BM Digital

BM Digital यो हो हरेक जनता को आवाज तपाईको हरेक पल को खबर हर समय तपाईको साथ

पाल्पा अन्लाईन टिभी बाट आउने सामाचार मनोरञ्जन खेल्कुद देश देखि बिदेश गाउँ देखि शहर मेची देखि महाकाली सम्म को अडियो भिडियो समिटिएको ,गजल सायरी प्रेम कथा अडियो मा तपाईंको चिट्ठी को साथ गाउँ घर मा हुने नया नयाँ जानकारी भिडियो हाम्रो युट्युब मार्फत तथा रोचक जानकारी र दैनिक राशिफल पत्र पत्रीका मा छापिएका समाचार। र तपाईले पठाउनु भएका फ्री समाचार अडियो भिडियो अन्य जानकारी हरु

28/02/2024

नेपाल कि बदनामी ,, हर किसि को झुका देगा ,,

नेपाली  गित संगितको दुनिया मा , अर्को नौलो गीति सग्रह लोक दोहोरी मायाको डोराले , सबैले प्रतिक्रिया दिनुहोला , Singer: Ro...
09/04/2023

नेपाली गित संगितको दुनिया मा , अर्को नौलो गीति सग्रह लोक दोहोरी मायाको डोराले ,

सबैले प्रतिक्रिया दिनुहोला ,
Singer: Roshni Magar & Bharat Gurung
lyric : Prabin Gurung ,
Lekali Studio

New Nepali Lok Dohori Mayako Dorale मायाको डोराले , 🎵 Singer : Roshni Magar & Bharat Gurung 🎵 Lyrics : Prabin Gurung 🎵Recording Studio: Lekali Studio ...

नेपाल दैलेख दुल्लु नगरपालिका वार्ड नं ८ घर भएका चेतन सिंह ठकुरी लाइ पक्राउ गर्न मदत गरौं।' भारतको हैदराबाद मा भएका सम्पू...
31/03/2023

नेपाल दैलेख दुल्लु नगरपालिका वार्ड नं ८ घर भएका चेतन सिंह ठकुरी लाइ पक्राउ गर्न मदत गरौं।' भारतको हैदराबाद मा भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरुले सचेत रहन अनुरोध । घटना हैदराबादमा रोजगारी गर्न आएका चेतन सिंह ठकुरी लाइ हैदराबादमा बस्ने कुलदिप सिंह ले पसल किरायामा दिएका थिए । पसल किरायामा दिइसकेपछि कुलदिप सिंह की श्रिमती लाइ नग्न तस्वीर र असभ्य शब्दको प्रयोगगरी ब्लयाकमेल गरी कता लिएर गए अहिले सम्म अत्तो पत्तो लाग्न सकेको छैन । त्यसपश्चात पिडित का छोरा लाइ मेसेज गरी उनकै आमाको बारेमा नग्न तस्वीर र नकारात्मक मेसेज पठाइ सकेपछी छोराले आमाको बारेमा सहन नसकेपछि आत्महत्या गरेका छन् । साथै सुन र पैसा लिइ बिगत केही महिना देखि फरार छन् ।' चेतन सिंह ठकुरी को यो अपराध ले गर्दा आज हैदराबादमा बसेका सोझासाझा नेपाली लाइ समस्या हुन सक्ने सम्भावना भएको छ। कृपया सबैले चेतन सिंह ठकुरी लाइ खोजी कार्य मा सहयोग गर्न अनुरोध । देख्नु हुने जो कसैले पिडित +91 91459 01309 मा संपर्क गर्न अनुरोध !

Address


Alerts

Be the first to know and let us send you an email when BM Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share