Samachar No 1

  • Home
  • Samachar No 1
15/06/2025
15/06/2025

फेसबुकमा मेरो छैटौं वर्ष मनाउँदै। तपाईंको निरन्तर सहयोगको लागि धन्यवाद। तपाईं बिना म कहिल्यै यो गर्न सक्दिनथें।🙏🤗🎉

29/05/2025

अब के हुन्छ?…..

गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
27/05/2025

गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

02/03/2025

सोलुखुम्बुको लिखु पिके गाउपालीकाको एक घरमा आगलागी :
सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको घरमा आगलागी भएको छ। विद्युत सर्ट हुँदा कार्यालयको माथिल्लो तलामा आगलागी भएको थियो। आगलागी हुँदा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भई घरको माथिल्लो भाग ध्वस्त भएको छ।

Address


Telephone

+918950234653

Website

Alerts

Be the first to know and let us send you an email when Samachar No 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samachar No 1:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share