life is too shot so always have fun and always smile on your face
(1)
22/08/2025
ललितले सहयोग नलिने :
क्रिकेटर ललित राजवंशीले सरकारको तर्फबाट विपन्न वर्गको लागि भनेर दिएको सहयोगको नलिने बताउनुभएको छ । उहाँले यो सहयोग वास्तविक विपन्न वर्गलाई दिन अनुरोध समेत गर्नु भएको छ । हालै क्रिकेटर राजवंशीको आमाको निधन भएको थियो । आमाको निधनपछि कोशी प्रदेश सरकारले उपहार स्वरूप दिने भनेको घर ललितले नलिने घोषणा गर्नुभएको हो । ललितले ग्रामिण खबरको अन्तरवार्तामा यस्तो बताउनु भएको हो ।
#घर #हो #हो
20/08/2025
प्रधानमन्त्री ओलिले फ्लाइङकार उद्घाटन गर्नु भएको छ ।
09/08/2025
thanks
09/08/2025
thanks for 70 k follower
21/07/2025
aja kaha kaha pani pareko xa
18/07/2025
यस्मा टोपीको अपमान कसरी भयो ?
07/07/2025
सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
30/06/2025
सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय तोकिएको छ ।
30/06/2025
photo of the day
30/06/2025
ढुंगाको पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध !
#कर्णाली_राजमार्ग
Be the first to know and let us send you an email when Bivas jung katwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.