Chautari TV HD

Chautari TV HD chautari tv

06/08/2025

गरिब दुखीलाई सहयोग गर्दै परितोषिका पन्तले मनाइन् २३ ओैं जन्मदिन …

प्रहरी हवल्दारले नै बहुविवाह गरेपछि जेठी श्रीमती र छोराछोरीको बिचल्ली
06/08/2025

प्रहरी हवल्दारले नै बहुविवाह गरेपछि जेठी श्रीमती र छोराछोरीको बिचल्ली

Sabitra Basnet | Chautari Media Welcome to the official YouTube channel of Chautari Media!We are delighted to have you here. Please don't forget to share you...

06/08/2025

प्रहरी हवल्दारले नै बहुविवाह गरेपछि जेठी श्रीमती न्याय माग्दै मिडिया

06/08/2025

राष्ट्रपतिद्वारा रवीन्द्र ढाटलाई सम्मान : रवीन्द्र भन्छन् हामी जस्तो खेलाडीलाई सरकारले हेरिदिए हुन्थ्यो …

  गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दु'र्घटनागायक पशुपति शर्मा कार दु'र्घटनामा परेका छन्। बुधबार दिउँसो उनी सवार कार...
06/08/2025

गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दु'र्घटना

गायक पशुपति शर्मा कार दु'र्घटनामा परेका छन्। बुधबार दिउँसो उनी सवार कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए। दु'र्घटनामा कारमा सामान्य क्षति भएको छ।

गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा पुगेका हुन्। दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ।

06/08/2025

तीज गीत गाउँदै जुनियर सिङ्गिङ स्टारकी कोच सरु गौतम

06/08/2025

बहुविवाहको विरोध गर्न आवश्यक छैन , पाल्न सकिन्छ भने ४/५ वटा बिहे गरेपनि हुन्छ : अर्थविद गोपिलाल न्यौपाने

जन्मदिनको अवसर पारेर वीर अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउँदै गायिका अञ्जु पन्तकी छोरी …
06/08/2025

जन्मदिनको अवसर पारेर वीर अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउँदै गायिका अञ्जु पन्तकी छोरी …

ज्वानोको झोल खानुका यस्ता फाइदाहरु, तौल घटाउनु मन भए खानुहोस्
06/08/2025

ज्वानोको झोल खानुका यस्ता फाइदाहरु, तौल घटाउनु मन भए खानुहोस्

एलिजा गौतम भन्छिन म श्रीमानलाई समय दिन सकिरहेको छैन...
06/08/2025

एलिजा गौतम भन्छिन म श्रीमानलाई समय दिन सकिरहेको छैन...

विराटसँगको अफेयरबारे तमन्नाले तोडिन् मौनता
06/08/2025

विराटसँगको अफेयरबारे तमन्नाले तोडिन् मौनता

म्याकुरीको कमेडीमा पूर्वपत्नीको आपत्ति, बारम्बार आफूलाई जोडेको आरोप
06/08/2025

म्याकुरीको कमेडीमा पूर्वपत्नीको आपत्ति, बारम्बार आफूलाई जोडेको आरोप

Address

Gurugram
122002

Telephone

+917678571801

Website

Alerts

Be the first to know and let us send you an email when Chautari TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chautari TV HD:

Share