिका सम्बन्धी बैठक सम्पन्न
बारबोट, पाबरिङटार | १३ जुलाई २०२५:
बहुप्रतीक्षित स्वतन्त्रता दिवस अन्तर गाउँ नक्कआउट फुटबल प्रतियोगिता 2025 को तयारीस्वरूप, १३ जुलाई २०२५ को दिउँसो ३ बजे कोअपरेटिभ हल, बारबोट पाबरिङटार मा टिम कप्तान तथा व्यवस्थापकहरूसँग विशेष बैठक सम्पन्न भयो।
यो बैठक स्वतन्त्रता दिवस समारोह समिति, बारबोट द्वारा आयोजना गरिएको थियो जसको मुख्य उद्देश्य प्रतियोगितामा सहभागी हुने सबै टोलीहरूलाई नियम तथा निर्देशिका सम्बन्धमा जानकारी गराउनु थियो। छलफलमा खेलाडीको योग्यता, खेलको समय तालिका, आचारसंहिता, रेफ्रीको निर्णय, टाइ–ब्रेक प्रणाली र अनुशासनात्मक कार्यवाहीजस्ता विषयहरू समेटिएको थियो।
विभिन्न गाउँहरूका कप्तान र व्यवस्थापकहरूले सक्रिय सहभागिता जनाउँदै आपसी सहकार्य र फेयर प्ले को भावना अनुसार खेल खेल्ने प्रतिबद्धता व्यक्त गरे। समितिले प्रतियोगिताको मूल उद्देश्य "एकता र लागू औषध विरुद्धको सन्देशसहितको फुटबल" रहेको स्पष्ट रूपमा उल्लेख गर्यो।
बैठक सकारात्मक वातावरणमा सम्पन्न भई प्रतियोगिता सफल, मर्यादित र समन्वयपूर्ण हुने विश्वास व्यक्त गरियो।