दुधौली 2 सिन्धुली

  • Home
  • दुधौली 2 सिन्धुली

दुधौली 2 सिन्धुली अब आवाज तपाई हरु को साथ हाम्रो 🤝 दुधौली नगर पालिका लाई चिनाउने अभियान 🙏 साथ दिनु हुन्छ भन्ने बिश्वाका साथ तपाई हरु माझ 🇳🇵

20/10/2025

भाइटिका दुई दिन बाँकी छ। भाई टिकाको उपहार एउटि बहिनीलाई यो भन्दा ठूलो सजया के होला 😭 Rest a place Bipin Joshi 😪😥

कुनै बेला अरुलाई करोडौंको घडी लगाउने भनेर प्रश्न गर्ने सूचना तथा सञ्चार प्रविधि मन्त्री  जगदीश खरेल आज आफैले करिब 1 करोड...
19/10/2025

कुनै बेला अरुलाई करोडौंको घडी लगाउने भनेर प्रश्न गर्ने सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आज आफैले करिब 1 करोडको घडि लगाएर हात हलाइरहेका छन कस्को बिश्वास छ देशमा । 😁😁😁😁

आजदेखि  तिहार पर्ब  सुरु भएको छ हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त...
18/10/2025

आजदेखि तिहार पर्ब सुरु भएको छ हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। ゚

17/10/2025

के हुँदैछ काठमाडौँ महानगरपालिका को कार्यपालिकाको बैठकमा बालेन र वडाध्यक्षको यो घोचपेच सुन्नुहोस्। ゚ भिडियो क्रेडिट : बागमती अनलाइन

नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार पुगेको छ जुन अहिलेसम्मकै उच्च मूल्य हो। 😮 अब झन् मङ्सिरमा बिहेको लगन आउँदैछ ...
17/10/2025

नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार पुगेको छ जुन अहिलेसम्मकै उच्च मूल्य हो। 😮 अब झन् मङ्सिरमा बिहेको लगन आउँदैछ तीन लाख भन्दा माथि नै पुग्छ होला। 🙏🙏

17/10/2025

कमलामाई मन्दिर सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित एक ऐतिहासिक हिन्दू मन्दिर हो। यो कमला नदीको किनारमा र बागमती प्रदेशको बीपी राजमार्गबाट ​​करिब २०० मिटरको दूरीमा अवस्थित छ। मन्दिर आफ्नो धार्मिक र ऐतिहासिक महत्वका लागि परिचित छ। यो मन्दिरमा शाह वंशले युद्धअघि पूजा गर्दथे। यस मन्दिरमा माछाको समेत बली दिइन्छ। कमलामाई मन्दिर सिन्धुलीमाडी बजारबाट १२ किमि र बर्दिबासबाट २९ किमिकाे दुरीमा छ। जय कमलामाई 🙏🙏🎉💓 ゚

15/10/2025

नगर प्रहरी र नेपाल प्रहरी समन्वय गरेर यस्ता समस्याको समाधान गर्नु पर्ने देखिन्छ। तेस्रोलिङ्गीहरु अहिले बर्दिबासमा एरिया मा जता - ततै देखिन्छन जसको कारणले ब्यसायिहरु मारमा परेका छन्। सम्बन्धित निकायको चाँडो भन्दा चाँडो ध्यान केन्द्रित होस्। 😥😥😥😥

इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा बुधबार राती  माइतीघर मण्डलामा जेन-जी युवाहरूले आयोजना ग...
15/10/2025

इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा बुधबार राती माइतीघर मण्डलामा जेन-जी युवाहरूले आयोजना गरेको दीप प्रज्वलन।

तस्बिर: दिपेश दर्शनधारी 😥😥😥

14/10/2025

जेन-जी आन्दोलन पछि काँग्रेस नेताहरूको जम्बो टिमै राखेरै पहिलो पटक बोले देउवा, भन्छन् सबै फेक भिडियो हो 😥🙏👺

दुधौली नगरपालिका–५ सिर्थौलीमा रहेको  दुधौली नगर अस्पतालले सेवाग्राहीका लागि आवश्यक अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रे...
14/10/2025

दुधौली नगरपालिका–५ सिर्थौलीमा रहेको दुधौली नगर अस्पतालले सेवाग्राहीका लागि आवश्यक अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । अस्पतालले सेवा क्षेत्रमा रहेका बिरामी र सेवाग्राहीको सहजताका लागि यस्तो व्यवस्था गरेको हो। News By दुधौली एफ एम - Dudhauli FM

धेरै धेरै बधाई छ।  नेपाल क्रिकेट टिमलाई 🎉🎉🎊🎁          photo : Can nepal
13/10/2025

धेरै धेरै बधाई छ। नेपाल क्रिकेट टिमलाई 🎉🎉🎊🎁 photo : Can nepal

Address

दुधौली नगर पालिका 2 रतनपुर

4500

Alerts

Be the first to know and let us send you an email when दुधौली 2 सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दुधौली 2 सिन्धुली:

  • Want your business to be the top-listed Media Company?

Share